२०८२ साउन २१ का समाचार
अगस्त ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सुझाव माग्न गाउँ पस्दै एमाले
प्रेमराज सिम्खडा कालीकोट, साउन २० गते । नेकपा (एमाले) कर्णाली प्रदेशले पार्टीको बिधान संशोधनको सुझाव माग्न गाउँ केन्द्रीत कार्यक्रम गर्ने भएको छ । बिधान संशोधनमा ग्रामीण क्षेत्रका नेता कार्यकर्ता ...

अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने
काठमाडौँ । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरका...

१२ बजे १२ समाचार: काठमाडौँका ट्राफिक लाइटलाई ट्राफिककै समस्या, इम्बोस्ड नम्बर अनिवार्य
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय केन्द्र सरकारले रा...

पानीजन्य रोग नियन्त्रण गर्न पानीपुरी र चटपटे बिक्रीको अनुगमन गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरिने भएको छ । बर्खाको समयमा सहज रूपमा पानी उपलब्...

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारी खेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्ने गरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् ...

किवीका बोटले फल नदिएपछि किसान चिन्तित
डोटी । यहाँका किसानले किवी खेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किवीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित भएका हुन् । ब...

बर्दियाको किरिन खोलामा जल सतह सतर्कता तह पार, सावधानी अपनाउन आग्रह
काठमाडौँ । बर्दिया जिल्लास्थित किरिन खोला जलमापन केन्द्रको जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले मंगलबार राति एक सूचना जारी गर्दै खोलामा पानीको सतह हाल बढ्दो क्...

इलाममा मध्यम वर्षाः साना खोलाहरूमा बहाव बढ्न सक्ने
इलाम । इलाम जिल्लास्थित बरफल्यांग वर्षामापन केन्द्रमा पछिल्ला ३ घण्टामा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ...

कानुन निर्माणमा अवरोध गर्ने मुख्यसचिवमाथि कारबाहीको डन्डा चलाइयोस्
राज्यका तीन निकाय छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका। व्यवस्थापिकाको काम कानुन बनाउने हो भने कार्यपालिकाले कार्यान्वयन गर्ने अनि न्यायपालिकाले त्यसमाथि न्यायिक निरुपण गर्ने। तर, कर्मचारीक...

दुर्गा प्रसाईंको परिवारैमाथि करोडौँको मुद्दा, डाक्टर छोरा र छोरीले पनि अदालत धाउनुपर्ने
व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले लगाइएका अहिलेसम्मका कुनै पनि मुद्दा अदालतबाट सदर भएका छैनन् । कुनै न कुनै मुद्दा लगाउने, थुन्ने र तारिखमा झुलाउने सिलसिला भने जारी छ । हुँदाहुँदा उनको परिवारैमाथ...

डोनाल्ड ट्रम्पले भने, 'हामी आगामी २४ घण्टामा भारतमा कर बढाउनेछौं'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी २४ घण्टामा भारतमाथिको करमा उल्लेखनीय वृद्धि गर्ने बताएका छन्। सीएनबीसी न्यूज च्यानलसँग कुरा गर्दै ट्रम्पले भारतलाई धेरै उच्च कर लगाउने देशको रूपमा वर्णन ग...

बंगलादेश: अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा चुनाव गर्ने संकेत दिए
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा चुनाव गर्ने मिति उल्लेख गरे। उनले प्रमुख निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजान अघि फेब्रुअरीमा ...

मैले मेरो आँखा अगाडि धेरै होटलहरू बगाएको देखेँ', मैले उत्तरकाशीमा भएको ठूलो विनाश देखेँ
उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार बादल फुटेको घटना सार्वजनिक भएको छ। हर्षिल क्षेत्रमा रहेको खीर गंगा गदेरा (गहिरो खाडल वा नाली) को पानीको स्तर अचानक बढ्यो, जसले गर्दा धराली गाउँमा ठूलो क्षति ...

मध्यप्रदेश : सिहोरको कुबेरेश्वर धाममा भागदौड हुँदा दुई महिलाको मृत्यु
मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। घटनाको पुष्टि गर्दै सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता रावतले समाचार एजेन...

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ
सुर्खेत । कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धान खेती योग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो...

युएईमा सामान्य भूकम्पको धक्का
संयुक्त अरब इमिरेट्स (यूएई) मा मंगलबार साँझ सामान्य प्रकृतिको महसुस गरिएको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार खोर फक्कान क्षेत्रमा २ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समय अनुसार यो ध...

महिला विरोधी कानुन नल्याउन महिला सङ्घ ध्यानाकर्षण
काठमाडौँ, २१ साउन : नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको बागमती प्रदेश समितिले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार...

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि
काठमाडौँ, २१ साउनः बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको कि...

कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरि...

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम
काठमाडौँ, २१ साउनः भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएक...
एलडीसी ग्राजुएसनपछिका गाह्रा पक्ष
केही दिनअघि विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको खबर बाहिर आयो । वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखले यस्तो जानकारी द...

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठ बास’ले सहज
ढोरपाटन । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र...

३३ वर्षसम्म आएन महाकाली सन्धिको जग हाल्ने टनकपुर सन्धिको फैसला
काठमाडौं । नेपाल–भारतबीच पानी र बिजुलीको उपयोग र बाँडफाँटसम्बन्धी बहुचर्चित टनकपुर बाँधसम्बन्धी विवादमा सर्वोच्च अदालतले ३३ वर्ष बितिसक्दा पनि फैसलाको पूर्ण विवरण दिन सकेको छैन । २०४८ सालमा टनकपुर...

प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, २१ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति...

छलछाम हेर्ने संसदीय समितिमै ‘छलछाम’
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधानमा छलछाम गर्ने र फेरबदल गर्ने व्यक्ति पत्ता लगाउन गठन भएको संसदीय समितिले प्रतिवेदन बुझाएको प्रतिवेदनमै छलछाम भएको छ । संसद्ले २३...

ट्रम्पद्वारा औषधिमा २५०% सम्मको भन्सार शुल्क लगाउने सङ्केत, भारतमाथि पनि कर बढ्ने सम्भावना
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने स्पष्ट पारेका छन् । साथै, उनले विदेशी अर्धचालक (सेमिकन्डक्...

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित
गलकोट (बागलुङ)- विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको द...

८ सारथीसहित बागमतीको बागडोर बानियाँमा
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश सभापति बानियाँ कांग्रेस र नेकपा एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् । प...
२८ समाचार देखाइएको