मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २८ को विवरण
आज

२०८२ भदौ २८ का समाचार

सेप्टेम्बर १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com६० हप्ता अघि

विघटन भयो प्रतिनिधिसभा, फागुन २१ मा चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।

khabarhub.com६० हप्ता अघि

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्।

ekantipur.com६० हप्ता अघि

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्र...

nepalnews.com६० हप्ता अघि

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा

काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन आउँदो फागुन २१ गते हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेसँगै नयाँ मिति...

himalpress.com६० हप्ता अघि

प्रतिनिधिसभाको चुनाव फागुन २१ गते

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मौजुदा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन ...

nagariknews.nagariknetwork.com६० हप्ता अघि

सुशीला कार्की: न्यायको शिखरदेखि शासनको बागडोरसम्म

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन्। सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की दे...

nagariknews.nagariknetwork.com६० हप्ता अघि

नेपाल बार भन्छः प्रतिनिधिसभा विघटन असंवैधानिक र भर्त्सनायोग्य

नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन स्वेच्छाचारी र असंवैधानिक भएको बताउँदै भर्त्सना गरेको छ। बारले यो कदमले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प...

ratopati.com६० हप्ता अघि

प्रतिनिधिसभा विघटनको निर्णयबाट प्रधानमन्त्री कार्कीले थालिन् काम, सहज छैन आगामी बाटो

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हाल कायम प्रतिनिधिसभा विघटनको सिफारिससम्बन्धी निर्णय गरेर आफ्नो काम सुरु गरेकी छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएर राष्ट्रपति रामचन्द्र पौड...

setopati.com६० हप्ता अघि

संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सेतोपाटीसँग कुरा गर्दै अन्तिम समयमा आएर आफू किन संसद विघटन हुनुअघि नै प्रधानमन्त्री नियुक्त हुन राजी भएको खुलाएकी छन्। जेन–जी युवाहरूको सिफारिसमा परेकी कार्...

canadanepal.com६० हप्ता अघि

अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतको स्वागत, के भन्यो?

काठमाडौं– नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारत सरकारले बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयले औपचारिक रुपमा प्रेस नोट प्रकाशित गर्दै बधाई दिएको हो। उसले भनेको छ,‘हामी नेपाल...

setopati.com६० हप्ता अघि

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले गर्‍यो स्वागत

भारतले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। राष्ट्रपतिबाट शपथग्रहण सकिएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो। यसले नेपालको...

lokaantar.com६० हप्ता अघि

नेपालमा अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

भारत सरकारले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्व...

ratopati.com६० हप्ता अघि

सुदन गुरुङले ढोके प्रधानमन्त्री कार्कीको खुट्टा

काठमाडौँ । जेनजी आन्दोलनका रणनीतिकार तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोकेका छन्। यो घटना शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि भएको हो।...

ratopati.com६० हप्ता अघि

षड्यन्त्रको चक्रव्यूह रचेर बन्दुकको बलमा संसद विघटन: काँग्रेस नेता भूपेन्द्रजंग शाही

काठमाडौँ । नेपाली काँग्रेसका नेता भूपेन्द्रजंग शाहीले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति आपत्ति जनाएका छन्। उनले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई सेनाको ...

ratopati.com६० हप्ता अघि

संयुक्त राष्ट्रसङ्घद्वारा प्रधानमन्त्री कार्कीको नियुक्तिप्रति बधाई

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रतिनिधि हाना सिंगर हमदीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति नेपाली जनतालाई बधाई दिएकी छिन्। शुक्रबार एक सन्देश जारी गर्दै उनले भनेकी छिन्, “...

ratopati.com६० हप्ता अघि

नेतृत्व मात्रै परिवर्तन गर्नु धोका होः प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी केवल सरकार मात्रै परिवर्तन हुनु जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान भएको जनाएका छ...

nepalkhabar.com६० हप्ता अघि

प्रधानमन्त्री कार्कीलाई राष्ट्र संघको बधाइ, प्रधानसेनापति र जेनजेडको पनि प्रशंसा

संयुक्त राष्ट्र संघले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति खुसी व्यक्त गर्दै नेपाली जनतालाई बधाइ दिएको छ। राष्ट्र संघको नेपालस्थित आवासीय समन्वयकर्ता हान्ना सिंगर हाम्डीले एक सन्देश जारी गर...

ratopati.com६० हप्ता अघि

जेनजी आन्दोलन: काठमाडौँ महानगरमा कुन वडामा कति क्षति ? (सूचीसिहत)

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलनमा काठमाडौँ महानगरको वडा कार्यालयहरूले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ । यद्यपि सङ्कलन गरेको विवरण हालसम्म सार्वजनिक भने गरेको छैन ।...

ratopati.com६० हप्ता अघि

ललितपुरमा निषेधाज्ञा र कर्फ्यू कायमै

काठमाडौँ। जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि ललितपुर जिल्ला जारी गरिएको निषेधाज्ञा र कर्फ्यू जारी आइतबारसम्म जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जार...

barnanmedia.com६० हप्ता अघि

‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

काठमाडौँ, २८ भदौ ः नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधा...

barnanmedia.com६० हप्ता अघि

‘पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’

काठमाडौँ, २८भदौ : विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला का...

barnanmedia.com६० हप्ता अघि

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका ...

२२ समाचार देखाइएको

२२ समाचार देखाइएको