२०८२ साउन ५ का समाचार
जुलाई २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: बलात्कार आरोपमा प्रदेश पूर्वप्रमुख पक्राउदेखि मन्त्री फेरबदल चर्चासम्म
काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचार बलात्कार आरोपमा प्रदेश पूर्वप्रमुख पक्राउ, मन्त्री फेरबदल,...

‘शङ्खामचुली दिमालुङ पदमार्ग’ बन्यो आकर्षक पर्यटकीय गन्तव्य
भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान...

हात्तीको त्रास: घर भत्कियो, अन्न सखाप
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठुलो जन...

ओलीलाई विद्याले भनिन्: म अघि बढे, तपाईं आफ्नो निर्णय गर्नुस्
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ। वार्तामा भण्डारीले आफू अगाडी बढिसकेकाले ...

मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा
चितवन । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रेको काम सम्पन्न भएको छ...

साउदी अरेबियाले नयाँ सस्तो हवाई सेवा सुरु गर्ने
काठमाडौँ। साउदी अरेबियाले सस्तो हवाई सेवा दिने नयाँ राष्ट्रिय एयरलाइन्स सुरु गर्ने घोषणा गरेको छ। यो एयरलाइन्सले सन् २०३० सम्ममा ४५ वटा विमान प्रयोगमा ल्याउनेछ। संयुक्त अरब इमिरेट्सको एयर अरेबिया ...

कुलिङ पिरियडमा कांग्रेसलाई एमालेको धोका, पूर्वप्रशासकलाई जागिर खुवाउन एमालेकाे मरिहत्य
एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको वैशाखीमा प्रधानमन्त्रीको कुर्सीमा छन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको एक निर्णयले ओली सरकार ढल्छ। किनकी कांग्रेस सरकारबाट बाहिरिने...

खानेपानी तथा सरसफाइ मन्त्री यादवद्वारा राति छड्के अनुगमन
खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको अनुगमन तथा निरीक्षण गरेका छन्। आइतबार राति मन्त्री यादव प्रधानमन्त्...

जुवातास नियन्त्रणमा सक्रियता बढाउँदै प्रशासन
यहाँस्थित जिल्ला प्रशासन कार्यालयले जिल्लामा जुवा–तास नियन्त्रणका लागि सक्रियता बढाएको छ । गत शनिबार जीतपुर–सिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट नौ जना जुवाडे पक्राउ परेका छन् । बाराका प्रमुख जिल्ल...

पूर्वराष्ट्रपति यता फर्किएको राम्रो कि उता !?
खेतीपाती, बन्दव्यापार र ज्याला मजदूरीमा व्यस्त भुइँमान्छेलाई पनि राजनीतिको चासो छ । पसल, चौतारी, चियाचमेना घर र मेलापातमा पनि राजनीतिकै कुरा हुन्छ । पानी धेरै पर्छ भनेको बेलामा पानी नपरेर खेत बाँझै...

दुई दशकदेखि राजमार्गको पुलमुनि बास
यहाँको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आउनुभएको छ । डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित हुनुभएका बोहरा विसं २०६२...

व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका
व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका यहाँको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउनुहुन्छ । राजनीति र समाजसेवा समेत गर्दै आउनुभएका उहाँले विगत दुई वर्षदेखि अटो चलाउन थाल्नु...

गोरखामा एकवर्षमा ७० किलोमिटर सडक कालोपत्र
एकवर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो । सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ । सो का...

पानी नपर्दा महोत्तरीका किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन् । साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ । १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तर...

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो
यहाँको व्यास नगरपालिका–३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ । सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्प...

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट
तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभि...

किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरि...

भ्यानको ठक्करबाट महिलाको मृत्यु
यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका –४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ । ज...

गोरखा दरबार सङ्ग्रहालय एक लाख २२ हजार पर्यटकद्वारा अवलोकन
गोरखा- गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प...
लचिलो मौद्रिक नीतिले लयमा फर्केला अर्थतन्त्र ?
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि भर्खरै मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नरको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिलाई धेरैले लचिलो नीतिका...

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
दोधारा चाँदनी (कञ्चनपुर)- पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा ...

बलात्कार मुद्दामा फरार पूर्वप्रदेश प्रमुख चार महिनापछि पक्राउ
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो। उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थ...

सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीको अनुपस्थितिमा अनुराग ठाकुरले के भने
संसदको मनसुन सत्रको लागि आइतबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदी अनुपस्थित भएकोमा भाजपा सांसद अनुराग ठाकुरले प्रतिक्रिया दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै अनुराग ठाकुरले भने , "पहिले धे...

‘ओली प्रोजेक्सन’मा विद्याको पुनरागमन
काठमाडौं । लामो समयको मौनता तोड्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खुला संवादमा जुट्न थालेका छन् । राष्ट्रपतिको जिम्मेवारीमा प्रस्तावित भएपछि पार्टी सदस्यत...

वर्षातमा पनि आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति
वर्षातको समयमा पनि आगलागीका घटना हुुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय ...

जापान चुनाव: एक्जिट पोलले वर्तमान सरकारले बहुमत गुमाउन सक्ने
जापानमा भएको चुनावको एक्जिट पोल अनुसार त्यहाँको वर्तमान सरकारले बहुमत गुमाउन सक्छ। यो चुनाव त्यस्तो समयमा भइरहेको छ जब जनतामा बढ्दो मुद्रास्फीति र अमेरिकी शुल्कप्रति गहिरो आक्रोश छ। आइतबार भएको म...

स्थानीय तहः ३ बाट १ मा झर्यो मूल्यांकन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नयाँ स्वरूपमा गर्ने भएको छ । संघीय, प्रदेश र जिल्लास्तरीय गरी तीन तहमा नमुना स्थानीय तह घोषणा गर्नेगरी म...
२८ समाचार देखाइएको