२०८२ जेठ २८ का समाचार
जून ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले नेदरल्याण्ड्सलाई हरायो
News Summary Generated by OK AI. Editorially reviewed. नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्यो। नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २...
विश्व कप लिग २ः नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
काठमाडौँ। विश्व कप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रनको प्रति...
नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो
काठमाडौं : नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित दर्ता गरेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन...

रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
काठमाडौँ । ‘सबैको सबैभन्दा राम्रो’ नाराका साथ २०७० वैशाख २७ देखि सञ्चालित रातोपाटी डटकमले मंगलबार १२औँ वार्षिकोत्सव मनाएको छ । राजधानीको होटल रोयल टुलिपमा मंगलबार साँझ आयोजित विशेष समारोहका बिच रा...
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण...
आरिफलाई ‘प्लेयर अफ द म्याच’
आरिफलाई ‘प्लेयर अफ द म्याच’ काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद...

१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
काठमाडौँ । रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. रातोपाटी १२ वसन्त पार अनलाइन न्युज पोर्टल रातोप...
नन्दन चम्कँदा नेदरल्यान्ड्समाथि नेपालको १६ रनको जित
नन्दन चम्कँदा नेदरल्यान्ड्समाथि नेपालको १६ रनको जित ६ मिनेट अघि A A काठमाडौं : विश्वकप क्रिकेट लिग-२ मा नेपालले मंगलबार नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै अर्को महत्वपूर्ण विजय हासिल गरेको छ...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी
काठमाडौँ, २८ जेठः आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा ...

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा
काठमाडौँ, २८ जेठः हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणा...
आज अन्तरराष्ट्रिय खेल दिवस
काठमाडौँ, २८ जेठ: ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन...

१६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान
काठमाडौँ, २८ जेठ: नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले १६ जना प्रहरी कर्मचारीहरूलाई हेभी ईक्युप्मेन्ट ड्राइभिङ तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्व...

देशका यी स्थानमा हुने छ वर्षा
बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भूभागक...

आज यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास
जिल्ला विपद् व्यवस्थापन समिति पर्साले आज यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास गरेको छ। जिल्लामा मनसुनजन्य प्रकोपमध्ये डुबानको समस्या बढी भएकाले सोहीअनुसार पूर्वतयारी अभ्यास गरिएको बताए। नेप...

अख्तियार महानगरको खर्चमा सल्लाहकारलाई विदेश घुमाएपछि मेयर बालेन पनि अख्तियारको छानबिनमा
काठमाडौँ, २८ जेठ: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । आयोग स्रोतक...

सर्वोच्च अदालतले रिगल भनिने गैरकानुनी फाइल उठाउने तत्कालीन गृह नेतृत्वमाथि प्रश्न
सरकारले कैद भुक्तान गरिरहेका विभिन्न अपराधसँग जोडिएका व्यक्तिलाई दिएको माफी मिनाह विवादित भइरहँदा सर्वोच्च अदालतले त्यस्तो निर्णय पुनः उल्टाइदिएको छ। यसअघि सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालक...

अस्ट्रिया: ग्राट्ज शहरका मेयरले भने कि स्कूलमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु
अस्ट्रियाको ग्राट्ज शहरमा आज स्थानीय समय अनुसार बिहान १० बजे गोलीकाण्ड भएको छ। ग्राट्जका मेयर एल्के कारले गोलीकाण्डमा १० जनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुनेमा विद्यालयका धेरै विद्यार्थीहरू छ...

इस्लामिक स्टेट (आईएस) का सदस्य भएको आरोपमा इरानमा नौ जनालाई मृत्युदण्ड
इरानको न्यायपालिकाले 'नौ जना ISIS सदस्यहरूलाई फाँसी दिइएको' बताएको छ। फाँसी दिइएकाहरूको नाम, पहिचान, र मुद्दा चलाउने र मृत्युदण्ड दिने समय घोषणा गरिएको छैन। इरानी न्यायपालिका समाचार एजेन्सी मिजान...
स्कटल्यान्ड भ्रमणमा नेपालकाे तेस्राे जीत, नेदरल्यान्ड्स १६ रनले पराजित
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । नेपालले दिएको २...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। गैडु पूजा , ज्यापुन्हि र पनौती स्नान आजै परेका छन्। तदनुसार सन् २०२५ जुन ११ तारिख।

पाल्पामा १४ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ
काठमाडौँ, २८ जेठ:पाल्पामा १४ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ परेका छन्। सार्की २०६८ साल कात्तिक ११ गते चिदिपानी गाविस–७ (हाल माथा गढी गाउँपालिका–१) मा नरवीर ...
नीदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शनपछि नेपालको शानदार जीत
डण्डी (स्कटल्याण्ड)- मंगलवार राति नेपालले क्रिकेटका पारख नेपालीहरुलाई अर्को खुशीको खबर दिएको छ । स्कटल्याण्डको डण्डीमा खेलिएको विश्वकप क्रिकेट लिग २ को पछिल्लो खेलमा नेपालले नीदरल्याण्ड्सलाई १६ रनल...

भारतीय नौसेनाले युद्धपोतको सङ्ख्या थप्ने
भारतीय नौसेनाले थप ९ देखि १० वटा युद्धपोत प्राप्त गर्ने भएको छ । भारतीय नौसेनाले यसै वर्षको जुनदेखि डिसेम्बर महिनासम्म ९ देखि १० वटासम्म नयाँ युद्धपोत प्राप्त गर्न लागेको भारतीय सञ्चार माध्यमले जना...

एक विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु
अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्...

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ ...

प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, २८ जेठः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३...

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ, २८ जेठः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याइरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रास...

भण्डारीको सक्रियताले तनावमा ओली
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन करिब तीन महिनापछि हुँदै छ । तर, विधान महाधिवेशन सुरु हुनुभन्दा अघि नै नेतृत्वसँग जोडिएका विषयलाई लिएर बहस हुन थ...

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन
न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। न्युय...

एमाले मधेश प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभाका सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ठाकुरसहित १७ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आर...

बहुप्रतीक्षित मुद्दाको फैसला आज
काठमाडौं । सर्वोच्च अदालतमा पाँच वर्षदेखि अल्झिरहेको संवैधानिक आयोगको ५२ जना पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दाको फैसला आज (२८ जेठ) हुँदै छ । संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्ति विवाद ...

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेख...

संक्रमणबीच गतिहीन राजनीतिक कोलाहल
News Summary Generated by OK AI. Editorially reviewed. नेपाल अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ, जसमा राजनीतिक र आर्थिक समस्या जटिल छन्। संक्रमणकालीन अवस्थालाई चिन्हित गर्दै, विभिन्न विच...

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।...
३४ समाचार देखाइएको