मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २७ को विवरण
आज

२०८२ वैशाख २७ का समाचार

मे १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com७८ हप्ता अघि

क्रोएसिया रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसियामा रोजगारी दिलाइदिने भन्दै आर्थिक ठगी गर्ने एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार ४३ वर्षीय गुमान सिंह तामाङलाई का...

barnanmedia.com७८ हप्ता अघि

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आय...

barnanmedia.com७८ हप्ता अघि

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य बनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ । स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघाहा क्षेत्रफलमा सजिवन...

barnanmedia.com७८ हप्ता अघि

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौँ, २७ वैशाखः “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर...

ratopati.com७८ हप्ता अघि

पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’

तानसेन । पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ । कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा द...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तान वा भारत? विश्वका शक्तिशाली देशहरू कोसँग छन्?

शीतयुद्धको समयमा पाकिस्तानले भारतसँग १९६५ र १९७१ को युद्ध लडेको थियो। शीतयुद्धमा पाकिस्तान अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी गठबन्धनको हिस्सा थियो। शीतयुद्धको समयमा सन् १९७९ मा सोभियत संघले अफगानि...

ratopati.com७८ हप्ता अघि

सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौं । डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले ...

deshsanchar.com७८ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको ...

barnanmedia.com७८ हप्ता अघि

भारत-पाकिस्तान तनाव: के पाकिस्तानको आर्थिक अवस्था 'युद्ध' सहन सक्छ?

भारत र पाकिस्तानबीचको तनाव निरन्तर बढ्दै गइरहेको छ र यी परिस्थितिहरूमा आर्थिक मोर्चामा पाकिस्तानको समस्या अझ बढ्न सक्छ। यो अवस्था यस्तो समयमा आएको हो जब पाकिस्तानको अर्थतन्त्र गहिरो संकटबाट बाहिर ...

barnanmedia.com७८ हप्ता अघि

वायु रक्षा प्रणाली भनेको के हो? भारत र पाकिस्तानसँग कस्ता वायु रक्षा प्रणालीहरू छन्?

भारतले मे ८ को राति पाकिस्तानी ड्रोन र मिसाइलहरूलाई भारतको वायु रक्षा प्रणालीले विफल पारेको दाबी गरेको छ। भारतको S-400 रक्षा प्रणालीको बारेमा विशेष छलफल भइरहेको छ। यद्यपि, पाकिस्तानले भारतको दाबील...

barnanmedia.com७८ हप्ता अघि

क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन

काठमाडौँ, २७ वैशाखः फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पसले...

ratopati.com७८ हप्ता अघि

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम ...

deshsanchar.com७८ हप्ता अघि

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छन् । मन्त्री डा राणाको अध्यक्षतामा शुक्रबार परराष्...

barnanmedia.com७८ हप्ता अघि

जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल

भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँ...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तानको गोलाबारीमा मारिए भारतीय सेनाका लान्स नायक

काठमाडौँ, २७ वैशाखः जम्मु कश्मीरको पुंछमा पाकिस्तानबाट भएको गोलाबारीमा भारतीय सेनाका लान्स नायक दिनेश कुमारको मृत्यु भएको छ। उनी हरियाणाको पलवल जिल्लाका बासिन्दा थिए। उनको मृत्युपछि परिवारको अवस्थ...

barnanmedia.com७८ हप्ता अघि

‘ड्रोन युद्ध’को दुस्मनीलाई झनै खतरनाक चरणमा पुर्‍याए भारत–पाकिस्तान, को बलियो?

बिहीबार पाकिस्तानले ड्रोन र क्षेप्यास्त्रद्वारा आफ्ना तीनवटा सैन्य अड्डामा हमला आरोप भारतले लगायो। जसलाई इस्लामावादले तत्कालै अस्वीकार गर्‍यो। शुक्रबार पनि भारतले पाकिस्तानले ४ वटा ड्रोन आक्रमण भएक...

rajdhanidaily.com७८ हप्ता अघि

छिन्नभिन्न पाकिस्तान ?

गत २२ अप्रिलका दिन भारतको जम्मू काश्मीर स्थित पहलगाममा निर्दोष निहत्था हिन्दू पर्यटकमाथि भएको आतंकी हमलाको घटनाले अब लगभग हाम्रा दुई छिमेकीबीच युद्धको वातावरण बनेको छ । भारत र पाकिस्तान दुवैले औपचा...

barnanmedia.com७८ हप्ता अघि

भारत र पाकिस्तानबीच तनावकोबीच पुनः गोलाबारी सुरु

भारत र पाकिस्तानबीच तनावकोबीच जम्मू-कश्मीरबाट पुनः गोलाबारी सुरु भएको छ । बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार, कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७:२० बजेको आसपास गोलाबारी सुरु भएको ह...

rajdhanidaily.com७८ हप्ता अघि

सचेत गराउँदै फर्किए भूगर्भविद्: कहाँ छ गाडी ?

मकवानपुर हेटौंडा–१६ मा गत १९ वैशाख शुक्रबारका दिन ना४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि नै हरायो । ‘गाडी सहजै भेटिएला !’ भन्ने थियो तर भेटिएन । दिन बित्दैजाँदा गाडी नै त्यहाँ नभएको हुनसक्ने आशंकाद...

barnanmedia.com७८ हप्ता अघि

भगतसिंह कोसियारी र लोकतान्त्रिक महन्थ ठाकुरबिच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच आज काठमाडौँमा भेटवार्ता ...

rajdhanidaily.com७८ हप्ता अघि

विद्यार्थी र सशस्त्र प्रहरीबाट आगो नियन्त्रण

स्याङ्जा । खुला चौरभरी विद्यार्थी र शिक्षकहरु, साथमा सशस्त्र प्रहरीको एक टुकुटी । विद्यार्थीहरु, शिक्षकहरु र सशस्त्र प्रहरीको घेरभित्र रहेको खुला चौरमा बिचमा ग्याँस सिलिण्डर । उक्त सिलिण्डरमा एक्का...

rajdhanidaily.com७८ हप्ता अघि

रिव्दीकोटका एकल पुरुषलाई भत्ता

पाल्पा । रिव्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाले सरकारीस्तरबाट हालसम्म सुविधा नपाएका एकल पुरुष र महिलालाई जिवन निर्वाह भत्ता दिएको छ । वडा कार्यालयले ८ जना पुरुष र ७ जना महिला गरी १५ जनालाई निर्वाह...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र

काठमाडौँ, २७ वैशाखः परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक...

barnanmedia.com७८ हप्ता अघि

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाखः कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्...

khabarhub.com७८ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मे १० तारिख।

rajdhanidaily.com७८ हप्ता अघि

लमजुङमा कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी

लमजुङ । लमजुङमा जारी रहेको कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् । एकजना नक्कली परीक्षार्थी र अर्का खेतालो लगाउने परीक्षार्थी दुुबै जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सुन्दरबजार...

barnanmedia.com७८ हप्ता अघि

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

काठमाडौँ, २७ वैशाखः भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्य...

khabarhub.com७८ हप्ता अघि

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम...

gorkhapatraonline.com७८ हप्ता अघि

विराटनगरमा ‘पोडवे’ को पहल

काठमाडौँ, वैशाख २७ गते । कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भएको छ । वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबिच सम्...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको