२०८२ जेठ २६ का समाचार
जून ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट बा...
नेपालको हार तर बने यी रेकर्ड
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी शृङ्खलामा आफ्नो तेस्रो खेलमा नेपाल आयोजक राष्ट्रसँग २ रनले पराजित भएको छ । स्कटल्याण्डले जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गर...
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आज (आइतबार) सम्पन्न भएको छ । प्रत...

विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
महोत्तरी। मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४ सय २२ जनाको ज्यान गएको छ । बर्दिबासमा आज (आइतबार) मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनाम...

वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछा पालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहेका छन्। भारतको आन्ध्र प्रदेशबाट माछा पालनसम्बन्धी तालिमम...

हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
काठमाडौँ । कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङ्गले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताएका छन् । अठ...
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
काठमाडौँ। जर्मनीमा सम्पन्न युइएफए नेसन्स लिग २०२४/२५ को फाइनलमा स्पेनलाई पेनाल्टीमा पराजित गर्दै पोर्चुगल दोस्रो पटक विजेता बनेको छ। सोमबार बिहान नेपाली समयानुसार बिहान १२ः४५ मा जर्मनीको एलिनाज एर...
नेपाल स्कटल्यान्डसँग पराजित
काठमाडौँ, २६ जेठ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार स...

सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
हाँको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयल...

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक मर्मत हुन नसक्दा ज...

पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा
यहाँस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा श्रेया...

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्प...

अमेरिकाले डिपोर्ट गरेर ल्याइदियो ३७ नेपाली
संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेर ३७ जना नेपाली नागरिकलाई फिर्ता पठाइदिएको छ। अमेरिकाले विमान चार्टर्ड गरेर ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेको हो। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय वि...

केन्यामा बलात्कारको आरोपमा बेलायती सैनिक पक्राउ
केन्यामा अवस्थित बेलायती सेनाको तालिम शिविर नजिकै एक महिलालाई बलात्कार गरेको आरोपमा एक बेलायती सैनिक पक्राउ परेका छन्। यसअघि पनि सोही शिविरमा खटिएका अर्का सैनिकमाथि हत्या आरोप लागेको थियो। गत महिन...

सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्रका सइको मृत्यु
झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ। शनिवार साँझ ७:५५ बजे पूर्व–पश्चिम राजमार्गमा प्र १–०२–००५२ प ७०२९...

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश
इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानी जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानी जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ । इजराय...

तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध
इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ । सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स...
बैंगलोर भागदौड: यो दस्तावेज प्रकाशमा आएपछि राज्य सरकारको समस्या बढ्न सक्छ
बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको घटनामा नयाँ जानकारी आएको छ। यस विषयमा एउटा कागजात आएको छ। जस अनुसार प्रहरीले विधान सौधको सिँढीमा रोयल च्यालेन्जर्स बैंगलोर (RCB) टोलीको सम्मान स...

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
खोटाङ। यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलक...

लस एन्जलसमा विरोध प्रदर्शन: एक जना पक्राउ र धेरैलाई हिरासतमा, प्रशासनले के भन्यो?
अवैध आप्रवासीहरू विरुद्धको छापा पछि भएको विरोध प्रदर्शनका कारण अमेरिकाको लस एन्जलसमा अवस्था तनावपूर्ण छ। हाल एक जनालाई पक्राउ गरिएको छ र धेरैलाई सोधपुछको लागि हिरासतमा राखिएको छ। यो जानकारी लस एन्...

आगामी बजेटले मुलुकको आर्थिक संकट टार्न सक्दैन
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक र कीर्तिपुरस्थित विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हरिप्रसाद गौतम वीरगन्ज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष हुन् । २०१३ सालमा संखुवासभा जिल्लाक...

अपरेशन ब्लू स्टार: इन्दिरा गान्धीसँग रिसाउँदा पनि ज्ञानी जैल सिंहले किन राजीनामा दिएनन्?
मैले मेरो बुबालाई कहिल्यै रोएको देखेको थिइनँ, तर जब सेनाले दरबार साहिबमाथि आक्रमण गर्यो, मैले उहाँलाई आफ्नै आँखाले रोएको देखेँ।" भारतका प्रथम सिख राष्ट्रपति ज्ञानी जैल सिंहको बारेमा उनकी छोरी जोग...
सहरीकरण: समस्या कि विकास !
सहरीकरण शब्दको उत्पत्ति ल्याटिन शब्द ग्चदबलबक बाट भएको हो । सहरीकरणले त्यस प्रक्रियालाई संकेत गर्छ, जसको माध्यमबाट सहर निर्माण हुन्छ । यसअतिरिक्त सहरीकरणको अर्थ मानिसद्वारा सहरी सभ्यता स्वीकार गर्न...

विराटनगरमा भएको एक क्रुर हत्या घटनाका एक मुख्य अभियुक्त ६ वर्षपछि पक्राउ
विराटनगरमा भएको एक क्रुर हत्या घटनाका एक मुख्य अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। मोरङ प्रहरीले शनिबार विराटनगर–१६ बाट ५५ वर्षीय एसराज लामालाई पक्राउ गरेको हो। २०७६ वैशाख ८ गते झापाको अर्जुनधारा...

सत्ता गठबन्धन भत्काएर संसद् अवरोध खुलाइने
काठमाडौं । संसद्को जारी अवरोध खुलाउने र वर्तमान सत्ता गठबन्धन भत्काउनेगरी नेताहरू गृहकार्यमा लागेका छन् । आन्तरिक गृहकार्यमा जुटेका नेताहरू अदालतबाट २८ जेठमा आउने संवैधानिक पदाधिकारी नियुक्तिको निर...

‘टेलिकम बिलिङ सिस्टम प्रकरणमा ३३ करोड ४८ लाख भ्रष्टाचार’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली मर्मत–सम्भार ठेक्कामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमकी प...

घरजग्गा व्यवसायीको दबाबमा हटाइयो केवाईसी र बैंक स्टेटमेन्टको प्रावधान
काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने सरकारी नीति फेरबदल गर्न सरकार बाध्य भएको छ । घरजग्गा व्यवसायीको दबाबमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीय रो...

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि संसद् अवरोध खोल्न के हुँदैछ प्रयास ?
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि लगातार संसद् अवरोध हुँदै आएको छ । अवरोध फुकाउन सत्तापक्ष र प्रतिपक्षी दलहरूले लगातार संवाद गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सा...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जुन ९ तारिख।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको ...
निलम्बित र कार्यवाहक मेयर आमने सामने
सप्तरी । राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयर बीचको विवाद आमने सामने भएको छ । निलम्बित मेयर भीमराज यादव र कार्यवाहक नगर प्रमुख इसरत परवीन दुबै जनता समाजवादी पर्टी नेपालबाट निर्वाचित...
३१ समाचार देखाइएको