२०८२ जेठ २० का समाचार
जून ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
करण केसी नायक बनेपछि स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक १ विकेटको जित निकालेको छ। स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपा...
लिग २ क्रिकेट : करणको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित
News Summary Generated by OK AI. Editorially reviewed. नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेल जित्यो। करण केसीले ४१ बलमा अविजित ६५ रन बनाएर नेपाल...
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
काठमाडाैं।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज डन्डीमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले स्तब्ध पार्दै ऐतिहासिक जित निकालेको छ। स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउ...
अन्तिम ओभरको थ्रिलमा करण नायक, स्कटल्यान्ड स्तब्ध
आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। ब्याटर करण केसीको अविश्वसनीय अविजित अर्धशतकीय पारी र...
करणको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको छ। सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित ग...

१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
आज २०८२ जेठ १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. ओली र देउवासामु प्रचण्डको अडान संसदको गतिरोध खुलाउने वि...
करण बने ‘प्लेयर अफ द म्याच’
करण बने ‘प्लेयर अफ द म्याच’ काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथीका जितमा नेपालका करण केसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । ...

संघीय सरकार र यातायात व्यवसायीबिच के-के भयो सहमति ? ( बुँदा सहित )
काठमाडौँ । सरकारको वार्ता टोली र यातायात व्यवसायीबिच सहमतिको हस्ताक्षर भएको छ । सोमबार बिहान ९ बजे देखि सुरु भएको सरकार र यातायात व्यवसायी बिचको वार्ता रातीको ११:३० मा केही निर्णयहरूमा हस्ताक्षर गर...

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
पाल्पा। सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उ...

जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
काठमाडौं। हज इस्लाम धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र तीर्थयात्रा हो, जसको लागि हरेक वर्ष लाखौं मुस्लिमहरू साउदी अरबको मक्का शहर जान्छन्। हज संसारको सबैभन्दा ठूलो वार्षिक धार्मिक कार्यक्रमहरू म...

यातायात व्यवसायीसँग ७ बुँदे सहमति, नियमावली स्थगनका लागि संघले गण्डकी प्रदेशलाई सिफारिस गर्ने
संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँद...

अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या
चितवन। यहाँको माडीस्थित अयोध्याधामको आफ्नै नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजन गरी विकास निर्माण गर्न कठिन भएको छ । विसं २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको घोषणा गरेका...

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
काठमाडौँ। निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ । आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक...

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाली सेना र भारतीय सेनाको सहभागिता...

झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
बनियानी। झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य पाएका छैनन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल...

सरकार कमजाेर बन्दा सार्वजनिक यातायातमा सिन्डिकेटकाे दबदबा
यातायातमा हड्ताल गर्न पाइँदैन। किन कि सार्वजनिक यातायात अत्यावश्यक सेवामा पर्छ। अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार सार्वजनिक यातायातलाई समेत अत्यावश्यक सेवा अन्तर्गत राखिएको छ। हड्ताल गरे वा भ...

निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
गुल्मी। जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घर खर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौँदेखि वन जङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नुन तेलको ...

सिङ्दी-दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्होलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लम्जुङको सिङ्दी हुँदै दूधपोखरी, लम्जुङ एवं...
नेपालद्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ, २० जेठः करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्य...

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
काठमाडौँ, २० जेठः सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्द...

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
तनहुँ। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको...

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो ।...

ओलीलाई राजनेताबाट बा, ‘बा’बाट झोले बनाउनेहरुका नाममा...
अहिले नेकपा एमालेका अध्यक्ष एवं देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झोले सावित गर्न एउटा तप्का बेस्सरी लागेको छ । खासगरी उनका सहयोगी मण्डलीले इन्टरनेट प्रविधिको प्रयोग गरी झोले अभियान नै चलाएको छ...

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै
छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ...

सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर
काठमाडौँ, २० जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गर...

‘मिचाहा झारका कारण चुरे क्षेत्रको वन जोखिममा’
चुरे उत्थानशील आयोजनाका उपप्रबन्धक तथा वन विशेषज्ञ डा विष्णुहरि पौडेलले नेपालका वन क्षेत्रमा मिचाहा झारका कारणले जैविक विविधता र वन संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभएको छ । कोसी प्रदेशका चुरे क...

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने
काठमाडौँ, २० जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (क...

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग
काठमाडौँ, २० जेठः विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देश...

बजेटमार्फत ढुंगा–गिट्टी निर्यात खोल्ने निर्णयविरुद्ध अदालतमा अवहेलना निवेदन पेस
काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेशविपरीत आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत ढुंगा–गिट्टी निर्यात खुलाउने निर्णय गरेपछि अवहेलना रिट निवेदन पेस भएको छ । अव २०८२–०८३ को बजेटमार्फत तराईको चुरे क्...

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तर...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २० जेठः आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री ए...

महाकालीको माछा बेचेर जीविका चलाउँदै
कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा मा...
३२ समाचार देखाइएको