मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक ४ को विवरण
आज

२०८१ कार्तिक ४ का समाचार

अक्टोबर २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०७ हप्ता अघि

१२ बजे, १२ समाचार : रास्वपाको शक्ति प्रदर्शनदेखि सुर्यदर्शनका बचतकर्तामा जागेको आशासम्म

पछिल्ला २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :- १. रविको पक्षमा शक्ति प्रदर्शन राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...

ratopati.com१०७ हप्ता अघि

फ्रान्सेली विदेशमन्त्री बारोटले भने- रूसको विजयले अराजकता ल्याउनेछ

किएभ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’छाउने चेतावनी दिएका छन् । उनले शनिबार किएभ भ्रमणका क्रममा यस्तो...

clickmandu.com१०७ हप्ता अघि

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको भन्दै नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल...

ratopati.com१०७ हप्ता अघि

वायनाड उपचुनाव : प्रियंका गान्धीविरुद्ध भाजपाकी युवा नेता नाभ्या हरिदास

नयाँ दिल्ली । भारतमा उपचुनावका लागि उम्मेदवारी घोषणा हुन थालेको छ। भारतीय जनता पार्टीले धेरै राज्यमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएर सूची सार्वजनिक गरेको छ भने अन्य दलहरूले पनि उम्मेदव...

kalakarmi.com१०७ हप्ता अघि

एक महिनापछि सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड-२०२४

काठमाडौं- प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । यसअघि नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका ...

ratopati.com१०७ हप्ता अघि

माथिल्लो तामाकोशी अनुगमनपछि मन्त्री खड्काले भने- मर्मतसम्भारपछि यथासीघ्र विद्युत् उत्पादन सुरू हुन्छ

दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो ...

ratopati.com१०७ हप्ता अघि

म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

बैंकक । म्यानमारमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार भएको छ । त्यहाँस्थित माण्डाले शहरमा रहेको दूतावासमा शुक्रबार विष्फोटक पदार्थ प्रहार भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ...

ratopati.com१०७ हप्ता अघि

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

ratopati.com१०७ हप्ता अघि

हमासका नेता मारिएपछि अब गाजामा युद्ध रोक्न विश्व समुदायको आह्वान

काठमाडौँ । इजरायल-हमास द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठूलो जनधनको क्षति भइसकेकोमा पछिल्लो पटक हमासका नेता याह्या सिनवार मारिएपछि अब युद्ध रोकिनु उपयुक्त हुने धारणाहरू आइरहेको छ । अन्य शक्तिशाली...

ratopati.com१०७ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको ...

barnanmedia.com१०७ हप्ता अघि

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, 33 जनाको मृत्युः हमास

उत्तरी गाजा पट्टीमा रहेको शरणार्थी शिविरमा इजरायली हमलामा कम्तीमा 33 जनाको मृत्यु भएको छ। गाजामा हमासका एक अधिकारीले आक्रमणको पुष्टि गरेका छन्। रिपोर्टका अनुसार घटनामा 21 जना घाइते भएका छन्। यद्य...

ratopati.com१०७ हप्ता अघि

फलातेमा चियाखेतीको परीक्षण सफल

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । 'कृषि...

barnanmedia.com१०७ हप्ता अघि

विकास यादव को हुन्, जसलाई अमेरिकाले हत्याको गम्भीर षड्यन्त्रको आरोप लगाएको छ?

अक्टोबर 17 मा अमेरिकी न्याय विभागले भारतीय नागरिक विकास यादवविरुद्ध भाडाका लागि हत्या र मनी लान्ड्रिंगको मुद्दा दायर गरेको घोषणा गरेको थियो। यो मुद्दा सन् 2023 मा न्युयोर्क सहरमा अमेरिकी नागरिक र ...

ratopati.com१०७ हप्ता अघि

बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान

ढाका । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् । अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, 'अर...

barnanmedia.com१०७ हप्ता अघि

रविको सति गएको रास्वपा सहकारी पीडितको मुद्दा लिएर   जान्छ जनतामाझ?

कुनै अपराधमा नेता पक्राउ पर्नु नौँलो होइन। रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्दा प्रलय नै गएको होइन। तर, उनको दल रास्वपाका नेता, कार्यकर्ताले देखाइरहेको रवैया भने उराठलाग्दो छ। सहकारी ठगी प्रकर...

ratopati.com१०७ हप्ता अघि

चिउरीको दाना पेलेर घ्यूको जोहो

देउखुरी (दाङ) । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले ...

barnanmedia.com१०७ हप्ता अघि

इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन

इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न आह्वान गरेको छ । दक्षिणी उपनगर दाहियाह र विशेष गरी हेरेट हर...

barnanmedia.com१०७ हप्ता अघि

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ। सैफ अल–अदेलका ससुरा अबु वालिद अल...

barnanmedia.com१०७ हप्ता अघि

लीपमोटरको शोमा बी१० एसयूभी इलेक्ट्रिक मूल्यको खुलासा

लीपमोटर र संयुक्त उद्यम साझेदार स्टेलान्टिसले पेरिस मोटर शोमा बी१० एसयूभी इलेक्ट्रिक भेहिकल प्रदर्शन गरेको छ। यो नयाँ ईभीको प्रारम्भिक मूल्य कथित रूपमा १४,००० अमेरिकी डलर र २१,००० अमेरिकी डलर बीच ह...

ratopati.com१०७ हप्ता अघि

सिनवार मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ?

इजरायल-हमास युद्ध

barnanmedia.com१०७ हप्ता अघि

चाडपर्वका बेला पनि विदेशिने रोजगारीमा क्रम घटेन

चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय ...

ratopati.com१०७ हप्ता अघि

मकै बेचेर जीवन निर्वाह

सुनसरी । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाक...

deshsanchar.com१०७ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा का...

barnanmedia.com१०७ हप्ता अघि

सिँचाइमन्त्री खड्काबाट माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाको...

barnanmedia.com१०७ हप्ता अघि

धारा बने पनि पानी आएन

बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हि...

barnanmedia.com१०७ हप्ता अघि

सहकारी ठगीको आरोप लागेका रवि र छवि एउटै फ्ल्याटका दुइटा कोठामा

सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासत कक्षमा छन्। एउटा कोठामा लामिछाने, अर्कोमा जोशी। एउटै फ्ल्याटका दुइटा कोठामा बसे पनि उनी...

ratopati.com१०७ हप्ता अघि

अम्बा खाँदा स्वास्थ्यलाई के फाइदा ?

काठमाडौँ । अहिले गाउँघरमा कान्लातिर सबैजसोलाई मनपर्ने फल अम्बा पाक्न थालिसकेको छ । बजारमा समेत अम्बाको किनबेच हुन थालिसकेको छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै । तर यसले कस्ता फाइ...

barnanmedia.com१०७ हप्ता अघि

रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएक...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको