मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ १३ को विवरण
आज

२०८२ भदौ १३ का समाचार

अगस्त २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६२ हप्ता अघि

च्याम्पियन्स लिगः लिभरपुल र सिटीले रियलको सामना गर्ने

काठमाडौँ । लिभरपुल र म्यानचेस्टर सिटी दुवैले च्याम्पियन्स लिगको लिग चरणमा १५ पटकका विजेता रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी, टोटेनहम र न्युकासलले भने वर्तमान च्याम्पियन पेरिस सेन्ट–जर...

ratopati.com६२ हप्ता अघि

जाजरकोटमा मध्यम वर्षा: सतर्क रहन आग्रह

काठमाडौँ । पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको छ। जिल्लाको जाजरकोट वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । वर्षाका कारण सो क्षेत्रमा बहने स–...

ratopati.com६२ हप्ता अघि

बेनी बजारमा रातो च्याउको माग बढी

म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोसिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । यही भदौ १० गते बेनी बजारमा...

ratopati.com६२ हप्ता अघि

रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

कर्णाली। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । भेरीगङ्गा नगरपालिका–२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएक...

ratopati.com६२ हप्ता अघि

गर्मी छल्न कोप्रे झरना

म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्ष अघिसम्म गुमनाम कोप...

ratopati.com६२ हप्ता अघि

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा भोटेकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्व...

ratopati.com६२ हप्ता अघि

सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद

सिरहा। लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्ष...

barnanmedia.com६२ हप्ता अघि

सरकारलाई राष्ट्रियसभाले दियो धक्का, मुख्यसचिव तिरिमिरि

संघीय निजामती सेवा विधेयक रोचक मोडमा पुगेको छ। यही विधेयकका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सभापति पद वाट हटे। कुलिङ पिरियडमा बदमासी भेटिएपछि छानबिन गर्न...

barnanmedia.com६२ हप्ता अघि

शुल्क लागू भएपछि पनि ट्रम्पका यी सल्लाहकारहरू किन भारतमाथि आक्रोशित छन्?

व्यापारलाई लिएर भारत र अमेरिकाबीच तनाव बढ्दै गएको छ। ५० प्रतिशत अमेरिकी भन्सार शुल्क लगाएपछि पनि शीर्ष अमेरिकी अधिकारीहरूले भारत विरुद्ध एकपछि अर्को कठोर बयान जारी गरेका छन्। ह्वाइट हाउसका आर्थिक ...

barnanmedia.com६२ हप्ता अघि

जसले इस्लाम अस्तित्वमा रहने छैन भनेर सोच्दछ, त्यो हिन्दू होइन' - मोहन भागवतको भाषणका पाँच महत्त्वपूर्ण बुँदाहरू

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को १०० औं वार्षिकोत्सवको अवसरमा आयोजित तीन दिने कार्यक्रमको आज अन्तिम दिन थियो र संघ प्रमुख मोहन भागवतले धेरै मुद्दाहरूमा आफ्नो विचार व्यक्त गरे। उनले आफ्नो अवकाश,...

barnanmedia.com६२ हप्ता अघि

उर्सुला भोन डेर सइद, 'रुसले नागरिकहरूलाई अन्धाधुन्ध मारिरहेको छ

युक्रेनको राजधानी किभमा भएको रुसी आक्रमणमा युरोपेली संघ र ब्रिटिश काउन्सिलका कार्यालयहरूमा पनि क्षति पुगेको छ। ब्रिटिश काउन्सिलले आफ्नो कार्यालयमा गम्भीर क्षति पुगेको बताएको छ। युक्रेनी राष्ट्रपत...

barnanmedia.com६२ हप्ता अघि

कोशी प्रदेश : माछाको उत्पादन बढ्यो

कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछा...

barnanmedia.com६२ हप्ता अघि

राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि ध...

barnanmedia.com६२ हप्ता अघि

प्रशासन मन्त्रालयले बिभिन्न ९७ शाखा अधिकृतको सरुवा (सूचीसहित )

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न ९७ शाखा अधिकृतको कायक्षेत्र फेरवदल गरेको छ । हरेक स्थानीय तहमा कार्यकारी अधिकृत पुर्याउने योजना अनुरुप यो सरुवा गरिएको हो । अधिकांश अधिकृतहरु ग...

barnanmedia.com६२ हप्ता अघि

भक्तपुरको बेंसीमा मनोहरा खोलाको बाढी बस्तीमा पस्यो, १४० घरपरिवार जोखिममा

चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन ...

rajdhanidaily.com६२ हप्ता अघि

के हो विधेयक विलम्बको अन्तर्य ?

संविधान जारी भएलगत्तै आउनुपर्ने शिक्षा ऐन र निजामती ऐन संसद्का सम्बन्धित समितिबाट पारित भएका छन् । निजामती विधेयक भने गत १५ असारमा प्रतिनिधि सभाबाटसमेत पारित भइसकेको छ । यो विधेयक हाल राष्ट्रिय सभा...

barnanmedia.com६२ हप्ता अघि

नेपाल शिक्षक महासंघले भदौ १३ गते स्थानीय तहमा धर्ना दिने

विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरतcभएको छ। महासंघले १३ गते ७५३ वटै स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम राखेको हो। महासंघले विभ...

rajdhanidaily.com६२ हप्ता अघि

पञ्चायतको झल्को दिने संघसंस्था दर्ता कानुन

काठमाडौं । सरकारले पञ्चायतकालको भन्दा नियन्त्रणमुखी र पश्चगामी प्रावधान राखेर संघसंस्था दर्तासम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ । संघसंस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन त...

barnanmedia.com६२ हप्ता अघि

सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार कोइराला तोकिए

सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला तोकिएका छन्। यसअघिका प्रवक्ता अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पद खाली थियो। कुइँकेल हाल उच्च अदालत पाटन...

rajdhanidaily.com६२ हप्ता अघि

मन्त्रीले नटेरेपछि सरकारबाट बाहिरिँदै दुई दल

काठमाडौं । पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेर...

rajdhanidaily.com६२ हप्ता अघि

७ सय ८ स्थानीय तहमा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी हालसम्ममा ५ एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा ७ सय ८ वटा स्थानीय तहमा पुगेको छ । देशभरका सम्पूर्ण स्थानीय तहका पालिका कार्यालयसम्म भए ...

barnanmedia.com६२ हप्ता अघि

तीन पाकिस्तानी ‘आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गर्ने सूचना भन्दै सीमामा एसएसबीको कडाइ

नेपाल हुँदै तीन पाकिस्तानी ‘आतंकवादी’ बिहार प्रवेश गर्न लागेको भन्दै भारतले जोगवनी नाकामा कडाइ गर्न थालेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले खुफिया जानकारी प्राप्त भएको भन्दै ५६औँ वाहिनी मुख्यालय...

ratopati.com६२ हप्ता अघि

परम्परागत आरन पेसासँगै बाँचेका रामकुमार बराइली

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७०...

rajdhanidaily.com६२ हप्ता अघि

धनगढी उपमहानगरमा अत्याधुनिक दमकल सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहका बीच नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गरे । पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा रसाय...

rajdhanidaily.com६२ हप्ता अघि

स्थानीय सरकारमा निमित्त प्रशासकको अन्त्य

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलेका २ सय स्थानीय तहमा एकैपटक प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेको छ । संघीय मामिलामन्त्री भगवती न्यौपानेले मन्त्रालयल...

ratopati.com६२ हप्ता अघि

सुदूरपश्चिममा गौराको रौनक: आज ‘नानी गौरा’ मनाइँदै

बैतडी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ । बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा...

rajdhanidaily.com६२ हप्ता अघि

मलेसियाको भ्रष्टाचार विरोधी आयोगले किन खोज्दै छ दुई नेपाली युवा ?

काठमाडौँ । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदारलाई त्यहाँको भ्रष्टाचार विरोधी आयोग(एमएसीसी)ले ‘मस्ट वान्टेड’ सूचीमा राखेर खोजी गरेको छ। मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)...

ratopati.com६२ हप्ता अघि

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

महोत्तरी । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वन...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको