२०८२ वैशाख ७ का समाचार
अप्रिल २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पूर्वराजाले भने : सुवेदीसँग नभेटेको वर्षौ भइसक्यो, दुर्गा प्रसाईंसँग भेट भएकै छैन
पूर्वराजाले भने : सुवेदीसँग नभेटेको वर्षौ भइसक्यो, दुर्गा प्रसाईंसँग भेट भएकै छैन नयाँ पेज २०८२ बैशाख ८ आइतबार ००:३० बजे काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधरहरूले ‘राजसंस्था प...

१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. राप्रपा प्रदर्शन राजावादी पार्टी राप्रपाले आइत...

व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिका–२ आँपटारीमा शिद्वेश्वर धाम निर्माण गरिएको छ । स्थानीय समाजसेवी केशवराज कँडेलले व्यक्तिगत लगानीमा धाम निर्माण गरेका हुन् । उनले २०७३ मा जलदेवी सामुदायिक वन क्षेत्रको पाँ...
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित हासिल गरेको छ । शनिबार भएको ३६ औं खेलमा लखनऊले राजस्थान रोयल्समाथि दुई रनको रोमान्चक जित निकालेको हो । यो जितसँग...
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाले शानदार जित हासिल गरेका छन् । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई ब्राइटनविरुद्ध ४-२ को जित हासिल गर्दा एस्टन भिल्लाले न्यूक्...
जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् । ...

नौ वर्षपछि दोदा नदीमा पुल निर्माण
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हँुदैछ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जे...
पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै
मोरङको पथरीशनिश्चरे नगरका २ वटा वडाहरुले ग्रासरुटवाट फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्य राखेर फुटवल प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे वडाको २ नम्वर र ८ नम्वर वडाले फुटवल खेलाडी उत्पाद...

चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे
अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए । देशको मध्यमा ...

इरान र अमेरिकाबीचको दोस्रो चरणको आणविक वार्ता रोममा सम्पन्न
प्रारम्भिक चरणको छलफलको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन् । प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात...

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक
हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा कुरा गरिरहेको भिडियो जारी गरेको छ । इजरायली मिडियाले उनलाई एल्काना बोहबोटका रूपमा पहिचान गरेको छ । उनलाई हमासको सन् ...

करिब २०० जना म्यान्माबाट थाइल्यान्डमा भागे : थाई अधिकारीहरू
करिब दुई सय जातीय कारेन मानिसहरू जातीय करेन मानिसहरू म्यान्मामा भएको लडाईंबाट भागेर थाइल्यान्डको सीमा पार गरेको थाई सीमा अधिकारीहरूले शनिबार बताएका छन् । थाइल्यान्डको सिमानामा रहेको म्यान्माको पूर...

पाकिस्तानी प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ
भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय ६० जनालाई पक्राउ गरिएको र एकजना कर्मचारीको गोली हानी हत्या गरिएको सरकारले शनिबार बताएको छ । अमेरिकी–स्थापित फास्ट फुड चेन केएफसी ग...

भारतीय प्रधानमन्त्री मोदीको मधुवनी भ्रमण तयारी,भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते त्यहाँको मधुवनी जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ त्यसका लागि नेपाली पक्षसँग समन...

महानिरीक्षक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी’
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सा...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
काठमाडौँ, ७ वैशाख : राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकल...

जनप्रतिनिधि देशले थेग्न सक्दैन : महामन्त्री थापा
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार अत्यधिक खर्चिलो भएको भन्दै तीनवटै सरकारको आकार घटाउनुपर्ने बताएका छन्। शनिबार कास्कीको अन्नपूर्णमा आयोजित शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम...

अख्तियारले ठूला भ्रष्टाचार काण्डका फाइल अघि बढाउन लाग्दा सर्वोच्चमा देखिएको हतारो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत केही ठूला भ्रष्टाचार काण्डमा अनुसन्धान सकेर मुद्दा चलाउनै लागेपछि सर्वोच्च अदालतमा अस्वाभाविक हतारो देखिएको छ । पोख...

पाकिस्तानबाट बंगलादेशले क्षतिपूर्ति र माफी माग्दा के भनिरहेको छ दुवै देशका मिडियाले ?
बंगलादेश र पाकिस्तानका विदेश सचिवहरूको बैठक बिहीबार ढाकामा सम्पन्न भयो। यो बैठक नियमित हुनु पर्ने थियो तर यो १५ वर्ष पछि भयो। पाकिस्तानका विदेश सचिव आमना बलोचले बिहीबार बंगलादेशको राजधानी ढाकामा ब...

हिन्दू नेताको हत्यामा भारतले बंगलादेशलाई भन्यो- बहाना नबनाई आफ्नो जिम्मेवारी पूरा गर
बंगलादेशको उत्तरी भागमा रहेको एक प्रमुख हिन्दू नेता बंगलादेशको उत्तरी भागमा भएको एक प्रमुख हिन्दू नेता बंगलादेशको मृत्यु भएको छ । साथै, भारत सरकार बंगलादेशको अन्तरिम सरकार आरोप लगाएको छ, मोममद युन...

अस्ट्रेलियामा सामुद्रिक छाल, ५ जनाको मृत्यु
अस्ट्रेलियाका धेरै तटीय क्षेत्रमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ। न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता छन्। शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नज...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख।

भिरबाट लडेर २ जनाको मृत्यु
हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो। शनिबार दिउँसो ग...

दुई दशकपछि सडक स्तरोन्नति
काठमाडौँ, ७ वैशाख : निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजा...
डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान ...

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु
काठमाडौं- गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन...

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान
काठमाडौँ, ७ वैशाख : मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृह...

तटबन्ध नहुँदा बादी बस्ती जोखिममा
काठमाडौँ, ७ वैशाख : कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ । गुरुयोजना...

एक झर पानीमै भागाभाग
काठमाडौँ, वैशाख ७ गते । असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झर सिमसिमे पानीमै भागाभाग भएको छ । बर्खाभरि ...
३० समाचार देखाइएको