२०८२ असोज १३ का समाचार
सेप्टेम्बर २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: आरजु राणाका भाइको घरमा सिआईबीकाे छापा, एकीकृत समाजवादीमा असन्तुष्टि
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. आरजु राणाका भाईको घरमा सिआईबी छापा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको ...
एसिया कपको उपाधि भारतलाई
काठमाडौँ । भारतले नवौँ पटक एसीसी एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा पारेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानम...
एसिया कप फाइनलमा भारत विजयी
दुबई। भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै एसिया कप–२०२५ को उपाधि जितेको छ। पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पार गर्यो। भारतका तिलक वर्मा उत्...
घरेलु मैदानमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना तालिकाको शीर्षस्थानमा
काठमाडौँ। ला लिगाको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडलाई २-१ ले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। खेलको ३१औँ मिनेटमा आल्भारो ओड्रिओजोला मार्फत पाहुना टोली रियल सोसिडाडले ...
पाकिस्तानलाई पराजित गर्दै भारतले जित्यो टी-२० एसिया कप
भारतले पाकिस्तानलाई पराजित गर्दै टी-२० एसिया कप जितेको छ। आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्...
पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन
१३ असोज, काठमाडौं । भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भा...

एमालेमा सबैजसो पदाधिकारी एकमुख- परिस्थिति गम्भीर छ, समीक्षा गरौ
१३ असोज, काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको नेकपा एमालेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्य अनुसार, दुई वटा निर्णय जेन...

कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन
तनहुँ। ‘जेनजी’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो । क...

महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा
हाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा ...

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना व...
धौलागिरि हिमाल आरोहण सुरु
यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सभेन समिट टे«क्समार्फत आरोहणका लागि गएक...

विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छनोट
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट १० कविता छनोट गरेको छ । कवि विमल गुरुङ्को ५४औँ जन्मजयन्त...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरि...

आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, १३ असोज : वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्था...

आणविक सम्झौताको १० वर्षपछि इरानले फेरि प्रतिबन्धको सामना गरिरहेको छ, पेजेश्कियानले यसलाई कसरी सम्हाल्नेछन्?
इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौता पछि इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइएका थिए, तर अब १० वर्षपछि संयुक्त राष्ट्र संघको व्यापक आर्थिक र सैन्य प्रतिबन्धहरू फेरि एक पटक लगाइएको छ। सम्...

अन्नामलाईले करूर घटनामा भने, 'यो विजयको गल्ती होइन...'
तमिलनाडु भाजपाका पूर्व अध्यक्ष के. अन्नामलाईले करूरमा भएको भागदौडको सीबीआई अनुसन्धानको माग गरेका छन् र राज्यको डीएमके सरकारलाई दोष दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने , "तपाईंले बुझ्नुपर्...

एस जयशंकरको भाषणपछि भारत-पाकिस्तान प्रतिनिधिमण्डलबीच झडप
संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानको आलोचना गरेको र भारतीय प्रतिनिधिले पाकिस्तानलाई 'आतंकवादीस्तान' भनेकोमा पाकिस्तानले प्रतिक्रिया जनाएको छ। शनिबार संयुक्त राष्ट्र सं...

आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको स...

गृहको त्रुटिपूर्ण निर्णय सच्याउन बारको माग
नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयला...

आज फूलपाती, दसैँको चहलपहल बढ्ने
दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ। घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा आज उ...

चार प्रहरी नायब महानिरीक्षक डीआईजी एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआ...

दसैँको शुभकामना दिँदै पूर्वराजाले के भने ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा ...

राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गरेका छन...

संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन् । विजया दशमीको अवस...

आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौँ- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

पूर्व राजा शाहद्वारा दसैँको शुभकामना, समर्थकलाई टीका नलगाइदिने
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रु...
कतिको बढ्यो विदेशी मुद्रा, कति छ डलरको भाउ?
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (असोज १३, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्ध...

१७ वर्षपछि पूर्वराजाको हैसियतमा शाहको स्वीकारोक्ति
सधैँ आफ्ना पूर्ववर्ती पदहरूबाट चाडवाडका शुभकामना दिने पूर्वराजा ज्ञानेन्द्र शाह यसपटक फरक्कै फर्किएका छन् । कोरोना महामारी, महाभूकम्प लगायतका विपत्तिमा समेत जारी भएका विज्ञप्तिमा नदेखिएका भाषा आइत...
२८ समाचार देखाइएको