मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन ३ को विवरण
आज

२०८२ साउन ३ का समाचार

जुलाई १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६८ हप्ता अघि

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ । सहभ...

ratopati.com६८ हप्ता अघि

१२ बजे १२ समाचार: १ अर्ब खर्चिएर हतियार खरिद गर्दै प्रहरी, देउवामाथि चुनौती बढ्दै

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. हतियार खरिद करिब ३ वर्षदेखि अड्किएको हतियार खरिद ...

ratopati.com६८ हप्ता अघि

लस एन्जलसको तालिम केन्द्रमा विस्फोट, कम्तीमा तीन जनाको मृत्यु भएकाे आशङ्का

काठमाडौँ । लस एन्जलस काउन्टी शेरीफ डिपार्टमेन्टको तालिम केन्द्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ७ः३० बजे भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ। यो घटना पूर्वी लस एञ्जलसस्थ...

ratopati.com६८ हप्ता अघि

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना। पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ्ग पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा य...

onlinekhabar.com६८ हप्ता अघि

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको लगातार दोस्रो जित

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ। हेल्प नेपालले लगातार दोस्रो जित हात पारेको छ र दुई खेलब...

ratopati.com६८ हप्ता अघि

राप्रपा उपाध्यक्ष र केन्द्रीय सदस्यबाट बर्खास्त गिरी भन्छन्: ‘हतोत्साहित भएको छैन, जिम्मेवारी थप मजबुत भएको छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट बर्खास्त मुकुन्द श्याम गिरीले पार्टीले आफूलाई अन्यायपूर्वक बर्खास्त गरेको आरोप लगाएका छन्। शुक्रबार साँझ फेसबु...

ratopati.com६८ हप्ता अघि

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको घरमा प्रहरी छापा, खुट्टामा ‘इलेकट्रोनिक ट्याग’ लगाइयो

काठमाडौँ। ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध सुरु भएको ‘कू प्रयास’ सम्बन्धी आपराधिक मुद्दाका बिच प्रहरीले शुक्रबार बिहान बोल्सोनारोको घर र राजनीतिक कार्यालयमा छापा मारेको छ। ब्राजिलक...

ratopati.com६८ हप्ता अघि

ब्राजिलमाथि अमेरिकी ट्यारिफ धम्की अस्वीकार्य: राष्ट्रपति लुला

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनीप्रति कडा प्रतिक्रिया दिएका छन्। राष्ट्रपति लुलाल...

barnanmedia.com६८ हप्ता अघि

एमाले र राप्रपामा खैलाबैला हुँदा छटपटिमा शेखर, देउवाविरुद्ध मोर्चा कस्दै

झापाबाट उदाएका दुई नेता केपी शर्मा ओली र राजेन्द्र लिङ्देन केन्द्रीय राजनीतिमा छन्। प्रधानमन्त्रीसमेत रहेका ओली एमाले अध्यक्ष छन् भने लिङ्देन राप्रपा अध्यक्ष। अहिले यी दुबै अध्यक्षमाथि आफ्नै दलका न...

barnanmedia.com६८ हप्ता अघि

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबै...

barnanmedia.com६८ हप्ता अघि

बेनीद्वारा ३२९ योजना सम्पन्न

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ मा ३२९ योजना सम्पन्न गरेको छ । सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल ब्यवस्थापन, खेलमैदान, अर्या...

barnanmedia.com६८ हप्ता अघि

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आ...

barnanmedia.com६८ हप्ता अघि

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि ...

टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस...

barnanmedia.com६८ हप्ता अघि

प्रधानन्यायाधीश नै ‘बरिष्ठ अधिवक्ता’ उपाधीको विपक्षमा

लामो समय पेशा गरेका सक्षम र योग्य कानुन व्यवसायीलाई ‘बरिष्ठ अधिवक्ता’ को उपाधीले विभूषित गर्ने सर्वाेच्च अदालतले बनाएको मापदण्ड विपरित यो बर्ष सर्वाेच्च अदालतले उपाधीको लागि सूचना नै प्रकाशित नगरेप...

barnanmedia.com६८ हप्ता अघि

पत्रकार जीवन्त वाग्ले गम्भीर बिरामी

संयुक्त राज्य अमेरिका, क्यालिफोर्निया — नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य तथा पत्रकार जीवन्त वाग्ले गम्भीर बिरामी परेका छन्। क्यालिफोर्नियाको सान् फ्रान्सिस्को बे एरियामा बसोबास गर्दै...

barnanmedia.com६८ हप्ता अघि

ट्रम्प जुन रोगबाट पीडित छन्, त्यसको बारेमा हामीलाई कति थाहा छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शिरा रोगबाट पीडित छन्। यो जानकारी ह्वाइट हाउसले बिहीबार दिएको हो। राष्ट्रपति ट्रम्पको रोगलाई 'क्रोनिक भेनस इन्सुफिसिएन्सी' भनिन्छ। केही तस्बिरहरूमा अमेरिकी राष्ट्...

ratopati.com६८ हप्ता अघि

कञ्चनपुर कारागारमा क्षमता भन्दा धेरै कैदी

कञ्चनपुर । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १ सय ६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क...

barnanmedia.com६८ हप्ता अघि

अधिकारीले पार्टी विधानको मस्यौदामाथि सदस्यता नविकरण गरेकोमा आत्मालोचित भए काशिनाथ , भने- ठूलो गल्ती भयो

नेकपा एमालेको पोलिटब्युरो बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको बताएका छन् । आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा स्थायी कमिटीका नेताहरुलाई पहिले बोल्ने पालोमा र...

deshsanchar.com६८ हप्ता अघि

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरि...

barnanmedia.com६८ हप्ता अघि

अध्यक्ष ओली र विद्या भण्डारीबीच पछिल्ला महिनामा रोक्न चाहन्छन्, सक्छन् ?

अब एमालेभित्र-बाहिरका सबैखाले राजनीतिवेत्ताका लागि यो कुनै अलमलको विषय रहेन । कुनै बेला एउटै राजनीतिक समूहबाट सहकार्य बढाएका केपी शर्मा ओली र विद्या भण्डारीबीच पछिल्ला महिनामा सौहार्दता छैन । दुईप...

barnanmedia.com६८ हप्ता अघि

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी सहर स्वेइदामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र, छिटो र पारदर्शी छानबिनको ...

deshsanchar.com६८ हप्ता अघि

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु

भद्रपुर (झापा)- जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छ...

rajdhanidaily.com६८ हप्ता अघि

१ अर्ब ३० करोड वयस्क वित्तीय सेवाबाट वञ्चित

काठमाडौं । मोबाइल प्रविधिले गर्दा विश्वमा वयस्कहरूले मोबाइल मनी खाताका माध्यमबाट बचत गर्ने प्रवृत्तिमा वृद्धि भएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘ग्लोबल फाइन्डेक्स’ प्रतिवेदनअनुसार प्रव...

rajdhanidaily.com६८ हप्ता अघि

डाँङडुङे डाँडामा फिल्म सिटी

नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय हस्तक्षेप अझै पनि छ । प्रविधिको प्रयोगमा कमजोर पहुँच भएकै कारण नेपाली चलचित्र विश्व बजारमा बिक्न र टिक्न नसकेको टिप्पणी एकातिर छ भने अर्कातिर विश्व चलचित्रको बजारमा...

rajdhanidaily.com६८ हप्ता अघि

चाइनिज पेस्तोल, विभिन्न घरेलु हतियार र लागुऔषधसहित सुर्खेतबाट दुई पक्राउ

सुर्खेत । प्रहरीले विभिन्न हतियार र ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विहीबार राती वीरेन्द्रनगर ८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई सोही ठाउँ...

rajdhanidaily.com६८ हप्ता अघि

पाँचौ दिनमा खुल्यो रुरुक्षेत्रको ताला

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । शुक्रबार पाँचौ दिनमा जिल्ला सुरक्षा समिति समेतको पहलमा ताला खुलेको हो । नेकपा एमाले ...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको