२०८२ साउन २ का समाचार
जुलाई १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एमालेमा ७० बर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव, डेंगु संक्रमण बढ्दै
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. डेंगु संक्रमण बढ्दै डेंगु सङ्क्रमण ७३ जिल्लामा फै...

एमालेको सचिवालय बैठक : ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन
News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तया...

७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था विधानमा नराख्न एमाले सचिवालयमा सहमति
नेकपा एमालेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउन केन्द्रीय सचिवालयमा सहमति जुटेको छ। यस्तै पदाधिकारी संख्या १५ जनामा सीमित गर्ने समझदारी पनि सचिवालयले जुटाएको छ। आसन्न विधान म...

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव, पदाधिकारी १५ सदस्यीय हुने
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई ...

एमाले सचिवालयबाट उमेरहद र दुई वर्षको कार्यकाल हटाउने प्रस्ताव अनुमोदन
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार...

केपी ओली र ईश्वर पोखरेलबीच नोकझोंक : ईश्वरले भने- अब तपाईंले छोड्नुस्
News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमाले सचिवालयको बैठक १० घण्टा बढी जारी रहँदा विधान महाधिवेशनको एजेण्डामा छलफल भयो। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको पदाध...

एमाले पोलिटब्यूरो बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने
News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको सचिवालयको बैठक मध्यरातसम्म चलेपछि पोलिटब्यूरो बैठक दुई घण्टा पछि सारिएको छ। केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसा...

विद्याको इन्ट्रीले एमालेमा भूकम्प, अल्पमतमा पर्दै ओली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएकी मात्र छैनन् आगामी महाधिवेशनबाट नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा पनि गरेकी छन्। जसकारण एमालेमा भूकम्प गएको छ। एमाले बहुपदय...

निमिषा प्रियालाई शरिया कानूनमा 'किसास' अन्तर्गत मृत्युदण्ड दिन माग, जान्नुहोस् यो नियम के हो
यमनमा भारतीय नर्स निमिषा प्रियालाई दिइएको मृत्युदण्डको सजाय स्थगित गरिएको छ तर उनको माफीको प्रयास अझै सफल भएको छैन। निमिषा प्रियालाई उनका व्यापारिक साझेदार, यमनी नागरिक तलाल अब्दो महदीको हत्याको आ...

एयर इन्डिया विमान दुर्घटना: अनुसन्धान एजेन्सीले भन्यो- प्रारम्भिक रिपोर्टबाट निष्कर्ष निकाल्नु धेरै चाँडो हुनेछ
एयरक्राफ्ट दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले एयर इन्डियाको विमान दुर्घटनाको अनुसन्धान अझै जारी रहेको बताएको छ, त्यसैले कुनै पनि निष्कर्षमा पुग्न हतार हुनेछ। समाचार एजेन्सी पीटीआईका अनुसार ब्यू...

आन्तरिक वायुसेवाले एयरको रिट खारेज, आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने
आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निर्णय कार्यान्वायनमा बाटो खुलेको छ । त्यसविरुद्ध परेको रिटलाई अदालतले खारेज गरेसँगै प्राधिकरणलाई आफ्नो नि...

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी भुवन अभियुक्त अमित पाठक पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी भुवन भन्ने अमित पाठकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ साल जे...

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि दे...

बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने
बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो...

मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकले के-के गर्यो निर्णय?
काठमाडौं- नेकपा एमालेको करिब १० घन्टासम्म चलेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ। उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको प्रस्तावमा उमेर हद र...

प्रधानसेनापतिद्वारा अशोकराज सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान
प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङगी अड्डामा बिहीबार आयोजित समारोहमा प्रधान...

एयर इन्डिया विमान दुर्घटनाः प्रारम्भिक रिपोर्टमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह
काठमाडौँ। एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गर...

तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख वितरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक व...

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको...

दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्व...

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
काठमाडौँ, २ साउन : खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भर्खरै सकिएको आर्थिक वर्षको वित्तीय प्रगति आज सार्वजनिक गरेको छ । विभागले चालु आवमा ९० प्रतिशत वित्तीय प्रगति हासिल ...

राहुघाटको म्याद तेस्रोपटक थपियो
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघा...

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्...

गत आवमा मालपोतले उठायो ५१ अर्ब राजस्व
काठमाडौँ, २ साउन : सरकारले देशभरका मालपोत कार्यालयमार्फत गत आवमा रु ५१ अर्ब ४२ करोड बराबरको राजस्व सङ्कलन गरेको छ । देशभरका घरजग्गाको कारोबारको विवरण राख्ने र आवश्यक काम गर्ने मालपोत कार्यालयबाट उल...
साहसिक खेलाडी फेलिक्स बाउमगार्टनरको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु
काठमाडौँ। सन् २०१२ मा रेड बुल स्ट्राटोस प्रोजेक्टअन्तर्गत पृथ्वीको वायुमण्डलको सिमाना (३९ किलोमिटर) बाट कीर्तिमानी ‘जम्प’ गरेका अष्ट्रियाली साहसी खेलाडी फेलिक्स बाउमगार्टनरको ५६ वर्षको उमेरमा निधन ...

खानेपानी सेवा विस्तारमा सुधारका लागि वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच समझदारी
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या झेलिरहेका बासिन्दाहरूका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने गरी बिहीबार वीरगञ्ज महानगरपालिका र...

कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने
काठमाडौँ, २ साउन : काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १...

राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
काठमाडौँ, २ साउन नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँस...

असल कानुनमा घुसाइएको खराब नियत
काठमाडौं । सम्पत्ति शुद्धीकरणको जोखिमबाट हट्न सरकारले संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभ्याससमेत विपरीत हुनेगरी कानुन निर्माण प्रक्रिया थालेको छ । लामो समयदेखि कर्मचारीको कोपभाजनमा परेर स...

बजेट कार्यान्वयन अनुशासित बनाउँदै अर्थमन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले भुक्तानीहरू विद्युतीय माध्यमबाट हुनुपर्ने र १५ चैतअघि नै बजेट सरेन्डर गर्नुपर्ने बुँदाका साथ बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को बजेट...

रुपन्देहीमासाढे १२ करोड बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद
रुपन्देहीमा गत आर्थिक वर्षमा अवैध रूपमा भन्सार छलेर भित्र्याएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ। वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी ...
एमाले नेतृत्वमा आउन नदिन ‘घेराबन्दीमा विद्या’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा आउन नदिन घेराबन्दीको प्रयास सुरु भएको छ । ए...
३२ समाचार देखाइएको