२०८२ असोज १४ का समाचार
सेप्टेम्बर ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ओलीसँग चुपचाप एमाले नेता, नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. ओलीसँग चुपचाप एमाले नेता जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्...
नेपालको ऐतिहासिक जितपछि रंगशाला निर्माणमा प्रचण्डको ध्यानाकर्षण
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज ‘ए’ टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको छ। यो ऐतिहासिक प्रद...
झरना रनिङ शिल्डको उपाधि योङ स्टारलाई
तिलोत्तमा — स्वर्गीय उदीयमान खेलाडी अंकित पुनको स्मृतिमा आयोजित ३७ औं झरना रनिङ शिल्ड नकआउट प्रतियोगिताको उपाधि योङ स्टार मडाहाले जितेको छ । सोमबार भएको अन्तिम खेलअन्तर्गत निर्धारित समयमा दुवै टिमल...
नेपालले दोस्रो खेलमा पनि वेस्ट इन्डिजलाई हरायो, एक खेल अगाडि नै शृङ्खला जित्यो
नेपालले दोस्रो खेलमा पनि वेस्ट इन्डिजलाई हरायो, एक खेल अगाडि नै शृङ्खला जित्यो १० मिनेट अघि काठमाडौं : नेपालले युएईमा जारी युनिटी कप टी-२०आई शृङ्खला एक जितेको छ। वेस्ट इन्डिजसँगको खेलमा लगातार दु...
वेस्ट इन्डिजलाई हराउँदा नेपालको कीर्तिमान
काठमाडौं। नेपाली क्रिकेटले सोमबार ऐतिहासिक उपलब्धि हासिल गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई)स्थित सारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकक...
नेपालसामू निरिह विश्व च्याम्पियन टोली, बन्यो अर्को इतिहास
१३ असोज, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ । २ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्...

मोर्मोन चर्चमा सशस्त्र आक्रमण हुँदा कम्तीमा चार जनाको मृत्यु
मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भन...
को हुन् मोहसिन नकवी, जसबाट भारतीय क्रिकेट टोली ट्रफी लिन तयार थिएनन् ?
रोमाञ्चक खेलपछि भारतले एसिया कप २०२५ को उपाधि जित्यो, तर टोलीको जितभन्दा बढी चर्चा भारतीय खेलाडीहरूले स्टेजमा गएर ट्रफी ग्रहण गर्न अस्वीकार गरेको तथ्यको बारेमा थियो। यो अस्वीकारको कारण एसियाली क्र...

ट्रम्प र नेतान्याहूको भेट, नयाँ गाजा शान्ति प्रस्तावमा यी बुँदाहरू समावेश छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा भइरहेको युद्धविराम रोक्नको लागि नयाँ युद्धविराम प्रस्तावमा छलफल गर्न ह्वाइट हाउसमा भेट्दैछन्। दुवै नेताहरू ह...

जम्मू कश्मीरका मुख्यमन्त्रीले राज्यको मुद्दामा यसो भने, लद्दाखको बारेमा पनि बोले
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले केन्द्र सरकारले राज्यको मागको सम्बन्धमा आफ्ना वाचाहरू पूरा गर्नुपर्ने बताएका छन्। उनले लद्दाखको बारेमा पनि एक विज्ञप्ति जारी गरेका छन्। पत्रकारहरूसँग क...

जेनजी विद्रोहपछि फेरि द्वन्द्व भड्काउन खोज्ने तत्त्वहरूबाट सचेत रहौँ
जेनजी विद्रोह कुनै नियोजित घटना थियो कि थिएन भन्ने विस्तारै खुल्दै जाला । तर भदौ २३ र २४ गतेका दुई दिनमै नेपालमा यस्ता भयानक दृश्य देखिए र यति ठूलो परिवर्तन ल्याइदियो कि त्यसले विश्वलाई नै चकित पार...

भ्रष्टाचार र गैरकानुनी आर्जनमा कार्की सरकार कठोर बन्ने संकेत
नेपालमा पटक–पटक सरकार फेरिन्छन् तर जनताले चाहेजस्तो सुधार कहिल्यै हुँदैन भन्ने गुनासो अन्ततः जेनजी विद्रोहमा विष्फोटक भएर देखियो । नभन्दै हालै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सुरुवाती...
कीर्तिमानी जितसँगै सिरिज नेपालको पक्षमा
वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ। संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज...

मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु
पहिरोका कारण आज (सोमबार) दिनभर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपु...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीले एक्समा सार्वजनिक सञ्जालमा आलोचना
काठमाडौं, १४ असोज: गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एक्समा सार्वजनिक गरेका धारणालाई लिएर स...
रेकर्ड
वेष्ट इन्डिजमाथि ऐतिहासिक जित : नेपालले बनायो दुई अन्तर्राष्ट्रिय रेकर्ड वेष्ट इन्डिजमाथिको जितसँगै नेपालले क्रिकेटमा केही रेकर्ड बनाएको छ। यूनिटी कपको दोस्रो खेलमा नेपालले वेष्ट इन्जिटलाई ९० रनले...
कप्तान रोहित पौडेल भन्छन् : टेष्ट खेल्ने टिमसँग अझ धेरै क्रिकेट खेल्न चाहन्छौं
काठमाडौं - टेष्ट खेल्ने देशविरुद्ध पहिलोपटक टी–२० सिरिज जितेसँगै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले टेष्ट खेल्ने देशसँग नेपालले यसैगरी अझै धेरै क्रिकेट खेल्न चाहेको बताएका छन्। सोमबारको जित...

सूर्य थापाले आफ्नो स्टाटसबाट हटाए बालेनको थर जनिने शब्द
चर्को आलोचनापछि नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले आफ्नो फेसबुक स्टाटसबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को जाति जनाउने शब्द हटाएका छन्। जेनजी आन्दोलनमा भएका तोडफोड र...

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै...

भियतनाममा समुद्री आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु
मध्य र उत्तरी भियतनाममा बुआलोई समुद्री आँधीले वितण्डा मच्चाएको छ। यसका कारण सो क्षेत्रका सयौँ घरमा क्षति पुगेको वा नष्ट भएको छ। बिजुलीका पोलहरू पनि ढलेका छन् । आइतबार राति समुद्री आँधीका कारण पहिरो...

नवरात्रको नवौँ दिन आज: आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै
बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराध...

आज कुन देशको मुद्राको कति छ भाउ ?
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। य...

विद्युत् ‘फेज’ असन्तुलनले पोल्ट्री फार्ममा करोडौँको क्षति
घोडाघोडी (कैलाली)- कैलालीको लम्कीचुहा नगरपालिका–७ हरैयापुरस्थित एपिभी एग्रो पोल्ट्री फार्ममा १० हजारभन्दा बढी कुखुरा मरेका छन् । विद्युत् आपूर्ति ‘फेज सिक्वेन्स’ नमिल्दा गत शुक्रबार एकै रात वर्षौको...

नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने
नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलबार आसन ग्रहण गर्ने भएकी छन्। स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएक...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन।
नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता
काठमाण्डौ – नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको ...

अमेरिकी र अष्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । आज अष्ट्रेलियन डलरको भाउ पनि हिजोको तुलनामा के...
८३ रनमा वेष्ट इन्डिज अलआउट हुँदा नेपाललाई सिरिज
काठमाडौँ – वेष्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ। संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा ...

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती
उदयपुर (गाईघाट)- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाडौँलगायत तराईका विभिन्न भाग भएर उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खे...
२९ समाचार देखाइएको