२०८२ चैत ५ का समाचार
मार्च १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भवन ऐन संशोधनमा कठोर नीति, रवि लामिछानेको जिम्मेवार बोली
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. भवन ऐन संशोधनमा कठोर नीति सरकारले भवन ऐन, २०५५ लाई संशोधन गर्न ‘भवन (दोस्रो सं...

‘वंश वृक्ष’ संयुक्त कविता कृतिको परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा बुधबार यहाँ ‘वंश वृक्ष’ नामक संयुक्त कविता कृतिको परिचर्चा तथा कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । यहाँ आयोजित...

साउदी राजधानी रियाद लक्षित चार ब्यालेस्टिक क्षेप्यास्त्र विफल: सेनाद्वारा आकाशमै नष्ट
काठमाडौँ । साउदी अरबको रक्षा मन्त्रालयले राजधानी रियादलाई लक्षित गरी प्रहार गरिएका चार वटा ब्यालेस्टिक क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमै रोकेर नष्ट गरेको छ । साउदी नागरिक सुरक्षा महानिर्देशना...

बहराइनमा खतराको साइरन: नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा जान गृह मन्त्रालयको आग्रह
काठमाडौँ । बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाउँदै नागरिकहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक विज्ञप्ति जारी गर्दै सबै नागरिक र त्...

राष्ट्रपति ट्रम्पद्वारा ऊर्जा खर्च कम गर्न सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज
इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको ऊर्जा लागत कम गर्न सदियौँ पुरानो समुद्री ढुवानी कानुनलाई अस्थायी रूपमा खारेज गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ब...

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनु...
न्युकासलमाथि बार्सिलोनाको गोल वर्षा, ७–२ गोल अन्तरको जित निकाल्दै क्वार्टरफाइनल प्रवेश
काठमाडौँ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लब न्युकासल युनाइटेडमाथि ७–२ को फराकिलो जित दर्ता गरेको छ । बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा भ...

तिला गाउँपालिकाद्वारा ठेक्काबाट १२ योजना निर्माण गर्दै
जुम्ला । जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठुला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको...

इजरायलको दाबी: इरानका गुप्तचर मन्त्री खातिब पनि मारिए
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्। काट्जले विज्ञप्तिमा भनेका छन्, 'हिजो राति इरानका गुप्तचर मन्त्री खातिब पनि मारिएका छन्।' इरानले भ...

कतारको कठोर कदम: इरानी अधिकारीहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश
काठमाडौँ । कतारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारी र उनीहरूका कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। इरानले बारम्बार गर्दै आएको आक्रमणको प्रतिक्...

दक्षिण कोरियामा लगातार १४ महिनादेखि रोजगारी वृद्धि
पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ। तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दु...

दक्षिणी लेबननका बासिन्दालाई इजरायलको उर्दी: ज्यान जोगाउने भए तुरुन्त उत्तर सर्नू
इजरायल रक्षा बल (आईडीएफ) ले फेरि दक्षिणी लेबननस्थित जहरानी नदीको दक्षिणतर्फ बसोबासरत बासिन्दालाई घर छाड्न चेतावनी जारी गरेको छ। जुन क्षेत्र इजरायलको सीमाबाट लगभग ४० किलोमिटर टाढा छ। गत हप्ता पनि इ...

भेनेजुएला र इरानपछि क्युबामा आक्रमण गर्ने ट्रम्पको संकेत
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र इरानपछि क्युबामा हमला गर्ने संकेत गरेका छन्। सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्युबा कब्जा गर्ने मनसाय व्यक्त गरेका ...

ट्रम्पलाई धक्का, इरान युद्ध गलत भन्दै उच्च सहयोगीले दिए राजीनामा
ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्...
गलातासारेमाथि लिभरपुलको सानदार जित, समग्रमा ४–१ को नतिजासहित क्वार्टरफाइनलमा
काठमाडौँ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुलले टर्किस क्लब गलातासारेमाथि ४–० को सहज जित दर्ता गरेको छ। यो सानदार जितसँगै लिभरपुल समग्रमा ४–१ को नतिजासहित प्रतियोगि...

पाकिस्तानले अफगान तालिबान विरुद्धको जारी कारबाही अस्थायी रूपमा रोक्यो
पाकिस्तानले अफगान तालिबान विरुद्धको अपरेशन गजब-लिल-हकलाई अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरदारले बुधबार भने कि पाकिस्तानले 'इद-उल-फित्र' को अवसरमा र 'भाइच...

इराकी मिडियाको दाबी - 'इरानले ग्यास आपूर्ति बन्द गर्यो', कारण के हो?
इराकी मिडियाले विद्युत मन्त्रालयलाई उद्धृत गर्दै इराकी ग्यास सुविधामा आक्रमण भएपछि इरानबाट ग्यास आयात रोकिएको बताएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार इराकले आफ्नो ग्यास र बिजुलीको आवश्यकताको एक ...

पाकिस्तानले भारतमाथि 'आतंकवादलाई बढावा' दिएको आरोप लगायो
पाकिस्तानले आरोप लगाएको छ कि "भारतले अफगानिस्तानको भूमिबाट पाकिस्तान विरुद्ध आतंकवादलाई बढावा दिइरहेको छ।" वास्तवमा, भारतले मंगलबार अफगानिस्तानको काबुलमा रहेको "पाकिस्तानी अस्पतालमा भएको आक्रमण" क...
टोटनहमसँगको रोमाञ्चक भिडन्तमा पराजित हुँदा पनि एथ्लेटिको मड्रिड क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा इंग्लिस क्लब टोटनहमले स्पेनिस टोली एथ्लेटिको मड्रिडमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यद्यपि, दुवै लेगको नतिजाका आधारमा समग्रमा ७–५ को ...

इरानको सबैभन्दा ठूलो ग्यास क्षेत्रमा अमेरिका-इजरायलको आक्रमण
मध्यपूर्वमा जारी युद्धको बीचमा अमेरिका र इजरायलले अब इरानी ऊर्जा प्रतिष्ठानहरूलाई लक्षित गर्न थालेका छन् । इरानी सरकारी मिडियाका अनुसार अमेरिका र इजरायलले दक्षिणी इरानको असालुयेह सहरमा रहेको साउथ प...
च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूराः यी क्लबबिच महाभिडन्त पक्का
काठमाडौँ । युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ का दोस्रो लेगका खेलहरू समाप्त भएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने...

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल
दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङक...

नयाँ सांसदलाई स्वागत गर्न पर्खिरहेको संसद्का कुर्सी
भोलि (बिहीबार) समानुपातिकतर्फकालाई प्रमाणपत्र दिइँदैछ । भोलि नै निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन पनि बुझाउँदैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहर...

जीवित देवी कुमारीलाई वसन्तपुरस्थित कुमारी घर ल्याइयो
जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित वसन्तपुरस्थित कुमारी घर ल्याइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलनअनुसा...

गुट बनाएर मिडिया ट्रायल नगर्न चेतावनी दिँदै रविले भने ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको बताउँदै गुट बनाएर मिडिया ट्रायल नगर्न चेतावनी दिएका छन्। बुधबार रास्वपाका नवनिर्वाचित सांसद...

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ५ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च १९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–औँसी, २ घ...

चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत...

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
कञ्चनपुर । यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ । बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर...

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरू
काठमाडौँ । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाेकिन्छन् । ती तस्बिरमा ४५...

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल
काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्...

यस्तो छ तपाईँको आज
काठमाडौं– आज २०८२ चैत ५ गते बिहीवार, तद्अनुसार १९ मार्च २०२६ । आज चैत कृष्ण औशी, शुक्ल नाग उत्तर भाद्र, तेल लगाउने र नीमको पात खाने दिन, सूर्योदय बिहानः ०६ः०९ बजे, सूर्यास्त साँझः १८ः१४ बजे । आजको...
३१ समाचार देखाइएको