२०८२ साउन २० का समाचार
अगस्त ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : माओवादीले विप्लवसँग एकता गर्ने, सिन्धुली फर्कियाे हायू परिवार
काठमाडौँ । रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा स्वागत छ– १. सांसदहरूको चर्को विरोध मुलुकी अपराध संहिता लागु भएको दिन अर्थात् २०७५ भदौ १ बाट पूर्ण रूपमा रोक लगाइएको बहुविवाहलाई स...

दैनिक नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ ?
काठमाडौँ । न कुनै युद्ध, न कुनै विपत्ति । पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक सयौँले नेपाल छाडिरहेका छन् । मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्...

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब बढी, ईपीएस ८ रुपैयाँले बढ्यो
काठमाडौँ । माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको हो ।

साउन २८ गतेदेखि आउँदै सागर डिष्टिलरीको आईपीओ, कम्पनीको रेटिङ्गले भन्छ- ‘उच्च जोखिम छ’
काठमाडौँ । सागर डिस्टिलरी लिमिटेडले साउन २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागे...

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस, जेष्ठता र कार्यक्षमतालाई प्राथमिकता
(फाइल तस्विर) काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मुल्यांकन तथा व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष...

कुलिङ अफ पिरियड: संसदीय विशेष समितिको प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस गरिने
संघीय निजामति सेवा विधेयकअन्तर्गत ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलको अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिले पास गरेको प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । लामो छलफलपछि मंगलबार बिहा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यु...

‘कुलिङ अफ पिरियड’को चलखेलमा खतिवडा र दुरा प्रत्यक्ष संलग्न, समितिले गर्यो दोषी किटान
संघीय निजामति विधेयकमा भएको चलखेलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गरिएको छ । विधेयकमा भएको चलखेलसम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय व...

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षाेल्ला...

‘कान्छाराम कन्स्ट्रक्सन’लाई कालोसूचीमा राख्न सिफारिस
सुर्खेत । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कर्णाली प्रदेश भ...

भारतमाथि भन्सार कर अझै बढाउने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारतमा भन्सार कर (ट्यारिफ दर) बढाउने चेतावनी दिएका छन् । “भारतले रूसबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको मात्र छैन खरिद गरेको यो तेलको ठूलो...
सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा
उदयपुर– तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको ...

तीनकुनेमा गत चैत १५ गते को घटनाबारे उच्च अदालत- लाठीको प्रयोगले राज्यद्रोह हुन्छ भन्नु कमजोर अभिव्यक्ति
उच्च अदालतले दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा प्रहरीको अनुसन्धान फितलो रहेको, अभियोगअनुसारका प्रमाण पेस गर्न नसकेको र कानुनको जथाभावी प्रयोग गर्न ख...

रास्वपाको सचिवालय बैठक आज बस्दै, छलफलका यी ६ सूची
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा छलफलका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा समसामयिक राजनीति...

सिद्धबाबानजिकै पहिरो झरेपछि अवरूद्ध भयो बुटवल–पाल्पा सडक
अविरल वर्षापछि झरेको पहिरोको कारण बुटवल–पाल्पा सडक खण्ड पूर्णरूपमा बन्द भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर–३ सिद्धबाबा मन्दिरनजिक पहिरो झरेको प्रहरीले जनाएको छ। आइतबारद...

कम्तीमा ५० प्रतिशत कानुन व्यवसायीहरूबाट प्रतिनिधित्व दिन बारको माग
नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन तत्काल खारेज गर्न माग गरेको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै सो संशोधन फिर्ता नभएसम्म क...

पहिरोले दाङ–सल्यान सडक खण्ड अवरूद्ध
अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ। राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडक खण्ड अन्तर्गत् सल्यानको कपुरकोट गाउँपालिका–३ मा बिहान ५ बजेतिर झरेको पहिरोको कारण सड...

उदयपुरमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते
यहाँको उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् । आज अपराह्न ४ः२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको...

दुई वर्षीया बालिकाको कुलोमा बगेर मृत्यु
आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा ल...

'यस वर्ष बाँचे न राहत थाप्ने हो!'
थाप्लामाथि कालो बादल मडारिनेबित्तिकै युगबहादुर गुरूङको छातीमा चस्का पस्छ। काभ्रेपलाञ्चोक, पनौती–१२ भूमिडाँडाका बासिन्दा उनी ८२ वर्षका भए। उमेरले एक युग नै बाँचेका युगबहादुरसँग सुनाउन जिन्दगीका बे...

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी
भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी,...

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालय ले सहजीकरण गर्ने
काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउ...

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा
जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र दूषित पानी पिउँदै आएका हुन...

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक
पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्...

आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, २० साउनः सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । ...

रौतहटमा १५९ मिलिमिटर वर्षा
काठमाडौँ, १९ साउनः पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो । त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्च...

प्रधानमन्त्रीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई
काठमाडौँ, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको...

गाजामा रहेका बन्दीहरूलाई खाद्यान्न र औषधि पु-याउने तयारीमा हमास
हमासले एक विज्ञप्तिमार्फत गाजा क्षेत्रमा रहेका इजरायली बन्दीहरूलाई आवश्यक खाद्यान्न तथा औषधि सहायता उपलब्ध गराउने विषयमा अन्तर्राष्ट्रिय रेडक्रस समितिको अनुरोध पालना गर्न आफूहरू सकारात्मक रहेको जान...

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि
घानाको सरकारले आगामी आर्थिक वर्ष सन् २०२५/२६ का लागि ‘कोको’ खेती गर्ने किसानलाई तिर्ने मूल्यमा ६२.५८ प्रतिशतले वृद्धि गरेको छ । अब किसानहरूले प्रतिटन पाँच हजार ४० अमेरिकी डलर बराबरको रकम पाउनेछन्, ...

आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
काठमाडौँ, २० साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी ...

लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा जुट्यो सहमति
काठमाडौँ, २० साउन : लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’सम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ। मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत छानबिन प्रतिवेदन पास भएको समिति सदस्य ईश्वरी घर्तीले नेपालख...

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
काठमाडौँ, २० साउन : धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका...
३२ समाचार देखाइएको