मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन २३ को विवरण
आज

२०८२ फागुन २३ का समाचार

मार्च ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३५ हप्ता अघि

हालसम्म तीन दलका १२ उम्मेदवार विजयी (सूचीसहित)

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवारहरू निर्वाचित भएका छन् । निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार राष्ट्रिय स्व...

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

अझै खाता खोल्न नसकेको एमाले १४ स्थानमा अगाडि

जन लहर रास्वपातिर अघि बढेसँगै नेकपा एमालेले अहिलेसम्म कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन । यद्यपी १४ स्थानमा भने अग्रसता लिएको छ । रास्वपा १०२ स्थानमा अग्रतासहित सात स्थानमा विजयी भएको छ । त्यस...

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

कास्की-३ मा रास्वपाकी विना गुरुङको सानदार जित, कांग्रेस र एमाले तेब्बर मतान्तरले पछि

कास्की क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ फराकिलो मतान्तरसहित विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झन्डै तेब्बर मत...

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

मधेशमा रास्वपाको अग्रता: ३२ मध्ये २९ सिटमा रास्वपा अगाडि

प्रतिनिधि सभा सदस्यको निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुसार मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २९ सिटमा अग्रता कायम गरेको छ। मधेश प्रदे...

kendrabindu.com३५ हप्ता अघि

ताप्लेजुङकाे अपडेट यस्ताे

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङ ले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । पछिल्...

onlinekhabar.com३५ हप्ता अघि

कालीकोटमा महेन्द्रबहादुर शाहीको ‘ह्याट्रिक’ 

२२ फागुन, सुर्खेत । कालिकोटबाट लगातार तीन पटक चुनाव जितेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर शाहीले यो पटक फेरि जित्लान् भन्ने अनुमान कमैको थियो । कारण थियो– पुराना सहकर्मी खड्...

onlinekhabar.com३५ हप्ता अघि

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

२२ फागुन, काठमाडौं । अहिले देशभरिबाट निर्वाचनको मत परिणाम आइरहेका छन् । आएका मत परिणाममा एउटा ढाँचा देखिन थालेको छ, त्यो हो– भारी मतान्तर । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारह...

khabarhub.com३५ हप्ता अघि

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठ दोस्रोपटक विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सांसद भएका श्रेष...

setopati.com३५ हप्ता अघि

रूपन्देहीका पाँचै क्षेत्रमा रास्वपा अघि, रोचक प्रतिस्पर्धा भने एउटामा मात्रै

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्र सबैमा रास्वपा उम्मेदवारहरूले लगातार अग्रता कायम राखेका छन्। यीमध्ये चार वटामा निकट प्रतिस्पर्धीको तुलनामा रास्वपा धेरै अघि छ। ए...

lokaantar.com३५ हप्ता अघि

महोत्तरी–३ मा उज्वल झाको अग्रता

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत जलेश्वर नगरपालिका वडा नं. १ र २ को ४ हजार ४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उज्वल झा अग्रस्थानमा छन् । हालसम्म झाले २ हजार २ सय ४३ मत प्राप्त...

nepalpress.com३५ हप्ता अघि

२० हजार मतगणना बाँकी हुँदै हेभिवेटलाई पाखा लगाए रास्वपा उम्मेदवारले, पत्रकार राजवंशीको जित सुनिश्चित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीको मोरङ क्षेत्र नम्बर ४ मा जित निश्चित भएको छ । गणना हुन २० हजार मत बाँकी रहँदै राजवंशीको जित सुनिश्चित भएको हो । उनले पूर्वमन्त्री ...

hamrakura.com३५ हप्ता अघि

कालीकोटमा नेकपाका शाही विजयी

कर्णाली। कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी व...

ratopati.com३५ हप्ता अघि

१८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार !

सुर्खेत । विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छ— सबै संसदवादी दलहरू एक भए पनि र प्रचण्ड नै कालिकोटमा चुनाव लड्न आए पन...

ratopati.com३५ हप्ता अघि

हुम्लामा १६१५ मत गणना हुँदा रास्वपाले ७ मत पायो, बदर २८

हुम्ला । हुम्लामा हालसम्म कुल १६१५ मत गणना हुँदा नेपाल कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले अग्रता बनाइरहेका छन् । अहिले ताजाकोट गाउँपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जसअनुसार २८...

kendrabindu.com३५ हप्ता अघि

खोटाङमा माटाेकै अग्रता

खोटाङ । आगामी निर्वाचनको मतपरिणाम आउने क्रमसँगै खोटाङ जिल्लामा चुनावी उत्साह थपिएको छ । पछिल्लो प्राप्त विवरण अनुसार, श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई न...

kendrabindu.com३५ हप्ता अघि

कास्की -३ बाट रास्वपाकी विना गुरुङ विजयी

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् । भर्खरै सम्पन्न मतगणना अनुसार विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका मनोज ...

setopati.com३५ हप्ता अघि

नेकपाले जित्यो २ क्षेत्र, ९ वटामा लिइरहेको छ अग्रता

निर्वाचन आयोगले आफ्नो वेवसाइटमा प्रकाशित गरेको अद्यावधिक मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले मुलुकभर २ सिटमा जित हाँसिल गरेको छ भने ९ क्षेत्रमा अग्रता लिइरहेको छ। रूकुमपूर्वमा नेकपा अध्यक्ष...

dcnepal.com३५ हप्ता अघि

बालेनसँग ओली १४ हजार बढी मतले पछि

झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले १४ हजार ४०१ मतको फराकिलो अन्तर बनाएका छन्।

nagariknews.nagariknetwork.com३५ हप्ता अघि

उज्यालो नेपाल निर्माणको यात्रामा थप सक्रिय रहनेछु : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताएका छन्। काठमाडौँ क्ष...

kendrabindu.com३५ हप्ता अघि

झापा -३ मा राजेन्द्र लिङ्देन दोब्बर मतले पछाडि

झापा । झापा निर्वाचन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएको छ। पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारले आफ्ना निकटतम प्रतिद्...

himalpress.com३५ हप्ता अघि

कास्की ३ मा रास्वपाकी बिना निर्वाचित

पोखरा-कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्। कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा रास्वपाले कास्की ३ बाट खाता खाेलेकाे हाे । कास्की १ र २ मा समे...

lokaantar.com३५ हप्ता अघि

विजयकुमर गच्छदारलाई पछि पार्दै सुनसरी–३ मा रास्वपाका अशोक चौधरीको अग्रता

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी अग्रस्थानमा छन् । हालसम्मको मतपरिणाम अनुसार चौधरीले १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रत...

lokaantar.com३५ हप्ता अघि

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन ८ हजार मतान्तरले अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको २३ वटा वडाम...

shilapatra.com३५ हप्ता अघि

रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको अग्रता

पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर १ मा सुनिल लम्साल १४ हजार ८३२ मत ल्याएर अग्रस्थानमा रहे...

shilapatra.com३५ हप्ता अघि

जनताले काम गर्नका लागि म्यान्डेट दिएका हुन्, विजय जुलुस निकाल्न होइन : डीपी आर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना जितपछि उम्मेदवारलाई कुनै पनि प्रकारको विजय उत्सव नमनाउन आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत विजयी भएका वा हुने क्रममा रहे...

baahrakhari.com३५ हप्ता अघि

पाल्पा–१ मा १८ मतले कांग्रेसका राना अगाडि

काठमाडौं । पाल्पा–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा भएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका सन्दीप रानाले ६ हजार ९७३ मत ल्याइ अग्रता लिएका छन् । नेकपा एमालेका नारायण...

ratopati.com३५ हप्ता अघि

हर्क साम्पाङ पछि पर्दा उनका ‘योद्धाहरू’ले बनाइरहेछन् ५ क्षेत्रमा अग्रता

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङले जेनजी आन्दोलनपछि आफ्नो नेतृत्वमा श्रम संस्कृति पार्टी स्थापना गरे । ‘श्रमवाद’ मुख्य एजेन्डा बनाएको यो पार्टी चुनावी प्रतिस्पर्धामा छ । मत ...

kendrabindu.com३५ हप्ता अघि

कांगेस महामन्त्रीलाई तेब्बर मतले पछि पार्दै राजवंशीले गरे जित सुनिश्चित

काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीले जित सुनिश्चित गरेका छन् । उनले नेपाली कांगेसका महामन्त्री गुरुराज घिमिरेलाई तेब्बर मतले मतले पछ...

khabarhub.com३५ हप्ता अघि

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका आफ्ना उम्मेदवारहरूलाई व्यक्तिगत विजय उत्सव नमनाउन निर्देशन दिएको छ ।

baahrakhari.com३५ हप्ता अघि

गोरखा–१ मा शनिबार मात्रै मतगणना हुने

गोरखा । गोरखा–१ को मतगणना शनिबार मात्र हुने भएको छ । सबै मतपेटिका संकलन नहुँदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान के...

kendrabindu.com३५ हप्ता अघि

सोलुखुम्बुमा कांग्रेसका कार्कीको अग्रता

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा जारी मतगणनामा नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले सुरुआती अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले ५५० म...

onlinekhabar.com३५ हप्ता अघि

डोल्पामा नेकपाका धनबहादुर बुढाको फराकिलो अग्रता

डोल्पा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिमाली जिल्ला डोल्पामा मतगणना जारी रहेको छ । अहिले १२ बजेसम्म जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाका ६ वटा मतदान केन्द्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको