२०८२ जेठ ३ का समाचार
मे १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अभ्यास खेलमा नेपाल विजयी
अभ्यास खेलमा नेपाल विजयी काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । न्यू पोर्ट...

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका प...

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन
मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ । एशिया...

शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
युरोपेली सङ्घ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले शुक्रबार आफना धारणा व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार हुनुहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाब जारी राखिने बता...

रवि लामिछाने र पूर्व डीआईजी जोशीको मुद्दा ‘हेर्दाहेर्दै’ , आइतबार अर्को पेसी
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाध...

काठमाडौँ महानगरका मेयर शाहले , सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराए
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै व्यंग्य गरेका छन्। बिहीबार र शुक्रबार दुई दिन लगातार झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकम...

स्टन्डमा रमाएका बालेन र सुनितालाई महालेखाले देखायो ऐना, आर्थिक बेथितिमा पहिलो
काठमाडौं महानगरपालिकाको नेतृत्वमा दुई युवा छन्। स्वतन्त्रबाट चुनाव लडेका बालेन शाह मेयर छन् अनि बालेनसँगै चुनाव भिड्ने भनेर तम्सिएकी तर पछि एमाले अध्यक्ष केपी ओलीले टिकट दिएपछि उपमेयरमा झर्न तयार भ...

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा
जिल्लाको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । सङ्घीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आय...

सस्तोमा सुनको बुद्धको मूर्ति दिने प्रलोभनमा २१ लाख ठगीको आरोप पक्राउ
सस्तोमा सुनको बुद्धको मूर्ति दिने प्रलोभनमा पारेर २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काशीनाथ पौडेल पक्राउ परेका छन्। उनले दुई जनाबाट रकम लिएर भागेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ...

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक (सूचीसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (२०८२ जेठ ३ गते) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको लागि तोकिएको विनिमय दर अनुसार विभिन्न विदेशी मुद्राको खरिद र बिक्री मूल्य निम्नानुसार रहे...

नाइजेरियामा जिहादी आक्रमण : पाँच सैनिकको मृत्यु
क्यामरुनसँग सिमाना जोडिएको उत्तरपूर्वी नाइजेरियाको सैनिक क्याम्पमा भएको जिहादी आक्रमणमा पाँच जना बहुराष्ट्रिय सुरक्षा बलका सैनिकहरूको मृत्यु भएको दुई जना सैनिक अधिकारीहरूले जानकारी दिएका छन् । इस्...

टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी हत्या
मेक्सिकन इन्फ्लुएन्सर २३ वर्षीया भ्यालेरिया मार्केजलाई टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी हत्या गरिएको छ। यो हत्याले यो कार्टेल आक्रमण हो वा महिलाविरुद्धको हिंसाको अर्को दु:खद घटना हो भ...

हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति
वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्ष...

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्या...

अघिपी चिदम्बरमको बयानमा जेडीयूले भन्यो, 'नीतिश कुमारको बहिर्गमनसँगै भारत गठबन्धनको ढाड भाँचियो'
भारत गठबन्धनको कुनै भविष्य छैन' भन्ने कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरमको टिप्पणीप्रति जेडीयूले प्रतिक्रिया जनाएको छ। जेडीयू नेता केसी त्यागीले समाचार एजेन्सी एएनआईलाई भने , "पी चिदम...

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति
युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्...

टर्कीको उड्डयन सेवा कम्पनी चेलेबीको लाइसेन्स भारतमा रद्द, कम्पनीलाई कति ठूलो धक्का लाग्यो?
भारतको उड्डयन सुरक्षा नियामक, नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले बिहीबार टर्कीको विमानस्थल ग्राउन्ड ह्यान्डलिङ कम्पनी चेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाको सुरक्षा क्लियरेन्स रद्द गरेको छ। चेलेबी...

आज कुन देशको मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर एक सय ३७ रुपैयाँ १२ पै...

अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ । जीई...
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ । चेल्सीले घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको हो । चेल्सीलाई जिताउन मार्क कुकुरेलाले निर्णायक ग...

ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बकैया गाउँपालिका ७ घर भई ललितपुरको चापागाउँ बस्दै आएका २५ वर्षीय ...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे १७ तारिख। विश्व दूरसञ्चार दिवस। विश्व रक्तचाप दिवस। मदन-आश्रित स्मृति दिवससमेत परेको छ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
दाङ- लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले आगा...

खानेपानीको समस्याबाट मुक्ति
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । सङ्घीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खान...

मल्कबाङमा आफ्नै घरको कामदारको हत्या
धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या गरेको आरोपमा एक दम्पत्ति पक्राउ परेका छन्। ४६ वर्षीय मनबहादुर दमाईको हत्या गरेको आरोपमा बलबहादुर दमाई र कर्मती दर्जीलाई पक्राउ गरिएको हो। ...

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति
टर्की – लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनको वार्ता सकारात्मक भएको छ। साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन्। सन् २०२२ को मार...

कति छ अमेरिकी डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा का...

‘जलवायु सङ्कट नेपालको मात्र होइन’
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ ३ गते । सर्वोच्च शिखर सगरमाथासहित हिमालहरू संरक्षणमा दिगो पहलका लागि आवश्यक बहसको सुरुवातसँगै नेपाल सरकारले विश्वव्यापी मञ्चका रूपमा आयोजना गरेको सगरमाथा संवाद श...

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षा
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शुक्रबार साँझ र गएराति हावाहुरीसहितको वर्षा भएको छ। हावाहुरीका कारण जनजीवन प्रभावितसमेत भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणक...

कर्मचारीको वृत्तिविकासमा सरकार सकारात्मक छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराउन सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल नगरपालिका सङ्घल...

नयाँ सालको शुभकामना
जसरी विचारहरूको काइँयोबाट एउटा काँडा भाँचियो जसरी विवेकको कुर्ताको एउटा टुक्रा उड्यो जसरी आस्थाको आँखामा एउटा छेस्का घोचियो निद्राले जसरी आफ्नो हातमा सपनाको जलिरहेको कोइला समात्यो नयाँ साल ...

वार्तालगत्तै जेलेन्स्कीले भने: रुसविरुद्ध दबाब कायम राख्नुपर्छ
टर्कीम ायुक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन्। जेलेन्स्कीले भनेका छन्, 'रुस युद्ध अन्त्य गर्न तयार नभएसम्...
३२ समाचार देखाइएको