मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत २४ को विवरण
आज

२०८२ चैत २४ का समाचार

अप्रिल ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com३० हप्ता अघि

जिप दुर्घटना, ११ जना घाइते

विरुवा गाउँपालिका वडा –४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । ११ जना घाइते भएका छन् । घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ ...

onlinekhabar.com३० हप्ता अघि

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

२४ चैत, काठमाडौं । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नाग...

barnanmedia.com३० हप्ता अघि

युद्धबीच ४५ दिने विराम प्रस्ताव

इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको...

barnanmedia.com३० हप्ता अघि

नागरिक पूर्वाधारलाई निशाना बनाउनु ‘कानुन विपरित’

युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्...

barnanmedia.com३० हप्ता अघि

ट्रम्पको चेतावनीपछि इजरायलले इरानी ग्यास उद्योग परिसरमा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका लागि पुनः नखोलिएमा नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लागेको समय सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्य...

barnanmedia.com३० हप्ता अघि

अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले गर्‍यो खारेज

अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले खारेज गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, 'युद्धविराम भनेको विरोधीहरूलाई नयाँ अपराधका लागि शक्ति सञ्चय गर्ने मौका द...

barnanmedia.com३० हप्ता अघि

अस्थायी युद्धविरामको सट्टामा हर्मुज खोल्ने प्रस्ताव इरानद्वारा अस्वीकार

अस्थायी युद्धविरामको बदलामा हर्मुज समुद्री मार्ग खोल्ने प्रस्ताव इरानले अस्वीकार गरेको छ। एक इरानी अधिकारीले रोयटर्सलाई अमेरिका अझै पनि स्थायी युद्धविरामका लागि तयार नभएको बताएका छन्। उनले कसैको द...

barnanmedia.com३० हप्ता अघि

इरानलाई ट्रम्पको एकपछि अर्को धम्की, फेरि दिए कडा चेतावनी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकपछि अर्को धम्की दिइरहेका छन्। यस क्रममा उनले चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्। फक्स न्युजलाई...

barnanmedia.com३० हप्ता अघि

काभ्रेमा होटल र रेष्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरिँदै

काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल त...

barnanmedia.com३० हप्ता अघि

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित...

barnanmedia.com३० हप्ता अघि

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गर्नुभएको छ । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाक...

barnanmedia.com३० हप्ता अघि

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ, २४ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश...

barnanmedia.com३० हप्ता अघि

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै

यहाँस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनु...

barnanmedia.com३० हप्ता अघि

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

काठमाडौँ, २४ चैतः सभामुख डोलप्रसाद आर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ । सभाुमख पदमा निर्वाचित भएपछि सो...

deshsanchar.com३० हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ ।

deshsanchar.com३० हप्ता अघि

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी- दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका ...

barnanmedia.com३० हप्ता अघि

आरजुका गभर्नरलाई तथास्तु, निर्भीक न्यायमूर्तिको अग्निपरीक्षा?

सुन्नुहोस् Powered by ONE नेपालको समकालीन राजनीतिमा अहिले सबैभन्दा ठूलो संकट विचारको होइन, चरित्रको हो। नीति एउटा, व्यवहार अर्कै। यही दोहोरोपनले राजनीतिक विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर बनाउँद...

barnanmedia.com३० हप्ता अघि

मध्यपूर्व संकट र ब्रिक्सको बारेमा भारतका लागि इरानका राजदूतले के भने?

भारतका लागि इरानका राजदूत मोहम्मद फतालीले सोमबार भने कि इरानको प्राथमिकता देशलाई शत्रुको आक्रमण र कारबाहीबाट जोगाउनु हो। समाचार एजेन्सी एएनआईसँगको लिखित अन्तर्वार्तामा , फतालीलाई हालको द्वन्द्वको ...

barnanmedia.com३० हप्ता अघि

इजरायली सेनाले हिज्बुल्लाह नेतालाई हिज्बुल्लाह नेता ठानेका एक व्यक्तिलाई मारे

इजरायलले लेबनानमा हिजबुल्लाह नेतालाई मार्ने प्रयास गर्दा गल्तिले अर्को एक व्यक्तिको हत्या गरेको छ। आइतबारको घटनामा इजरायलले मारेका व्यक्ति हिजबुल्लाहको कट्टर विरोधी राजनीतिक समूहका वरिष्ठ नेता थिए...

barnanmedia.com३० हप्ता अघि

इरान युद्ध: दुई दिनमा कति जहाजहरूले होर्मुजको जलडमरू पार गरे भन्ने कुरा भारतले खुलासा गर्‍यो

भारत सरकारको बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्रालयका अतिरिक्त सचिव मुकेश मंगलले खाडी क्षेत्रमा रहेका भारतीय जहाज र नाविकहरूको बारेमा पछिल्लो जानकारी दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा मुक...

barnanmedia.com३० हप्ता अघि

फलफूल आयात सहजीकरण गर्न माग

नेपाल फलफूल व्यवसायी महासङ्घले गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्...

barnanmedia.com३० हप्ता अघि

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी ब्याननको पक्षमा सर्वोच्च अदालतको निर्णय

अमेरिकी सर्वोच्च अदालतले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननलाई जनवरी ६ मा अमेरिकी संसद भवन (क्यापिटोल) मा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा आफ्नो सजाय उल्ट्याउन...

baahrakhari.com३० हप्ता अघि

पूर्वीनाकाबाट २४ बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्ष...

barnanmedia.com३० हप्ता अघि

त्रिविले दुई दिन सार्वजनिक बिदा दिने निर्णय , कार्यालय समय र कक्षा तालिकामा पनि हेरफेर

त्रिभुवन विश्वविद्यालयले हरेक शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ मंसिर २३ गतेको बैठकले ऊर्जा बचत, खर्च कटौती र प्रशासनिक व्यवस्थापनला...

barnanmedia.com३० हप्ता अघि

सचिवदेखि कर्मचारीसम्म मितव्ययिताको कडाइ:इन्धन सुविधा आधा कटौती

अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि, आपूर्तिमा दबाब बढेपछि र राज...

barnanmedia.com३० हप्ता अघि

इरानबारे युद्धविरामको प्रस्ताव ‘निकै महत्वपूर्ण कदम’ तर पर्याप्त छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् । “यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,“ ट्रम्पल...

barnanmedia.com३० हप्ता अघि

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको सोमबार साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टा...

barnanmedia.com३० हप्ता अघि

अर्थ मन्त्रालयले कटायो विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती...

barnanmedia.com३० हप्ता अघि

परराष्ट्रमन्त्रीले गरे यूएईका समकक्षीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा यूएईका विदेशमन...

khabarhub.com३० हप्ता अघि

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२६ अप्रिल ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ...

barnanmedia.com३० हप्ता अघि

बीपी राजमार्गमा सवारीसाधन सञ्चालन

बीपी राजमार्गमा सवारी साधनहरूको आवागमन सुचारु गरिएको छ। मौसममा सुधार आएसँगै यातायात सुचारु भएको प्रहरीले जनाएको छ। सावधानीपूर्वक यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। २०८१ असोजको बाढीका कारण ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको