मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २९ को विवरण
आज

२०८१ मंसिर २९ का समाचार

डिसेम्बर १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com९९ हप्ता अघि

श्रीमती हत्याको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। भोजपुर अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षी...

nagariknews.nagariknetwork.com९९ हप्ता अघि

चलचित्र ‘कर्मा’ को छायांकन सुरु

सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै छायांकन सुरु गरिएको छ। निर्देशक चौधरीले शुक्रबार दाङको घोराहीबाट चलचित्रको छायांकन थालनी गरेका हुन्। ४० दिन दाङ र ६...

ratopati.com९९ हप्ता अघि

१२ बजे, १२ समाचार : भारत भ्रमणको तयारीमा प्रधानमन्त्रीदेखि संसदको लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ जनाविरुद्ध मुद्दासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. भारत भ्रमणको तयारीमा प्रधानमन्त्री प्रधानमन्त्...

ratopati.com९९ हप्ता अघि

पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं निर्वाचित

जुम्ला । नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर...

ratopati.com९९ हप्ता अघि

तनावले म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाको पाचन प्रणाली नै बिग्रियो

काठमाडौं । मानसिक तनावका कारण इंग्लिश क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक एवं व्यवस्थापक पेप ग्वार्डिवलाको पाचन प्रणाली नै विग्रिएको छ । आफ्नो खेल व्यवस्थापकीय करियर कै खराब परिणामका कारण उनको...

ratopati.com९९ हप्ता अघि

पत्रकार महासंघको चुनाव : काठमाडौं शाखाको मतगणनामा विष्टलाई प्रारम्भिक अग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । केन्द्रीय कार्यसमिति अध्यक्षतर्फ काठमाडौं जिल्ला शाखाको मत गणनामा प्रेस सेन्टरसहितको गठबन्धनका साझा उम्मेद...

ratopati.com९९ हप्ता अघि

पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, १७ वर्षपछि नेतृत्वमा प्रेस युनियन

सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भएका छन् । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गरे । सोलुखुम्बुमा १७ वर्षपछि प्रेस युनियन नेत...

ratopati.com९९ हप्ता अघि

इजरायलमा हतियार निर्यात रोक्न १० प्यालेस्टाइनी एनजीओले गरेको अपिल डच अदालतद्वारा खारेज

काठमाडौं । डच अदालतले इजरायलमा हातहतियार निर्यात रोक्न भनी परेको एउटा अपिल खारेज गरिदिएको छ । हेग जिल्ला अदालतले नेदरल्याण्डद्वारा इजरायलमा भइरहेको हतियार निर्यात र प्यालेस्टाइनी क्षेत्रमा रहेका इज...

ratopati.com९९ हप्ता अघि

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह विजयी

धनुषा । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० ...

ratopati.com९९ हप्ता अघि

महासङ्घ महोत्तरी शाखामा महेश दास निर्वाचित

महोत्तरी । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् । दासले ३२ मत र उनका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, उपाध्यक...

barnanmedia.com९९ हप्ता अघि

अभिनेता अल्लू अर्जुनकाे पक्राउमा रेलमन्त्री अश्विनी वैष्णवले के भने?

रेलमन्त्री अश्विनी वैष्णवले अभिनेता अल्लू अर्जुनको गिरफ्तारीमा प्रतिक्रिया दिएका छन्। "काङ्ग्रेस पार्टीमा रचनात्मक उद्योगप्रति कुनै सम्मान छैन र अल्लू अर्जुनको गिरफ्तारीले यो फेरि प्रमाणित गरेको छ...

barnanmedia.com९९ हप्ता अघि

सिरियाः सैन्य आधारबाट रुसी विमान फिर्ता हुन थाले, कारण के हो?

रुसी नौसेनाका जहाजहरूले सिरियाको टार्टसको मुख्य बन्दरगाहलाई अस्थायी रूपमा त्यागेको देखिन्छ। बीबीसी भेरिफाइद्वारा जाँच गरिएका स्याटेलाइट तस्बिरहरूमा यो खुलासा भएको थियो। रुसको प्रमुख सहयोगी राष्ट्र...

barnanmedia.com९९ हप्ता अघि

संसदमा आफ्नो पहिलो भाषणमा प्रियङ्का गान्धीले जवाहरलाल नेहरूको सन्दर्भमा संविधानको प्रश्नमा सरकारमाथि किन प्रहार गरिन्?

केरलाको वायनाड लोकसभा सिटबाट सांसद बनेकी काङ्ग्रेस नेता प्रियङ्का गान्धीले शुक्रबार, डिसेम्बर 13,2024 मा लोकसभामा आफ्नो पहिलो भाषणमा संविधान, आरक्षण र जातीय जनगणनाको मुद्दा उठाएकी थिइन्। उनले संवि...

barnanmedia.com९९ हप्ता अघि

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी

काठमाडौँ, २९ मङ्सिरः नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्म...

barnanmedia.com९९ हप्ता अघि

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, २९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया ब...

barnanmedia.com९९ हप्ता अघि

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...

काठमाडौँ, २९ मङ्सिरः भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै ह...

barnanmedia.com९९ हप्ता अघि

चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

काठमाडौँ, २९ मङ्सिरः : चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ । लङ मार्च–२ डी क्यारियर रकेटद्वारा दिउँसो...

barnanmedia.com९९ हप्ता अघि

चार जना प्रहरी नायव उपरीक्षक डीएसपी र उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य समूहको चिकित्सक उपसमूहतर्फ रिक्त चार पदम...

barnanmedia.com९९ हप्ता अघि

६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश काय...

barnanmedia.com९९ हप्ता अघि

गुल्मी जिप दुर्घटनामा : एक जनाको मृत्यु

गुल्मी सवारी दुर्घटनामा घाइते भएका १ जनाको मृत्युु भएको छ। गुल्मी रेसुङगा नपा–८ छापटोला बस्ने ४५ वर्षीय नवीन श्रीसको मृत्यु भएको हो । उनलाई जिल्ला अस्पताल गुल्मीले मृत्यु भएको घोषणा गरेको छ। घटनाक...

ratopati.com९९ हप्ता अघि

पत्रकार महासङ्घ झापामा फेरि गिरीनै अध्यक्ष

बनियानी । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित एका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए । अध्यक...

deshsanchar.com९९ हप्ता अघि

विदेशी मुद्राको विनिमयदरः अधिकांशको घट्यो भाउ

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि...

ratopati.com९९ हप्ता अघि

ललितपुर शाखाको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत ल्याए । य...

barnanmedia.com९९ हप्ता अघि

रविले अब सूर्य थापापछि शिशिर खनाललाई तारो बनाउने कि?

रवि लामिछानेले आफूमाथिको छानबिन रोक्न अनेक प्रयास गरे । प्रहरीका हाकिम फेरे । आईजीपीलाई संसदीय समितिमा बोल्न लगाए । महान्यायाधिवक्तालाई पत्र लेख्न लगाए । पीडित सहकारीका बचतकर्तालाई कांग्रेसबाट परि...

ratopati.com९९ हप्ता अघि

सप्तरीमा प्रेस युनियनका देव पुनः निर्वाचित

राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मे...

deshsanchar.com९९ हप्ता अघि

मधेश प्रदेश स्थानीय तहका कर्मचारी पदस्थापनाको माग गर्दै आन्दोलनमा

जनकपुरधाम- मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्म...

ratopati.com९९ हप्ता अघि

च्याम्पियन्सिप फुटबलमा डर्बीको फराकिलो जित

काठमाडौं । च्याम्पियन्सिप फुटबलमा डर्बी काउन्टीले फराकिलो जित निकालेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा डर्बीले पोट्र्समथविरुद्ध ४–० को जित निकालेको हो । डबीलाई फराकिलो जित दिलाउन विल्सन...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको