२०८२ भदौ १२ का समाचार
अगस्त २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्...

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु
यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धम...

अब ठूलो पर्दामा ‘हरिबहादुर’
काठमाडौँ, १२ भदौः नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर...

सर्वाेच्च अदालतको बेमेल छताछुल्ल, प्रधानन्यायाधीशले पन्छाए वरिष्ठतम न्यायाधीश
सर्वाेच्च अदालतको बेमेल छताछुल्ल भएको छ। सामान्यतयाः प्रधानन्यायाधीशले वरिष्ठतम न्यायाधीश समेटेर संवैधानिक इजलास गठन गर्ने गर्छन्, संवैधानिक व्याख्याका मुद्दा त्यही इजलासले छिनोफानो हुन्छ। संवैधानि...

वरिपरि लाशहरू थिए, मलाई लाग्यो म मर्नेछु': इरानको जेलमा इजरायली आक्रमणको भयानक कथा
"मेरो लागि सबैभन्दा नराम्रो क्षण इजरायलले आक्रमण गरेको क्षण थिएन। मेरो लागि नर्क जाने जस्तो क्षण त्यो थियो जब आक्रमण पछि मेरो कोठरीको ढोका खोलिएन।" मोताहारेह गौनेईले बीबीसीसँगको विशेष अन्तर्वार्ता...

पटनाको सरकारी विद्यालयमा पाँचौं कक्षाका विद्यार्थीको शंकास्पद मृत्यु, विद्यालयको बाथरूममा जलेको अवस्थामा फेला
पटनाको एक बालिका माध्यमिक विद्यालयमा पाँचौं कक्षाकी छात्राको शंकास्पद परिस्थितिमा मृत्यु भएपछि आक्रोशित परिवारका सदस्यहरूले हंगामा मच्चाए। बुधबार दिउँसो १२:४५ बजेतिर, बालिका विद्यालयको बाथरूममा जल...

डेनमार्कमा गोप्य अपरेशनका कारण तनाव बढ्यो, अमेरिकी कूटनीतिज्ञलाई बोलाइयो
ग्रीनल्याण्डमा अमेरिकी नागरिकहरूले गोप्य अपरेशन गरेको रिपोर्ट आएपछि डेनमार्कका विदेशमन्त्रीले कोपनहेगनस्थित शीर्ष अमेरिकी कूटनीतिज्ञलाई बोलाएका छन्। डेनमार्कको सार्वजनिक प्रसारक डीआरले एक रिपोर्टम...

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराक...

अझै कायम छ ‘कटुवाल प्रथा’
प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै काय...

अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा खुल्यो
सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । कालेखोलामा आएको लेदोसहितको पहिरोले भास...

वैष्णो देवी मार्गमा पहिरो : मृतकको संख्या ३० पुग्यो, २० जना घाइते
वैष्णो देवी यात्रा मार्गमा मंगलवारको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्। घाइतेहरूको उपचार स्थानीय अस्पतालहरूमा जारी छ। जम्मू-कश्मीरका मुख्यमंत्री उम...

जर्ज सोरोसविरुद्ध फौजदारी अभियोग लगाउन ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति जर्ज सोरोस र उहाँका छोरामाथि आपराधिक अभियोग लगाउन आह्वान गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आक्रोशको कारण के थियो भन्ने बारे केही बताउनुभएन । उहाँक...

पूर्वी चाडमा हैजाका कारण ७५ जनाको मृत्यु
पूर्वी चाडमा हैजाको प्रकोपका कारण जुलाइदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाक...

जर्मन सरकारद्वारा सेनाको भर्ना बढाउने सहमति
जर्मनीको मन्त्रिपरिषद्ले नाटो र रुसबीचको उच्च तनावलाई मध्यनजर गर्दै सशस्त्र बलका लागि भर्ना बढाउने र सैन्य तयारीलाई मजबुत बनाउने कदमलाई बुधबार अनुमोदन गरेको छ । चान्सलर फ्रेडरिक मर्जले रुसलाई ‘युर...

श्रीलङ्काः धानगोदामलाई हात्तीको आक्रमणबाट जोगाउन नागरिक सुरक्षा तैनाथ
श्रीलङ्काका एक सहायकमन्त्रीले जङ्गली हात्तीको बढ्दो खतरालाई मध्यनजर गर्दै धान बजार बोर्डले सञ्चालन गरेको धान गोदामको सुरक्षाका लागि नागरिक सुरक्षा कर्मी परिचालन गरेको बताउनुभएको छ । भूमि तथा सिंचा...

क्याथोलिक विद्यालयमा गोलीकाण्ड अपडेट : २ बालबालिकाको मृत्यु, १७ जना घाइते
मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको बताइएको छ । स्थानीय प्रहरी...
आज ऋषिपञ्चमीः अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ व...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २८ तारिख। ऋषिपञ्चमी व्रत। आज सप्तऋषिको पूजा हुन्छ।

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य थप घट्यो, अरु मुद्रा के भए?
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी ड...
आजदेखि सुदूरपश्चिममा गौरा पर्व
बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ ।...
प्रधानमन्त्री ओली शनिबार चीन जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सांघ...

अब पोखराबाट अष्ट्रेलिया उडान
काठमाडौँ, १२ भदौः पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइ...

आसपासका उद्योग स्थानान्तरण गर्नू
सर्वोच्च अदालतले लुम्बिनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि लुम्बिनीको निश्चित क्षेत्रभित्रका उद्योग स्थानान्तरण गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको आदेश बुझेको दुई वर्ष...

कति छ मलेसियन रिंगेटको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरो...

ऋषिपञ्चमी : सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले ...

जहाँ गौरा पर्वलाई दसैँभन्दा पनि बढी महत्व दिने गरिन्छ
सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र क...

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन्। सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो। उनीविरुद्ध महिलाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ। युरो...

भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो । थाई एयर एसियाले अक्टोबाटर २६ ...

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान
काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नि...
३० समाचार देखाइएको