मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ २३ को विवरण
आज

२०८२ माघ २३ का समाचार

फेब्रुअरी ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com३९ हप्ता अघि

[अर्काइभ] भरत गुरुङका आफन्तको जग्गा फिर्ताको निर्णय गोप्य राख्न खोजेपछि...

काठमाडौँ — राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रका अंगरक्षक भरत गुरुङ ४० को दशकमा निकै शक्तिशाली मानिन्थे । उनी तत्कालीन शाही नेपाली सेनाका प्रमुख सेनानी थिए । दरबारसँगको निकटतालाई उनले...

barnanmedia.com३९ हप्ता अघि

अमेरिका–रुस आणविक सम्झौता समाप्त हुँदै

अमेरिका र रुसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदै छ। यसले आधा शताब्दीपछि पहिलोपटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ। स...

barnanmedia.com३९ हप्ता अघि

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता

संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरू...

barnanmedia.com३९ हप्ता अघि

सकियो अमेरिका–रुस आणविक सन्धिको म्याद, चिन्तामा संयुक्त राष्ट्रसंघ

अमेरिका र रुसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धिको म्याद आज (बिहीबार) सकिएको छ। 'न्यु स्टार्ट' नामको त्यो सन्धिले दुवै देशलाई करिब १५०० लामो दूरीको मात्र वारहेड राख्न सीमित गरेको थियो। यसको...

barnanmedia.com३९ हप्ता अघि

जर्मनीका चान्सलर मर्जद्वारा इरानलाई अमेरिकासँग इमान्दारीपूर्वक वार्तामा सहभागी हुन आग्रह

जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी प्रतिनिधिहरूसँग उनीहरूको योजनाबद्ध वार्ताको पूर्वसन्ध्यामा बिहीबार इरानको नेतृत्वलाई ‘साँच्चिकै वार्तामा प्रवेश गर्न’ आग्रह गर्नुभएको छ। कतारको राजधानी दोहामा...

barnanmedia.com३९ हप्ता अघि

पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन् : अस्ट्रेलियाली अध्ययन

सामान्यतया ठूला दाजुभाइ र दिदीबहिनीको तुलनामा उनीहरूका साना भाइबहिनीहरूले स्क्रिनमा बढी समय बिताउने र शैक्षिक गतिविधिहरूमा कम समय बिताउने अस्ट्रेलियामा गरिएकोे एक नयाँ अनुसन्धानले देखाएको छ। ‘मोना...

barnanmedia.com३९ हप्ता अघि

अटो दुर्घटना : उपचारका क्रममा एकको मृत्यु

सल्यानमा भएको अटो दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ मेलचौर निवासी ७८ वर्षीय टकबहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यान...

barnanmedia.com३९ हप्ता अघि

कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँप...

barnanmedia.com३९ हप्ता अघि

ध्वंस गर्नेहरुलाई परास्त गर्नुपर्छ : नेता भट्ट

नेकपा (एमाले) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक लेखराज भट्टले अहिलेको लडाइ ध्वंस र निर्माण बिचको लडाइ भएको बताउँदै ध्वंस गर्नेलाई परास्त गर्नैपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालको २८ औं ...

barnanmedia.com३९ हप्ता अघि

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सुप प्र ०२ ००१ख१११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपककुमार रायले जानकारी दिए । पुर...

barnanmedia.com३९ हप्ता अघि

रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो

सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचारको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेक...

barnanmedia.com३९ हप्ता अघि

बालिकालाई ठक्कर दिने रास्वपाका उम्मेदवारका चालक पक्राउ

रौतहटको इशनाथ नगरपालिका ४ मठियामा बालिकालाई ठक्क्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ। फरार चालकको खोजतलास गर्दै जाँदा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई निय...

barnanmedia.com३९ हप्ता अघि

मेघालयको कोइला खानीमा विस्फोट, कम्तीमा १६ कामदारको मृत्यु

भारतीय प्रदेश मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको एक अवैध कोइला खानीमा बिहीबार विस्फोट हुँदा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ। राज्यका प्रहरी महानिर्देशक आई. नोङराङका अनुसार धेरै का...

barnanmedia.com३९ हप्ता अघि

पार्टी-पंक्तिमा सर्कुलर प्रचण्ड-माधवको सन्देश : दुवै अतिवादसँग तालमेल हुँदैन

नेपाली कम्युनिस्ट पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने निर्णय पार्टी-पंक्तिमा सर्कुलर गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठक राखेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव...

barnanmedia.com३९ हप्ता अघि

अमेरिका र इरानबिच आज ओमानमा वार्ता हुने

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकासँग आणविक वार्ता शुक्रबार ओमानमा हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकासँग आणविक वार्ता गर्न लागिएको जानकारी दिएका हुन्। इन्स्टाग्रामम...

barnanmedia.com३९ हप्ता अघि

ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई आजीवन कारावास

दुई वर्षअघि हाल राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका व्यक्तिलाई बुधबार अदालतले जेल सजाय सुनाएको छ। सीएनएनका अनुसार फ्लोरिडामा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावास...

barnanmedia.com३९ हप्ता अघि

खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

काठमाडौँ, २३ माघ : नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन((युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक...

barnanmedia.com३९ हप्ता अघि

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

काठमाडौँ, २३ माघ : प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ...

barnanmedia.com३९ हप्ता अघि

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका ना...

barnanmedia.com३९ हप्ता अघि

दुई फर्मलाई नगद जरिवाना

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौँ म...

barnanmedia.com३९ हप्ता अघि

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)...

barnanmedia.com३९ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको विनिमयदर घटेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...

barnanmedia.com३९ हप्ता अघि

सीसँग टेलिफोन वार्तापछि ट्रम्पले भने: हाम्रो सम्बन्ध अत्यन्तै राम्रो छ

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिका र चीनबिचको सम्बन्ध 'अत्यन्त राम्रो' रहेको बताएका छन्। उनले बुधबार चीनका राष्ट्रपति सी चिनफिङसँग फोनमा कुरा गरेपछि आफूहरूको सम्बन्ध निकट रहेको बता...

barnanmedia.com३९ हप्ता अघि

नेतृत्वले विकासको सपना देख्न सक्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि नेतृत्वले सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन गर्ने प्रतिवद्धताको खाँचो रहेको बताउन...

khabarhub.com३९ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ६ तारिख ।

khabarhub.com३९ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८...

khabarhub.com३९ हप्ता अघि

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ।

barnanmedia.com३९ हप्ता अघि

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागु...

nepaltvonline.com३९ हप्ता अघि

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भ...

lokaantar.com३९ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिए...

baahrakhari.com३९ हप्ता अघि

सिंगापुर डलरको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिए...

himalpress.com३९ हप्ता अघि

प्रेरक कथा : सफलता सधैँ तुरुन्तै मिल्दैन, त्यसैले हार नमान्नुहोस्

एक लोककथा अनुसार पुरानो समयको एउटा गाउँको मन्दिरमा ठूलो ढुंगा राखिएको थियो। त्यो ढुंगा वर्षौँदेखि त्यहीँ थियो र कुनै काममा प्रयोग भएको थिएन। एक दिन मन्दिरका पुजारीको मनमा विचार आयो- यस ढुंगालाई कुँ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको