२०८२ माघ ४ का समाचार
जनवरी १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

एमालेबाट गण्डकीमा टुङ्गिए उम्मेदवार, पालिका अध्यक्षदेखि गुण्डा नाइकेसम्म
पोखरा । नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले प्रदेश राजधानी कास्कीको क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीलाई उम्मेदवार बनाएको छ । क्...

टिकट वितरणको निर्णयमा योगेश भट्टराईको नोट अफ डिसेन्ट
३ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले असह...

टिकट वितरणपछि एमालेमा असन्तुष्टि: उषाकिरणले विष्णु पौडेललाई लक्षित गर्दै लेखिन् ‘ठाकुर गैरेको पाप लाग्ला’
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएपछि एमाले नेतृ उषाकिरण तिमल्सिनाले ...

पाल्पा–२ मा विष्णु पौडेल आउँदा ठाकुर गैरेको टिकट खोसियो
३ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । रुपन्देही–२ बाट चुनाव लड्दै आएका पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका...
दिल्लीमाथि आरसिबीको जित
दिल्लीमाथि आरसिबीको जित एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले दिल्लीलाई हराउँदै महिला प्रिमिरले चौथो जित निकालेको छ । खेलमा आरसिबीले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ। डिवा...

यी हुन् एमालेले उम्मेदवारका रूपमा छानेका नयाँ अनुहार
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवार टुंगो लगाएको छ। यसरी उम्मेदवार तय गर्दा एमालेले केही नयाँ अनुहार पनि समेटेको छ। यस अनुसार कैलाली–१ बा...
नेपाली महिला क्रिकेट: इतिहासदेखि विश्व मञ्चसम्मको स्वर्णिम यात्रा
नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा अहिलेसम्मकै सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता आयोजना गर्ने गौरवपूर्ण ऐतिहासिक चरणमा प्रवेश गरेको छ । जनवरी १८ देखि काठमाडौँका त्रिवि क्रिके...

एमालेले दलित समुदायबाट ४ जनालाई बनायो प्रत्यक्ष उम्मेदवार
एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएका प्रत्यक्ष उम्मेदवारको सूचीमा दलित समुदायबाट चार जना छन्। बझाङबाट अफिलाल ओखेडा, बाँके-३ बाट...

अनेरास्ववियु अध्यक्ष दीपक धामी डोटीबाट एमालेको उम्मेदवार
काठमाडौँ। अनेरास्ववियुका अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन् । शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धामीलाई...

टिकट वितरणमा ओलीको एकलौटी
३ माघ, काठमाडौ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै नेकपा एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको टिकट वितरण गरेको छ । शनिबार केन्द्रीय मूख्यालय च्यासलमा...

चक्रे मिलन र अमित लामाले सांसदको टिकट पाउँदा योगेशको होल्ड
चक्रे मिलन र अमित लामाले सांसदको टिकट पाउँदा योगेशको होल्ड २१ घण्टा अघि काठमाडौं : आपराधिक पृष्ठभूमिका दुई जना मिलन गुरुङ उर्फ चक्रे मिलन र अमित लामाले गोरखा र काभ्रेबाट एमालेको सांसदको टिक पाउँद...

युएई स्थिरता र समृद्धिप्रति प्रतिबद्ध छ : युएईका राष्ट्रपति
संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक...

जेनजी मुभमेन्ट अलायन्सका अगुवा विकास प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्दै
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सका अगुवा विकास कामी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चितवन–१ क्षेत्रबाट चुनावी मैदानमा उत्रिने भएका छन् । शनिबार प्रगतिशील लोकतान्त्रिक पार्टीको जिल्ला एकता भेला तथ...

यी हुन् बागमती प्रदेशमा एमालेका उम्मेदवार
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्र मध्ये अधिकांशको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले बागमती प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत...

भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
भेनेजुएलाका अन्तरिम राष्ट्रपतिले अपदस्थ नेता निकोलस मदुरोका नजिकका सहयोगी मानिने व्यापारी एलेक्स साबलाई उद्योगमन्त्रीबाट बर्खास्त गर्नुभएको छ। टेलिग्राम सन्देशमा राष्ट्रपति डेल्सी रोड्रिगेजले भन्न...

प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या
बैतडी । प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाका दुई स्थानीय तहमा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाको सुर्नया र पञ्चेश्वर गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सङ्घीय ...

गुल्मीमा एमालेको उम्मेदवार टुंगोः १ मा ज्ञवाली, २ मा उपाध्यक्ष विष्ट
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गुल्मीसहित अधिकांश स्थानमा उम्मेदवा...

एमालेबाट मोरङ–२ मा रंगेलीका मेयर दिलिप अग्रवाललाई उम्मेदवार बन्ने
काठमाडौं। नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा रंगेली नगरपालिका हालका मेयर दिलीप अग्रवाललाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार केन्द्रीय कार्यालय...

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न त्रिविको आग्रह
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले शनिबार विज्ञप्ति जारी गरी ...

ग्रीनल्याण्डलाई गाभ्ने प्रक्रियाको विरोध गर्ने देशलाई कर लगाउने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो महत्वाकांक्षालाई समर्थन नगर्ने देशहरूमा कर लगाउने धम्की दिएका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले यदि ग्रीनल्याण्ड मुद्दामा उन...

लुम्बिनीमा एमालेले टुङ्ग्यायो उम्मेदवार
काठमाडौँ । लुम्बिनी प्रदेशबाट नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेशका सबै जिल्लाका नि...

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्यो
ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ । यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्...

नेकपाबाट कास्की १ मा राजकाजी उम्मेदवार
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करण) लाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गतेको चुनावका लागि नेकपाले...

चिनियाँ र इरानी विदेशमन्त्रीबीच वार्ता‚ के भन्छ चीन?
चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच फोनबाट कुराकानी भएको छ। भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीन र इरानबीच वार्ता भएको शनिबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका ...

पाकिस्तानको पञ्जाबमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्य...

कांग्रेस महाधिवेशनले निर्वाचन सुनिश्चित गर्यो, राजनीतिक विवादमा अदालत नतानियोस्
निर्वाचन आयोगले शुक्रबार राति नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेसँगै गगन–विश्व समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ । एक आयुक्तको फरक मत रहे पनि आयोगले बहुमतका आधा...

सभामुख देवराज घिमिरे झापा–२ बाट पुनः उम्मेदवार
काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा क्षेत्र नम्बर २ बाट पुनः चुनाव लड्ने भएका छन् । नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन...

एमालेले कहाँ कहाँ टुंग्यायो उम्मेदवार ? (नामावलीसहित)
नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज ...

खोटाङमा देवविक्रम राई र धनकुटामा राजेन्द्र राई एमालेकाे उम्मेदवार
काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ र धनकुटामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले खोटाङब...

एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पालपा-२ जाने निर्णय भएको हो। उपमहासचि...

काठमाडौँमा तापक्रम बढ्यो
काठमाडौँ उपत्यकामा आज (शनिबार) अधिकतम र न्यूनतम दुवै तापक्रम उकालो लागेका छन्। अघिल्लो दिन शुक्रबारको तुलनामा आज काठमाडौँमा दुवैथरी तापक्रम बढेका हुन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाड...
३१ समाचार देखाइएको