२०८१ मंसिर १८ का समाचार
डिसेम्बर ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

उदयपुरका दुइटै वडा कांग्रेसबाट खोस्यो माओवादीले
उदयपुरका दुइटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। जिल्लाको त्रियुगा नगरपालिका-१२ र वेलका नगरपालिका-९ मा माओवादी उम्मेदवार निर्वाचित भएका हुन्। त्रियुगा-१२ मा नवीनकुमार वान्तवा राई ...

१२ बजे, १२ समाचार : उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकदेखि तीन दिनमा सकियो रविको बयानसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक काठमा...

हुम्लाको सर्केगाडमा माओवादी विजयी
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीकी देवकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसक...

वेलका नगरपालिका–९ मा माओवादीका उम्मेदवार विजयी
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग...

उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, कुन दल कति स्थानमा विजयी ?
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो । आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघ...

कर्णालीमा उपनिर्वाचन नतिजा : माओवादीलाई बोनस, कांग्रेसलाई घाटा !
सुर्खेत । कर्णालीका विभिन्न ८ स्थानीय तहमा भएको उपनिर्वाचन सम्पन्न भएको छ । यहाँ एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । ८ पदका लागि ४३ जना उम्मेद...

फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
काठमाडौं । सामाजिक सुरक्षाको बजेट पारित गर्न ल्याएको विधेयक अघि बढाउन शक्तिको उपयोग गर्दा फ्रेन्च प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वास मतको सामना गर्नु परेको छ । संसदमा भएको हंगामा बुधबारसम्म ल...

रामजानकी विवाहपञ्चमी : सकियो फूलबारी लीला
जनकपुर । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सकिएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो । त्रेतायुगमा मिथिलाक...

अवध ओझाले एएपीमा सामेल भएपछि के भने?
सिभिल सर्भिसको तयारी गरिरहेका शिक्षक अवध ओझा सोमबार आम आदमी पार्टीमा सामेल भएका छन्। उनी आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाको उपस्थितिमा पार्टी...

दिल्ली विधानसभा चुनावः कांग्रेस र भाजपाले किन एकजुट हुन सक्दैनन्?
पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (एएपी) का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आगामी वर्ष दिल्लीमा हुने विधानसभा चुनावमा काङ्ग्रेससँग गठबन्धनको सम्भावनालाई अस्वीकार गरेका छन्। "दिल्लीमा गठबन्...

नक्कली सुन देखाएर ठगी गर्ने ६ जना पक्राउ
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापा...

राजुले 31 वर्षपछि गाजियाबादमा परिवारलाई भेटे, कथामा नयाँ मोड आयो
पछिल्ला केही दिनमा एउटा मुद्दा हेडलाइनमा आएको छ र यो हो, 'गाजियाबादमा 31 वर्षअघि हराएको बालक भीम सिंह उर्फ राजुले आफ्नो परिवारलाई भेटेका छन्।' तर, अब यस मामिलामा नयाँ मोड आएको छ। ट्रान्सन हिन्दोन,...

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार
जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृ...

सर्केगाड उपाध्यक्षमा तिमिल्सिना विजयी
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता ब...

दूध बेचेर वार्षिक ३० लाख आम्दानी
काठमाडौँ, १८ मङ्सिरः श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सम्पन्न भएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो । त...
इटालियन सिरी’ए : रोमालाई हराउँदै एटलान्टा दोस्रो स्थानमा
काठमाडौं । इटालियन सिरी’एमा एटलान्टा विजयी भएको छ । सोमबार राती रोमाको घरेलु मैदानमा भएको खेलमा एटलान्टा २-० गोल अन्तरले विजयी भएको हो । एटलान्टालाई विजयी गराउन निकोलस जानीओलो र मार्टिन डी रुनले ए...

पर्वतमा खानेपानी विस्तारका लागि एक सय नौ योजना
काठमाडौँ, १८ मङ्सिरःनागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको म...
सेभिया र ओसासुनाले अंक बाँडे
काठमाडौं । स्पेनिश ला लिगामा सेभिया र ओसासुनाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सामेबार राती सेभियाको घरेलु मैदानमा भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले ओसा...

गौरीशङ्करको उपाध्यक्षमा एमालेकी लुङ्गेली विजयी
काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् । उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर...

उदयपुरको बेलका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे विजयी
गाईघाट (उदयपुर)- जिल्लाको बेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । आइतबार राति ...

अमेरिकी, सिङ्गापुर डलर, स्वीस फ्रयाङ्क, बहराइन दिनार, ओमानी रियालको मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगा...

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक, कुन-कुन पार्टीले कति स्थानमा जिते ?
काठमाडौँ- स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्य...

अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्ले यो वर्षको नारा ‘समावेशी...

मूल्य बढेर अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
पाउन्ड, कुवेती र बहराइन दिनारको पनि भाउ बढ्यो नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी पा...

मध्यराति पर्यटनमन्त्रीद्वारा त्रिभुवन विमानस्थलको निरीक्षण
काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्त...

कस्तो रहला मौसम ?
काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ। यस्तै, ...
२७ समाचार देखाइएको