मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २५ को विवरण
आज

२०८२ भदौ २५ का समाचार

सेप्टेम्बर १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६० हप्ता अघि

जेनजी आन्दोलन असर : मनाइएन बीपी जयन्ती

काठमाडौँ । जेनजीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन । बीपी सङ्ग्रहालय सुन्दरीजलमा प्रत्येक वर्ष कार्यक्रम गर...

ratopati.com६० हप्ता अघि

जेनजी आन्दोलनको प्रभाव - पर्यटकीय याम प्रभावित हुने नाट्टाको चिन्ता

काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थितरता कायम गर्न...

canadanepal.com६० हप्ता अघि

नेपालमा भएको हिंसा ‘हृदयविदारक’, युवाको ज्यान गएको खबर पीडादायी : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा जारी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे गहिरो पीडा व्यक्त गरेका छन्। हिमाचल प्रदेश र पञ्जाबको भ्रमण सकी फर्किएलगत्तै उनले सुरक्षा सम्ब...

ratopati.com६० हप्ता अघि

फेसबुकमा स्टाटस लेखेर भावुक भए कांग्रेस नेता भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् । जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भाव...

ukeraa.com६० हप्ता अघि

नेतृत्वहीन नेपाल

नेतृत्वहीन नेपाल ७ मिनेट अघि काठमाडौँ : मंगलबार बिहानसम्म देशमा नेतृत्व थियो। सुरक्षा संगठन थियो अनि प्रशासन पनि। त्यसैले त बिहानै काठमाडौँ लगायत विभिन्न जिल्लामा कर्फ्यु आदेश जारी भइरहेका थिए। स...

ratopati.com६० हप्ता अघि

'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार देशभर भएको तोडफोड र निजी सम्पत्तिमाथिको नियोजित आक्रमण जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनी विश्वास गर्न नसकिने बताएका छन ्। मंगलबार रात...

nepalkhabar.com६० हप्ता अघि

वीरगन्जको बालसुधार गृहबाट मध्यराति भागे थुनुवाहरू

पर्साको वीरगन्जस्थित बालसुधार गृह तोडेर थुनुवाहरू भागेका छन्। केहीबेरअघि सुधारगृहभित्रैबाट तोडफोड गरी सुधारगृहमा राखिएकाहरू भागेका हुन्। वीरगन्जको बिर्तास्थित न्यु वेब सेकेन्डरी स्कुलको नजिकैबाट ...

shilapatra.com६० हप्ता अघि

रवि रिहा भएकोमा जेनजी चकित, टिकटकमा चलाए 'नो रवि ट्रेन्ड’ 

जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ । आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरू...

ukeraa.com६० हप्ता अघि

केन्द्रीय कारागारमा रहेका महिला कैदी मध्यरातमा बाहिर निस्किए

केन्द्रीय कारागारमा रहेका महिला कैदी मध्यरातमा बाहिर निस्किए केहि सेकेन्ड अघि काठमाडौं : नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रदर्शनकारी दबाबमा बाहिर निस्किएपछ...

barnanmedia.com६० हप्ता अघि

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी

जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । प्रदर्शनका...

barnanmedia.com६० हप्ता अघि

पर्यटन क्षेत्र कठिन परिस्थितिमा

काठमाडौँ, २५ भदौः पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थ...

barnanmedia.com६० हप्ता अघि

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थिय...

barnanmedia.com६० हप्ता अघि

जिल्लाका ७१ ठाउँमा पहिरोको उपचार

भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ । पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो । कार्यालयका प्रमुख दिवाकर ...

barnanmedia.com६० हप्ता अघि

बागलुङका पार्टी कार्यालयमा तोडफोड

बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले यहाँस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पु¥याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कां...

barnanmedia.com६० हप्ता अघि

रवि लामिछानेले कारागारबाट प्राप्त पत्र सार्वजनिकदेशमा अमनचयन कायम गर्न थुनामुक्त गर्ने निर्णय भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट प्राप्त पत्र सार्वजनिक गरेका छन्। उनले कारागारबाट सबै कागजी प्रक्रिया पूरा गरेर निस्किएको जानकारी दिँदै उक्त पत्र सार्वजनिक...

barnanmedia.com६० हप्ता अघि

पर्साको वीरगन्जस्थित बालसुधार गृह तोडेर थुनुवाहरू भागे

पर्साको वीरगन्जस्थित बालसुधार गृह तोडेर थुनुवाहरू भागेका छन्। केहीबेरअघि सुधारगृहभित्रैबाट तोडफोड गरी सुधारगृहमा राखिएकाहरू भागेका हुन्। वीरगन्जको बिर्तास्थित न्यु वेब सेकेन्डरी स्कुलको नजिकैबाट ...

barnanmedia.com६० हप्ता अघि

काठमाडौँको चाबहिलमा रहेको ओम अस्पताल क्षेत्रमा तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली

काठमाडौँको चाबहिलमा रहेको ओम अस्पताल क्षेत्रमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली पुगेको छ। घटनास्थलबाट केही शंकास्पद गतिविध भइरहेको सूचना प्राप्त भएपछि सेनाको टोली त्यहाँ पु...

barnanmedia.com६० हप्ता अघि

केपी शर्मा ओली: १४ वर्ष जेल बसेदेखि चार पटक नेपालको प्रधानमन्त्री बने, अब के होला?

नेपालमा जारी 'जेन जेड' विरोध प्रदर्शनका बीच केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। यो केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल थियो। उनी गत वर्ष जुलाईमा चौथो ...

barnanmedia.com६० हप्ता अघि

विभिन्न स्थानमा लुटपाट गर्ने समूह लिएर प्रदर्शनकारीसँग आधुनिक हतियार र पकेट बम पनि

काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियारै लिएर हिँडेको पाइएको छ। कतिपय ठाउँमा उनीहरूमाथि फायर समेत गरेका छन्। केही ठाउँमा दोहोरो फायरिङ पनि भएको छ। नेपाली सेनाले केही ठाउँमा त्यस्ता ह...

barnanmedia.com६० हप्ता अघि

काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध,

काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो सुरक्षा जोखिम, दुर्घटना, आगलागी र स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध गरिने भएको छ। काठमाडौँ महानगर प्रहरीले नेपाली सेनासँ...

barnanmedia.com६० हप्ता अघि

काठमाडौँको टुसाल क्षेत्रमा गोली चल्यो

काठमाडौँको टुसाल क्षेत्रमा गोली चलेको छ। नेपाली सेना पुगेपछि त्यहाँ गोली चलेको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यहाँ शंकास्पद व्यक्तिहरु पहिलेदेखि नै थिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा ग...

hamrakura.com६० हप्ता अघि

जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड र आगजनी [भिडियाे]

पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड गरेका छन् । त्यहाँ रहेका प्रहरी भागपछि प्रदर्शनकारी कार्यालय भित्रै पसेर तोडफोड गरेका हुन् । प्रदर्...

barnanmedia.com६० हप्ता अघि

इजरायलद्वारा कतारमा हमासका शीर्ष नेताहरूमाथि आक्रमण

इजरायलले कतारको राजधानी दोहामा हमासका वरिष्ठ नेताहरूमाथि आक्रमण गरेको छ। हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार आक्रमणमा उनको वार्ताकार टोलीलाई लक्षित गरिएको थियो। यो टोली दोहामा छ। यद्यपि, यस ...

hamrakura.com६० हप्ता अघि

अराजक गतिविधि रोक्न सेना परिचालन, आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन् । उ...

barnanmedia.com६० हप्ता अघि

राजधानीमा रहेको होटल हायातमा ठुलो संख्यामा अराजक जत्था घुसेपछि सेना तैनाथ

राजधानीमा रहेको होटल हायातमा ठुलो संख्यामा अराजक जत्था घुसेर सवारी साधन तथा सम्पत्ति तोडफोड हुन थालेपछि नेपाली सेना त्यसतर्फ तैनाथ भएको छ । मंगलबार दिनभर जनेजीको नाममा प्रदर्शन भएको थियो । त्यसपछि...

barnanmedia.com६० हप्ता अघि

अराजकता मच्चाउने विरुद्ध सेनाको नेतृत्वमा अपरेसन

जेनजी आन्दोलनका नाममा रातको समयमा अराजकता मच्चाउँदै हिँड्ने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लिन थालेको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन मंगलबार दिनभर पनि रोकिएन । नेपाली सेनाले मंगलबार साँ...

barnanmedia.com६० हप्ता अघि

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाको घरमा पनि आजगनी

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाको घरमा पनि आजगनी गरिएको छ। प्रदर्शनकारीहरुको एउटा समूहले मंगलबार साँझतिर गएर घरमा आगो लगाइदिएको हो। सिरोहियाको मण्डिखाटारस्थित घरमा आगो लगाउँदा परि...

barnanmedia.com६० हप्ता अघि

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ

राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ ग...

barnanmedia.com६० हप्ता अघि

विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूमाथि सेनाको कारबाही सुरू

नेपाली सेनाले देशका विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूविरूद्ध कारबाही सुरू गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आन्दोलनरत समूहकै सहयोगमा सेनाले कारबाही सुरु गरेको हो। काठमाडौँका ...

hamrakura.com६० हप्ता अघि

पत्रकारलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन आह्वान

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयपूर्वक काम गर्ने वातावरण निर्माणका लागि आह्वान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भ...

barnanmedia.com६० हप्ता अघि

कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल

नेपाल प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयले...

hamrakura.com६० हप्ता अघि

नेपालमा शान्ति व्यवस्था कायम राख्न भारतीय प्रधानमन्त्री मोदीको अपील

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् । नेपालको घटनाक्रमबारे विस्तृत छलफल भएको...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको