मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १० को विवरण
आज

२०८२ चैत १० का समाचार

मार्च २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३२ हप्ता अघि

१२ बजे १२ समाचार: बागमतीमा सरकार परिवर्तनको चलखेल, एमालेमा दुईधार, एन्फा र राखेपबिच आरोप–प्रत्यारोपको शृङ्खला

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बागमतीमा सरकार परिवर्तनको चलखेल, एमालेमा दुईधार बागमती प्रदेशमा सरकार परिवर्तन...

ratopati.com३२ हप्ता अघि

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीस...

barnanmedia.com३२ हप्ता अघि

कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृत्यु, क्याप्टेन बेपत्ता

कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधि...

barnanmedia.com३२ हप्ता अघि

बहराइन, यूएई र कुवेतमा क्षेप्यास्त्र प्रहार जारी

खाडीका धेरै मुलुकले क्षेप्यास्त्र र ड्रोन आक्रमण सामना गर्न परिरहेको बताएका छन्। बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत अलार्म साइरन सक्रिय पारिएको र मानिसहरूलाई शान्त रहन र नजिकका सुरक्षित...

barnanmedia.com३२ हप्ता अघि

ट्रम्पको नियन्त्रण बाहिर जाँदै इरान युद्ध

इरानसँगको युद्ध तेस्रो हप्ता प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निक्कै ठूलो संकटको सामना गरिरहेका छन् । यस्तो देखिँदै छ कि युद्ध उनको नियन्त्रणबाट बाहिर जाँदै गरेको देखिन्छ। युद्धका ...

barnanmedia.com३२ हप्ता अघि

खाडी तथा दक्षिण एशियाली देशमा सञ्चार अवरुद्ध हुने त्रास

इरानले आफ्नो तटीय क्षेत्र वा टापुहरूमा आक्रमण भए पर्शियन खाडीका सबै सञ्चार मार्गहरूमा बारूदी सुरुङ बिछ्याउने चेतावनी दिएको छ। अमेरिकाले ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज नखोलिए इरानका ऊर्जा पूर्वाधार...

barnanmedia.com३२ हप्ता अघि

‘होर्मुज स्ट्रेट’ खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पले गरे स्टार्मरसँग फोन संवाद

ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री क‍िअर स्टार्मरसँग फोनमा कुर...

barnanmedia.com३२ हप्ता अघि

वार्ता भएको भनेर ट्रम्पले गरेको दाबी इरानले गर्‍यो अस्वीकार

युद्ध अन्त्यका लागि आफ्नो देशसँग वार्ता भइरहेको भनेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दाबी इरानले अस्वीकार गरेको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार इरानको विदेश मन्त्रालय...

barnanmedia.com३२ हप्ता अघि

कोलम्बियामा विमान दुर्घटना, ९० जनाको मृत्यु

कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ। ११० जना सवार रहेको उक्त विमान अवतरणका क्रममा दुर्घटनामा परेको कोलम्बियाली रक्षा मन्...

barnanmedia.com३२ हप्ता अघि

जहाजबाट '२० लाख डलर फिर्ता' भएको दाबीबारे इरानले के भन्यो?

इरानले हर्मुजको जलडमरूबाट गुज्रने जहाजहरूबाट २० लाख डलर असुलिरहेको दाबीलाई अस्वीकार गरेको छ। भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक विज्ञप्ति जारी गर्दै भन्यो , "इरानले हर्मुजक...

barnanmedia.com३२ हप्ता अघि

सोनम वाङचुकको नजरबन्द विरुद्धको याचिका सर्वोच्च अदालतले बन्द गर्‍यो

सर्वोच्च अदालतले मंगलबार लद्दाखका सामाजिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकको गिरफ्तारीलाई चुनौती दिने बन्दी प्रत्यक्षीकरण याचिकाको खारेज गर्‍यो, जसमा उनी पहिले नै जेलबाट रिहा भइसकेको उल्लेख गरि...

barnanmedia.com३२ हप्ता अघि

लन्डनमा चार यहूदी एम्बुलेन्स सेवाका गाडीहरूमा आगजनी; प्रधानमन्त्रीले के भने?

बेलायतको राजधानी लन्डनमा यहूदी समुदाय सेवासँग सम्बन्धित चार एम्बुलेन्सहरूमा आगजनी गरिएको छ । महानगरीय प्रहरीले आक्रमणहरूलाई यहूदी विरोधीतासँग सम्बन्धित अपराधको रूपमा व्यवहार गरिरहेको बताएको छ। प्र...

barnanmedia.com३२ हप्ता अघि

अमेरिकी अधिकारीसँग वार्ता भएको खबर इरानी संसद् अध्यक्षद्वारा अस्वीकार

इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् । विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड ...

barnanmedia.com३२ हप्ता अघि

रास्वपा सरकारलाई बाबुरामको सुझाव ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने सरकारलाई आफ्नो कार्यकालमा थालनी गरिएका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिएका छन् । ...

barnanmedia.com३२ हप्ता अघि

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बुधबार बताएको छ। अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “पछिल्लो निर...

barnanmedia.com३२ हप्ता अघि

ट्रम्पले भने- म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको मृत्यु नहोस् भन्ने चाहेको बताएका छन्। उनले मोज्तबा जीवित छन् कि छैनन् भन्ने पनि थाहा नभएको बताएका छन्। फ्लोरिडामा पत्रक...

barnanmedia.com३२ हप्ता अघि

रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक चैत्र १२ गते बिहीबार बस्ने भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्त...

barnanmedia.com३२ हप्ता अघि

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी चैत १२ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठक बोलाइएको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दि...

barnanmedia.com३२ हप्ता अघि

रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबिच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ । इरानी...

baahrakhari.com३२ हप्ता अघि

अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो ल...

barnanmedia.com३२ हप्ता अघि

रास्वपाका सभापति लामिछानेविरुद्ध उजुरी  दिने व्यक्ति पनि सहकारी ठगीमा पक्राउ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्क...

barnanmedia.com३२ हप्ता अघि

अध्यक्ष राईले पहिलो बैठकमै एमसीसी खारेजको प्रस्ताव ल्याउने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको प्रस्ताव अघि सारेका छन्। उनले सामाजिक सञ्जाल मार्फत विशेष गरी राष्ट्रिय स्वाधीनता, व्यावहारिक ...

barnanmedia.com३२ हप्ता अघि

अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गरेका छन्। उम्मेदवारी घोषणा कार्यक्रमलाई स...

barnanmedia.com३२ हप्ता अघि

ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इर...

khabarhub.com३२ हप्ता अघि

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत शुक्ल पक्षको षष्ठी तिथि तदनुसार सन् २०२६ मार्च २४ तारिख। विश्व क्षयरोग दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्ष...

barnanmedia.com३२ हप्ता अघि

पश्चिम एसिया तनावले ६ वटा उडान रद्द

पश्चिम एसिया तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका ६ वटा उडानहरू रद्द भएक...

barnanmedia.com३२ हप्ता अघि

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय...

barnanmedia.com३२ हप्ता अघि

तीन फर्मलाई विभागको जरिवाना

काठमाडौँ, १० चैतः नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग...

barnanmedia.com३२ हप्ता अघि

नवलपरासी पूर्वमा गण्डकी प्रदेशकै सबैभन्दा बढी क्षयरोगी

गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । गत आव र चालु आवको तथ्याङ्कका आधारमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी क्षयरोग...

khabarhub.com३२ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत शुक्ल पक्षको षष्ठी तिथि तदनुसार सन् २०२६ मार्च २४ तारिख। विश्व क्षयरोग दिवस आज परेको छ।

barnanmedia.com३२ हप्ता अघि

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ, १० चैतः गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को...

barnanmedia.com३२ हप्ता अघि

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूह...

gorkhapatraonline.com३२ हप्ता अघि

बेवारिसे बन्यो द्रुत बस सेवा

सरकारी निकायको दैनिक निगरानीमा उत्साहकासाथ सुरु भएको द्रुत बस सेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्...

khabarhub.com३२ हप्ता अघि

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको