२०८२ असार २३ का समाचार
जुलाई ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अनिश्चित, आलमविरुद्ध सर्वोच्च जाने पीडित
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. विद्यालय शिक्षा विधेयक अनिश्चित विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले बोलाइ...

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
लुम्बिनी, असार २२ गते । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्मा...

दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
काठमाडौँ, असार २२ गते । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत...

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिकः उपसभामुख
काठमाडौँ, असार २२ गते । उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज...

एलन मस्कले किन घोषणा गरे पार्टी ? दबाबको रणनीति हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गरे । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत ‘अमेरिका पा...

एलन मस्ककाे नयाँ दल घोषणापछि अजोरियाद्वारा टेस्ला ‘ईटीएफ’ सूचीकरण स्थगित
काठमाडौँ । अमेरिकी लगानी कम्पनी अजोरियाले “अजोरिया टेस्ला कन्भेक्सिटी ‘ईटीएफ’” को सार्वजनिक सूचीकरण स्थगित गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेम्स टी फिसब्याकले टेस्ला सञ्चालक समितिलाई पत्...

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
खोटाङ । यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा स्तरोन्नति गर्ने निर्णय गरेपछि आज कोशी प्रदेश सरकारका स्वास्थ्य एवं भौत...

पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर’
तनहुँ। पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल तीनखोले मन्दिर अवस्थित छ । शक्ति पीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाक...

प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका
कैलाली । यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०८० निर्माण गरी कार्यान्वयनमा ल्...

धरानमा योजनाको भुक्तानी रोकिएपछि कार्यपालिका सदस्यहरुको सामूहिक ध्यानाकर्षण
धरान। धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ समाप्त हुँदै गर्दा सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया रोकिएको विषयमा विवाद चुलिएको छ। उपप्रमुख अईन्द्र विक्रम बेघासहित २९ जना कार्यपालिका सद...

लमजुङको खुदी खोलामा जल सतह सतर्कता तह पार, सतर्क रहन विभागको आग्रह
लमजुङ। जल तथा मौसम विज्ञान विभागले लमजुङ जिल्लाको खुदी बजारस्थित खुदी खोलामा जल सतह सतर्कता तह पार गरेको जानकारी दिएको छ। शनिबार बिहान १ः२० बजे जारी सूचनामा विभागले जल सतह अझै बढ्दो क्रममा रहेकाले...

नारीको कथाको ‘हिरा’ साउन १५ बाट प्रशारणमा आउने
काठमाडौँ । पतिवियोगमा परेका नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर निर्माण भएको टेलिसिरियल ‘हिरा’ प्रसारणमा आउने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त फिल्म ‘बुलाकी’को निर्...

बालेनको काँधमा राखेर विद्या भण्डारीले पडकाइन् राजनीतिक तोप
एमालेमा अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका गुट झांगिएका छन्। नेकपा विभाजन पछि एमाले संगाठनिक भन्दा पनि वन मेन आर्मीका रुपमा चलिरहेको छ। अर्थात् सचिवालय होइन ओलीले जे चाहन्छन् त...

काठमाडौँ टावरमा फसेका बालेनलाई सरोज गुरागाईंले पनि फर्काए जवाफ
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यशैलीमा जति पनि प्रश्न उठाउन सकिएला । तर अहिलेसम्म उनको निष्ठा र इमानमा प्रश्न गर्न सकिँदैन भनेर उनका कट्टर विरोधीहरुले पनि भन्ने गर्थे । तर पुरा...

गाजाको युद्ध रोक्न कतारमा वार्ता सुरु, नेतन्याहू अमेरिका प्रस्थान
इजरायल र हमासबीच युद्धविरामको नयाँ वार्ता कतारमा सुरु भएको छ। यो वार्ता अप्रत्यक्ष रूपमा कतार र इजिप्टको मध्यस्थतामा भइरहेको हो। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका प्रस्थान ग...

इजरायलद्वारा लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण
इजरायली सेनाले लेबनानका थुप्रै स्थानहरूमा हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूका अनुसार आक्रमणहरू लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा केन्द्रित र...

इजरायली सेनाद्वारा यमनका तीन बन्दरगाह खाली गर्न चेतावनी
इजरायली सेनाले यमनका तीन प्रमुख बन्दरगाहहरूमा हवाई आक्रमण गर्नुअघि त्यहाँ रहेका सबैलाई तत्काल खाली गर्न चेतावनी दिएको छ। सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अड्राईले एक वक्तव्य जारी गर्दै यमनको होद...

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी
श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । उक्त प्रदर्शनीको समापन ...

इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको छ । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ । हूथीहरू यमनको उत्तर भागमा सक्रि...

प्यासिफिकको जहाज केहीबेर आकासमा फन्को लगाएपछि विमानस्थलमा अवतरण
हङकङबाट काठमाडौँका लागि उडान भरेको क्याथे प्यासिफिकको जहाज केहीबेर आकासमा फन्को लगाएपछि त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । आइतबार राति वर्षा भएसँगै भिजिबिलिटी कमजोर हुँदा विमान अवतरण हुन नसकी आका...

जहाज खराब मौसमका कारण ५ विमान होल्ड
खराब मौसमका कारण ५ विमान होल्ड भएका छन् । होल्ड भएका विमानहरुमा मुम्बई–काठमाडौँ (नेपाल एयरलाइनस), हङकङ–काठमाडौँ (क्याथे प्यासेफिक), क्वाललम्पुर–काठमाडौँ (मलेसियन एयरलाइन्स), सिंगापुर काठमाडौँ (सिंग...

सहकारीका बचतकर्ताको पौने ४ अर्ब फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ । समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीका ६...
वनजंगलमा जलवायु परिवर्तनको असर
वनजंगल सारा प्राणीजगत्को साझा सम्पत्ति हो । यसबिना कुनै पनि प्राणीको अस्तित्व सम्भव छैन । विश्वमा वनजंगलले व्याप्त क्षेत्र समान छैन । यसको कुल क्षेत्रको आधा हिस्सा केबल पाँच देश अर्थात् चीन, ब्राजि...

जेठ महिनामा २९ सय बढी सवारी साधन दुर्घटना, २ सय १५ जनाको मृत्यु
गत जेठ महिनाको अवधिमा २९ सय बढी सवारी साधनहरु दुर्घटनामा परेका छन् । आइतबार नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत जेठ महिनाको अवधिमा ४ हजार ४ सय १६ सवारी साधनमध्ये २ हजार ९ सय ११ सवारी साधन दुर्घट...

विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गोयाे
त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम ...

‘अस्वीकृत प्रेमको प्रतिशोधमा’ ४ जनाको सामूहिक हत्या
भोजपुर । रामप्रसाद राई गाउँपालिका–२ को धोदलेखानी बोन्थिताङ भन्ने ठाउँ भोजपुरको विकट बस्ती हो । यो ठाउँ पुग्न सदरमुकामबाट कम्तीमा ५–६ घण्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि सो ठाउँमा...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरि...

कृषि र साना उद्योगको क्षेत्रमा खराब कर्जाको हिस्सा अधिक
काठमाडौं । सरकारले बढी कर्जा प्रवाह होस् भन्ने चाहना राखेका कृषि र साना तथा मझौला उद्यम क्षेत्रको खराब कर्जा बढेपछि बैंकर्सहरू तनावमा परेका छन् । कृषि तथा साना उद्योगको प्रवर्धनका लागि नेपाल राष्ट...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै
दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् । गत बर्षको डिसेम्बर ३ मा संसद्मा ...
२९ समाचार देखाइएको