मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १४ को विवरण
आज

२०८२ चैत १४ का समाचार

मार्च २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३२ हप्ता अघि

१२ बजे १२ समाचार : उपत्यकामा ‘हाई अलर्ट’देखि बन्यो बालेनको सचिवालय टीमसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती १२ बजे १२ समाचार लिएर आएका छौँ– १. उपत्यकामा ‘हाई अलर्ट’ नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेद...

ukeraa.com३२ हप्ता अघि

ओली र लेखक समात्न रातभर गृहमन्त्री र आइजिपीको बैठक, शनिवार विहानैबाट सुरक्षा संगठनका सदस्य हालअलर्टमा

ओली र लेखक समात्न रातभर गृहमन्त्री र आइजिपीको बैठक, शनिवार विहानैबाट सुरक्षा संगठनका सदस्य हालअलर्टमा केहि सेकेन्ड अघि काठमाडौं : मन्त्रीपरिषद् बैठकले 'जेनजी आन्दोलन' को दमनबारे गठित जाँचबुझ आयोग...

baahrakhari.com३२ हप्ता अघि

जाँचबुझ आयोगका सिफारिस कार्यान्वयनका लागि गृहमन्त्री र प्रहरी प्रमुखहरु कानुनी परामर्शमा

जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री सुधन गुरुङसहित दुवै प्रहरी प्रमुख कानुनी परामर्शमा जुटेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कानुन सचिव पाराश्वर ढुंगानालाई बोलाएर कान...

ratopati.com३२ हप्ता अघि

नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाइ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त अधिराज्य बेलायतले बधाई दिएको छ । यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकाम...

nagariknews.nagariknetwork.com३२ हप्ता अघि

ओली निवास निगरानीमा, हेडक्वार्टरमा छलफल, सुरक्षाकर्मी हाइअलर्टमा

गृहमन्त्री सुधन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्दशन दिएपछि सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखिएको ...

ratopati.com३२ हप्ता अघि

गुण्डु क्षेत्रमा बढाइयो सुरक्षा निगरानी

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई अत...

ratopati.com३२ हप्ता अघि

हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाको आयोजनामा शुक्रबारदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु भएको छ । सो कृषि प्रदर्शनी बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन...

barnanmedia.com३२ हप्ता अघि

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

मध्यपूर्वको युद्ध सुरु भएदेखि इरानमा क्रिप्टोकरेन्सीको ठूलो प्रवाह भएको छ । विशेषज्ञहरूका अनुसार, यसलाई इरानको क्रान्तिकारी गाड्र्समाथि लगाइएका प्रतिबन्धहरू पार गर्न र तीव्र मुद्रास्फीतिबाट पीडित न...

ratopati.com३२ हप्ता अघि

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबिच संवाद हुने

काठमाडौँ । भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबिच संवाद कार्यक्रम हुने भएको छ । यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत...

onlinekhabar.com३२ हप्ता अघि

ओली–लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

१२ चैत, काठमाडौं । जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागिका प्रहरीले सरकारसँग लिखित आदेश माग गरेको छ । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्क...

baahrakhari.com३२ हप्ता अघि

इरानका ऊर्जा केन्द्रमा थप १० दिन हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य ऊर्जा केन्द्रमा आक्रमणको स्वघोषित समयसीमालाई पछि धकेलेका छन् । वार्तामा प्रगति भइरहेको दाबी गर्दै उनले अप्रिल ६ सम्मका लागि ऊर्जा केन्द्...

ratopati.com३२ हप्ता अघि

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ...

barnanmedia.com३२ हप्ता अघि

होर्मुज तनावमा नागरिकलाई इरानको चेतावनी

मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सम्बन्धी समय सीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गाड्...

ratopati.com३२ हप्ता अघि

शनिबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १४ गते । शनिबार । इस्वी सन् २०२६ मार्च २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–दशमी, ११ ...

barnanmedia.com३२ हप्ता अघि

इरान स्कुल विस्फोटमा न्यायको माग

इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको पीडा पुनः उजागर गरिरहँदा संयुक्त राष्ट्रसङ्घले घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न कडा आग्रह गरेको छ । संयुक्त राष्ट्रस...

barnanmedia.com३२ हप्ता अघि

युक्रेन–साउदी हवाई रक्षा सहकार्य

मध्यपूर्वमा बढ्दो ड्रोन आक्रमण र युरोपमा जारी युद्धबीच युक्रेन र साउदी अरेबियाबीच रक्षा सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ । इरानी डिजाइनका ड्रोन हमलाहरूको चुनौती सामना गर्ने उद्देश्यले दुवै देशले ह...

onlinekhabar.com३२ हप्ता अघि

ओली निवास गुण्डुमा रातभर चहलपहल, सडकमा कार्यकर्तादेखि सवारीसम्म

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्नसक्ने हल्लाबीच भक्तपुरको गुण्डुस्थित निवासमा नेता कार्यकर्ता जम्मा हुन थालेका छन् । ओली निवासमा एमालेका शी...

barnanmedia.com३२ हप्ता अघि

चीप उत्पादन गर्ने उपकरणबारे ‘गलत’ सूचनाको चीनद्वारा खण्डन

चीनको विदेश मन्त्रालयले शुक्रबार देशको शीर्ष सेमिकन्डक्टर कम्पनीले इरानलाई चिप बनाउने उपकरण पठाएको रिपोर्टपछि मिडियाले ‘गलत सूचना’ प्रकाशित गरेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

barnanmedia.com३२ हप्ता अघि

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर)ले शुक्रबार चेतावनी दि...

ratopati.com३२ हप्ता अघि

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौँ । देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण त...

barnanmedia.com३२ हप्ता अघि

रास्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रिय समिति, मोबाईल नम्बर !!

रवि लामिछाने, सभापति, +977-9851363200 बालेन्द्र शाह, वरिष्ठ नेता, +977-9851145411 डोल प्रसाद अर्याल, उपसभापति, +977-9851336774 डा.स्वर्णिम वाग्ले, उपसभापति, +977-9855066107 कविन्द्र बुर्लाकोटी,...

barnanmedia.com३२ हप्ता अघि

विश्व बजारमा बढ्दो तेलको मूल्य कसले नियन्त्रण गर्छ?

इरानसँगको अमेरिका-इजरायल युद्धपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। युद्ध सुरु भएदेखि नै इरानले हर्मुजको जलडमरूम बन्द गरेको छ। वास्तवमा, विश्वको लगभग २०% तेल यसै मार्गबाट गुज्रन्छ, जसले गर्दा विश्...

barnanmedia.com३२ हप्ता अघि

होर्मुजको जलडमरू हुँदै जान खोजेका तीन जहाजलाई इरानले फिर्ता पठायो

इरानले होर्मुजको जलडमरूबाट जान खोजिरहेका तीनवटा जहाजलाई फिर्ता पठाएको बताएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले आज बिहान तीनवटा जहाजहरू एउटा बाटोबाट जान खोजिरहेको दाबी गरेको छ ज...

barnanmedia.com३२ हप्ता अघि

कांग्रेस नेता पवन खेडाले भने, 'मोदीको मास्टरस्ट्रोक: कच्चा तेल सस्तो छ, तर इन्धन महँगो छ

केन्द्र सरकारले पेट्रोल र डिजेलमा लगाइएको केन्द्रीय उत्पादन शुल्क घटाएको छ। केन्द्रीय मन्त्रीहरू र अन्य भाजपा नेताहरूले यो निर्णयलाई सरकारको ठूलो कदम भन्दै आएका छन्। यस विषयमा कांग्रेस नेताहरूले ...

barnanmedia.com३२ हप्ता अघि

एमाले सम्वद्ध २३ संगठनले भने– धरपकड भए गम्भीर परिणाम

नेकपा एमाले सम्वद्ध २३ संगठनले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गर्ने वा बदला लिने उद्देश्यसहित कदम चालेमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन्। बालेन सरकारले शुक्र...

barnanmedia.com३२ हप्ता अघि

नवनियुक्त अर्थमन्त्री वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले नवनियुक्त अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई बधाइतथा शुभकामना व्यक्त गरेकी छिन् । डा. वाग्ले अर्थमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै मन्त्री सीतारमणले ...

ratopati.com३२ हप्ता अघि

बागलुङमा संरक्षित छ भक्तपुरको हनुमान नाच

बागलुङ । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायमा अझै जीवितै छ । हनुमानको भेषमा सजिएका नेवारी युवाहरू हातमा लाठी समातेर विभिन्न १० सुर तथा तालमा नाचिरहेको दृश्यले...

barnanmedia.com३२ हप्ता अघि

सशस्त्रको आकस्मिक सर्कुलर: एसपी मुनिका सबैलाई पोसाकसहित तयारी अवस्थामा रहन निर्देशन

सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउँदै आफ्ना सबै युनिटलाई एक महत्त्वपूर्ण सर्कुलर जारी गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सोभन्दा मुनिका सबै दर्जाका कर्मचारीलाई अनिवार्य रूपमा पो...

barnanmedia.com३२ हप्ता अघि

राष्ट्रसङ्घद्वारा इरानका शरणार्थीका लागि ८ करोड डलर माग

संयुक्त राष्ट्रसङ्घले शुक्रबार पश्चिम एसियामा युद्ध चर्किरहेको बेला इरान र उनीहरूका पाहुना समुदायमा रहेका करिब २० लाख शरणार्थीहरूको तत्काल मानवीय आवश्यकतालाई सम्बोधन गर्न आठ करोड डलरको अपिल गरेको ब...

ratopati.com३२ हप्ता अघि

ओली निवास अघि प्रहरीको घेरा

काठमाडौँ । गुण्डुस्थित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास शनिबार बिहान अगाडी बाक्लो रुपमा प्रहरी परिचालन भएका छन् ।

rajdhanidaily.com३२ हप्ता अघि

बालेन सरकारको पहिलो गाँसमै ढुंगा, बाचा १६ को उल्लंघन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहितका सबै मन्त्रीले पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीले जनतासँग गरेको बाचा उल्लंघन गरेको पाइएको छ । रास्वपाले चुनावी प्रयोजनका लागि सय बाचासहित ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको