मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ १३ को विवरण
आज

२०८२ जेठ १३ का समाचार

मे २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com७५ हप्ता अघि

स्वास्थ्य मन्त्रालयका सचिव मैनालीको सरुवा, पन्थ आउने

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहितका केही सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले मैनालीसहित चार सचिवहरूको सरुवा गर...

barnanmedia.com७५ हप्ता अघि

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण ...

barnanmedia.com७५ हप्ता अघि

‘सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्छ’

काठमाडौँ, १३ जेठः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै ख...

barnanmedia.com७५ हप्ता अघि

बसको ठक्करबाट तीनको मृत्यु, चार जना घाइते

काठमाडौँ, १३ जेठः त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउ...

barnanmedia.com७५ हप्ता अघि

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा ...

barnanmedia.com७५ हप्ता अघि

कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो । कञ्चनप...

barnanmedia.com७५ हप्ता अघि

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएक...

barnanmedia.com७५ हप्ता अघि

यु–१६ सुदूरपश्चिम छनोटः कैलालीको लगातार दोस्रो जित

एसिसी मेन्स यु–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा अछाममाथि ७१ रनको जित निकालेको कैलालीले सोमबार दोस्रो खेलमा दार्चुलालाई ९४ रनले पराजित गर...

barnanmedia.com७५ हप्ता अघि

गठबन्धन सरकारलाई महँगो पर्दै भिजिट भिसा प्रकरण, गृहमन्त्रीले राजीनामा नदिए बजेटमाथि अवरोध हुने

भिजिट भिसा प्रकरणमा नेपाली राजनीति जोडतोडले तातिरहेका बेला सोमबार एकसाथ दुईघटना भए। यो प्रकरणमा कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकको संलग्नता के कति छ, अख्तियार दुरुपयोग अनुसन्धानको अनुसन...

barnanmedia.com७५ हप्ता अघि

अघिपाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ इरान पुगे, के छ एजेन्डा ?

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ टर्कीको भ्रमण पूरा गरेर इरानको राजधानी तेहरान पुगेका छन्। आफ्नो औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री शरीफले इरानको शीर्ष नेतृत्वलाई भेट्नेछन्। शाहबाज शरीफको ...

barnanmedia.com७५ हप्ता अघि

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी महेश्वर खत्री पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादी महेश्वर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी भ...

deshsanchar.com७५ हप्ता अघि

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । ...

barnanmedia.com७५ हप्ता अघि

क्यानडा पठाइदिन्छु भन्दै एक युवाले ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला काठमाण्डौंमा पक्राउ परेकी छन्। क्यानडा पठाइदिन्छु भन्दै एक युवाबाट सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा सम्झना राई पक्राउ परेकी हुन्। काठमाडौं उपत्यका अपरा...

deshsanchar.com७५ हप्ता अघि

बसको ठक्करबाट तीन जनाको मृत्यु, चारजना घाइते

मकवानपुर- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेक...

barnanmedia.com७५ हप्ता अघि

नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा

नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले यो निर्णय गरेको हो। प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए। यसअघि लोक से...

deshsanchar.com७५ हप्ता अघि

जावलाखेल ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध सिन्नाबनको शुभारम्भ: नयाँ स्वादको यात्रा सुरु

काठमाडौँ– नेपालको व्यापारिक क्षेत्रमा एक विश्वसनीय नाम जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (JGI) ले अमेरिकाको विश्वप्रसिद्ध ब्रान्ड Cinnabon® लाई नेपालमा भित्र्याउँदै Cinnabon नेपालको उद्घाटनको घोषणा गरे...

rajdhanidaily.com७५ हप्ता अघि

अर्थतन्त्र र प्रतिव्यक्ति आयमा मधेश र कर्णाली प्रदेश किन कमजोर ?

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको रहने देखिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बाग्मती प्रदेशको...

rajdhanidaily.com७५ हप्ता अघि

गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने विपक्षी दलको तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उठ्दैगर्दा उनको दल नेपाली कांग्रेसले भने बचाउ गरेको छ । कांग्रेसले सो प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निष्कर्षसमेत...

barnanmedia.com७५ हप्ता अघि

लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रण

प्रहरीले यहाँको दमकबाट लागुऔषध खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई दमक नगरपालिका–९ चिया बगानको नौघरे टोलबाट आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन...

rajdhanidaily.com७५ हप्ता अघि

काठमाडौं नियन्त्रणमा लिनु भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपतीजनक : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेठ ११ गते ११ बजेदेखी दिउँसो २ बजेसम्म काठमाडौं नेकपा (एमाले)ले नियन्त्रणमा लिनुपर्छ’ भन्ने ...

rajdhanidaily.com७५ हप्ता अघि

युवा संघमा थेवे र पुरी प्यानल

पोखरा । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । गत शुक्रबारदेखि जारी महाधिवेशनमा आइतबार मनोनयन दर्ता ...

rajdhanidaily.com७५ हप्ता अघि

देवकुमारलाई थुनामै राख्न कास्की अदालतको आदेश

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन ...

rajdhanidaily.com७५ हप्ता अघि

५ दिनपछि उठ्यो राजविराज नगरको फोहर

राजविराज । योजना अधिकृत सहित ३ जनालाई कारवाही माग्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयरले प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मीले सोमवार आन्दोलन रोकेका छन । नगरपालिकाका योजना ...

barnanmedia.com७५ हप्ता अघि

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । ...

barnanmedia.com७५ हप्ता अघि

आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ, १३ जेठः राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस गरेको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यले अख्तियार दु...

khabarhub.com७५ हप्ता अघि

मकवानपुरमा अनियन्त्रित बसले ठक्कर दिँदा तीन जनाको मृत्यु, चार घाइते

मकवानपुर – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

barnanmedia.com७५ हप्ता अघि

गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी

काठमाडौँ, १३ जेठः जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ । विभागका वरिष्ठ पुर...

nepalkhabar.com७५ हप्ता अघि

अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्रा...

barnanmedia.com७५ हप्ता अघि

अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रा...

rajdhanidaily.com७५ हप्ता अघि

पैदलयात्रुलाई ठक्कर दिँदै बस उपमेयरको घरभित्र पस्यो, ३ जनाको मृत्यु

हेटौडा । मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्...

khabarhub.com७५ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ १३ गते मंगलबार। जेठ कृष्ण पक्षको औंसी तिथि। शनिदेवको जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २७ तारिख।

barnanmedia.com७५ हप्ता अघि

ट्याक्टरको ठक्करबाट दुईको मृत्यु

ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०...

nepaltvonline.com७५ हप्ता अघि

युरोपेली सामानमा अमेरिकी शुल्क स्थगनको असरः जापानको सेयर बजारमा उच्च वृद्धि

काठमाडौं- अमेरिकाले युरोपेली संघका वस्तुहरूमा लगाइने भन्सार शुल्क केही समयका लागि स्थगन गर्ने निर्णय गरेपछि टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। टोकियोको प्रमुख सेयर सङ्केतक २२५ अंकमा ...

khabarhub.com७५ हप्ता अघि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ८४ पैसा र बिक्री दर १३६ रुपियाँ ४४ पैसा कायम भएक...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको