२०८२ वैशाख १४ का समाचार
अप्रिल २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता प्रधानमन्त्र...
इप्स्विच रेलिगेसनमा, न्युक्यासल तेस्रो स्थानमा
इप्स्विच रेलिगेसनमा, न्युक्यासल तेस्रो स्थानमा एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो ...

पौडेल र लेखकलाई दायाँबायाँ राखेर ओली-देउवाबीच दुई घन्टा वार्ता
पौडेल र लेखकलाई दायाँबायाँ राखेर ओली-देउवाबीच दुई घन्टा वार्ता नयाँ पेज २०८२ बैशाख १५ आइतबार ००:३० बजे काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श...

बालुवाटारमा ओली-देउवा भेटवार्ता, सरकार परिवर्तनको हल्ला ‘निराधार’
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्ताम...

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी
मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै हुनुहुन्छ । उहाँसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो ...

पोखरामा तीन खानेपानी आयोजना एकसाथ निर्माण हुँदै
कास्कीको पोखरा महानगरपालिका–११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् । पोखरा–११ मा जलवायु अनुकूलित बृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ लाई समेट्ने ग...

ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्, हामीले यसलाई फरक तरिकाले सामना गर्नुपर्नेछ
शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोस्टमा लेखेका छन् कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहँदैनन्। ट्रम्पले शनि...

युएईद्वारा इरानद्वारा गरिएको पहलगाम आक्रमणको कडा निन्दा
भारतको विदेश मन्त्रालयले शनिबार इरानी राष्ट्रपति मसूद पेजेस्कियन र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद बिन नाह्यानले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको र पहलगाम हमलाको निन्दा गरेको बताएको...

दोर्दी जोड्ने सडक अन्तिम चरणमा
दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ । गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठ...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावक...

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, १४ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट...

‘नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’
काठमाडौँ, १४ वैशाख : मुलुकभरका एक सय बढी बालबालिका तथा युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटका बारेमा चिन्ता व्यक्त गर्दै त्यसबाट जोगिने उपायको खोजी गरेका छन् । बालबालिका तथा युवा (वायु) संव...

काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन् । बेथानचोक गाउँपालिकाल...

एमालेका अध्यक्ष ओलीले संसद् बैठकमा १६ निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सां...

शेल घलेको महाधिवेशन– एकताको आग्रह गर्दै विग्रहको तयारी
सर्वोच्चको आदेशलाई अस्त्र बनाएर संस्था सिध्याउने खेल गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वका ८० भन्दा बढी मुलुकमा छरिएर रहेका नेपालीको साझा संस्था हो । भूकम्प, नाकाबन्दी र कोभिड महामारीका बेला यस स...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ...

ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा
काठमाडौँ, १४ वैशाख : दरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्...

मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै
काठमाडौँ, १४ वैशाख : पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल नि...

किन निष्कर्षविहिन बन्यो शिक्षक र सरकारबीचको वार्ता ?
काठमाडौं । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच शनिबार बसेको वार्ता निष्कर्षहीन बनेको छ । आफूहरूका जायज माग पूरा गर्नुपर्ने शिक्षक महासंघका प्रतिनिधिको अडानका कारण वार्ता निष्कर्षह...

मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नुपर्ने...
सामाजिक सञ्जाल सूचीकृत गर्न अन्तिम अल्टिमेटम
काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आउन आफूले गरेको अनुरोध सामाजिक सञ्जालहरूले अटेर गरिरहेका छन् । सरकाले मेटालगायतका सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन आउनका लागि चौथोपटक अन्तिम अल्टिमेटम दिएक...
बाध्यताले वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो
काठमाडौं ।स्वदेशमा भनेजस्तो काम नपाएपछि बाध्यतावस वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या क्रमशः बढ्दो छ । कोरोना विश्व महामारीको समयबाट बिग्रिएको देशको आर्थिक गतिविधि अझै राम्रोसँग चलायमान न...

अब हिमाली जिल्लामा पनि औलो सङ्क्रमण
हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो। कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औल...

मलेसियाको रोजगारी खुल्यो
काठमाडौं । नेपाली कामदारका लागि मलेसियामा रोजगारीको बाटो खुलेको छ । विगत लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी अन्ततः खुला भएको हो । दूतावासद्वारा मागपत्र प्रमाणीकरण सुरु क्वालालम्पुरस्थित ने...

वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षण शहीद धर्मभक्तमा
काठमाडौं । केही दिनअघि संयुक्त अरब इमिरेट्स (यूएई)मा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि महत्वपूर्ण निर्णय...

कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा दाहालको नेतृत्व
काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको अध्यक्षमा पनौतीमा केन्द्रीय कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था (साकोस)का प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल चयन भएका छन् ...

गण्डकी प्रदेशमा निष्क्रिय १३ सहकारी संस्था खारेज
काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले सहकारी क्षेत्रलाई थप व्यवस्थित र सक्षम बनाउन महत्वपूर्ण कदम चालेको छ । कार्यालयले कास्की, तनहुँ र बागलुङ जिल्लाका एक संघसहित १३ वटा निष...
सहकारी सचिवमा केदारनाथ शर्मा
काठमाडौं । सरकारको हालैको निर्णयअनुसार केदारनाथ शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई मन्त्र...

रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीमा ‘फरार’ कांग्रेस सांसद माया राई पक्राउ
सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई अन्ततः पक्राउ परेकी छिन् । सत्ताको आडमा ‘पक्राउ नगरिएको’ बताइँदै आएका कांग्रेस समानुपातिक सांसद राईलाई आज शनिबार कपनबाट पक्राउ गरेको हो । उपत्यका अपराध अ...

सदस्य पहिचान विवरण अद्यावधिक गर्न राष्ट्रिय सहकारी बैंकको आग्रह
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई आगामी वैशाख मसान्तभित्र सदस्य पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । गत मंगलबार सार्वजनिक सूचनामार्फत बैंकले सम्प...
सहकारी क्षेत्रको दीर्घकालीन सुधार तथा व्यवस्थापन कार्य सुरु
काठमाडौं । सहकारी क्षेत्रको दीर्घकालीन सुधार र व्यवस्थापन ध्यानमा राख्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो कार्य प्रारम्भ गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकार...

एसोसिएसनद्वारा ६ सल्लाहकार चयन
काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ६ जना वैदेशिक रोजगार व्यवसायीलाई सल्लाहकार चयन गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष दीपक थापाको अध्यक्षतामा बसेको बैठकले ६ जना व्यवसा...

जङ्गलको आगो फैलिएपछि नवदुर्गामा क्षति
नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ। जङ्गलमा आगो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले ...
३३ समाचार देखाइएको