मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ९ को विवरण
आज

२०८२ वैशाख ९ का समाचार

अप्रिल २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com८० हप्ता अघि

विद्यालाई मन्त्रीबाट राजीनामासम्म पुर्‍याउने तीन कारण : चिकित्सक निर्वाह भत्ता, असगरलाई असहयोग अनि शिक्षक आन्दोलन

विद्यालाई मन्त्रीबाट राजीनामासम्म पुर्‍याउने तीन कारण : चिकित्सक निर्वाह भत्ता, असगरलाई असहयोग अनि शिक्षक आन्दोलन केहि सेकेन्ड अघि A A काठमाडौँ : शिक्षा तथा स्वास्थ्यमन्त्री विद्या भट्टराई र प्...

hamrokhelkud.com८० हप्ता अघि

शीर्षस्थानमा रहेको गुजरातको सहज जित

शीर्षस्थानमा रहेको गुजरातको सहज जित एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ। कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक...

ratopati.com८० हप्ता अघि

१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि  निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. शिक्षक आन्दोलन चल्दा चल्दै शिक्षामन्त्रीको राजी...

barnanmedia.com८० हप्ता अघि

शिक्षक आन्दोलनको बीचमा शिक्षा कमाण्डरले मैदान छाड्दा ओलीलाई झड्का

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका पछाडि अनेकन कारण छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल त छँदैथियो पछिल्लो पटक शिक्षा मन्त्रालयभित्रैबाट असहयोग हुन थालेको थियो। अझ विद्यालय ठप्प पारेर...

barnanmedia.com८० हप्ता अघि

रविलाई गैरकानुनी थुनाप्रति न्यायालय कति संवेदनशील ?

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने अहिले रुपन्देही जिल्ला कारागारमा छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको चैत २२ गतेको आदेशलगत्तै उनलाई काठमाडौँबाट निवासब...

barnanmedia.com८० हप्ता अघि

रसिया पठाइदिन्छु भन्दै चारजनालाई ठगी गर्ने युवक पक्राउ

काठमाडौं, वैशाख ८ – आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै चार जना व्यक्तिलाई ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टे...

barnanmedia.com८० हप्ता अघि

नेपाली संघको एकता महाधिवेशन तोकिएको मितिमा नै महाधिवेशन गर्न सर्वोच्चको पत्र

सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको एकता महाधिवेशन तोकिएको मितिमा नै महाधिवेशन सम्पन्न गर्न सचिवालयलाई स्पष्ट निर्देशन दिएको छ। निर्देशनालयले तोकिएकै म...

barnanmedia.com८० हप्ता अघि

आयोगले आन्दोलनरक्त शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट समाधान खोजी बालबालिकालाई शिक्षाको अधिकारबाट बञ्चित नगर्न आन्दोलनरत पक्ष र नेपाल सरकारसँग आग्रह गरेको छ। आयोगले समयमा नै समस्...

barnanmedia.com८० हप्ता अघि

सानागाउँमा एकै परिवारका तीन जना माथि खुकुरी प्रहार

काठमाडौँको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार भएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो। पुतली तामाङको मृत्यु भएको छ। उनका ११ वर्षका...

ratopati.com८० हप्ता अघि

पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मि...

barnanmedia.com८० हप्ता अघि

मन्त्रिपरिषद्को बैठकले सहसचिव पौडेललाई सचिवमा बढुवा, सचिव शर्मा भूमिमा सरुवा

मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको न...

ratopati.com८० हप्ता अघि

जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मंगलबादेखि हिमाली संवाद सुरु हुँदैछ। जुन संवाद बुधबारसम्म चल्नेछ । सोमबार पत्रकार सम्मेलन गरेर संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशि...

barnanmedia.com८० हप्ता अघि

डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको अभियोगमा एक पक्राउ

पोखराको एक रेष्टुरेन्टमा आफूलाई प्रहरी उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्। आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरे...

ratopati.com८० हप्ता अघि

मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन ...

barnanmedia.com८० हप्ता अघि

सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा दिनुपर्न ठाउँमा शिक्षामन्त्रीले राजीनामा दिएको टिप्पणी गरेकी छन्। सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप...

barnanmedia.com८० हप्ता अघि

सशस्त्रमा रिक्त एआईजीमा गिरी र मगरको दौडधुप : एआईजी बढुवा भएको ८ महिनापछि घर जाने

सशस्त्र प्रहरी बलमा रिक्त भएको एक सातासम्म पनि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा हुन सकेको छैन। प्रतिस्पर्धी डीआईजीहरूको दौडधुपले एआईजी बढुवा सिफारिसमा ढिलाइ भएको हो। एआईजी चन्द्रप्रकाश गौतमको अव...

ratopati.com८० हप्ता अघि

गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) शीर्ष स्थानको गुजरात टाइटन्सले सहज जित हासिल गरेको छ । सोमबार राती भएको ३९ औं खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो । जितसँगै गुजरातले...

barnanmedia.com८० हप्ता अघि

काठमाडौँको तीनकुने , प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी र अपरेसन कमान्डरबिच ‘समन्वय अभाव’

काठमाडौँको तीनकुनेमा पर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ बारे प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ । छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई संयोज...

Ujyaaloonline.com८० हप्ता अघि

गुरु सडकमा धेरै, चेला हेरेको हेर्यै

स्कुल पुग्न तीन मिनेट ढिलो हुँदा विद्यार्थीलाई कान समातेर उठबस गर्न लगाउने गुरुहरूले कक्षामा नटेकेको तीन हप्ता भयो । विद्यार्थीको हाजिरी कापी दराजमा थन्क्याएर हिँडेका उनीहरू काठमाण्डौको सडकमै हाजिर...

deshsanchar.com८० हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । ...

barnanmedia.com८० हप्ता अघि

चुरे फेदीको पिल्लरी गाउँमा सिँचाइ आयोजना

चुरे फेदीको शुक्लाफाँटा नगरपालिका-८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले रु ४३ लाख ८२ हजार ३९३ को लागतमा ठेक्का प्रक्रियाम...

barnanmedia.com८० हप्ता अघि

औद्योगिक महोत्सवमा चार करोड व्यापार

नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ । तीन लाखले अवलोकन गरेका उक्त महोत्सवम...

barnanmedia.com८० हप्ता अघि

जुम्लामा हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा

जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि सुरु हुने उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ । सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै संवाद...

barnanmedia.com८० हप्ता अघि

किसानलाई ५३२ घार मौरी वितरण

यहाँका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो । नेपाल मौरीपालक किस...

ratopati.com८० हप्ता अघि

प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको नटिङघमले जित निकालेको छ । सोमबार राती भएको खेलमा नटिङघमले टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हरायो । नटिङघमका लागि पहिलो आधा अर्थात् हाफअघि...

deshsanchar.com८० हप्ता अघि

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

राँझा (बाँके)- खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति...

ratopati.com८० हप्ता अघि

कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । ...

deshsanchar.com८० हप्ता अघि

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त...

nepaltvonline.com८० हप्ता अघि

विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको