२०८२ असोज १६ का समाचार
अक्टोबर २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

राष्ट्रिय चलचित्र दिवस भर्चुअलरुपमा अमेरिकामा मनाइयो
मेरिल्याण्ड (अमेरिका) । राष्ट्रिय चलचित्र दिवस भर्चुअलरुपमा बुधबार मनाइएको छ । नेपाली फिल्म सुरुवात भएको ६० औं वर्षगाँठको अवसरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास अमेरिका) र द स्टोरी-टेलर्स...

बन्द पछि अमेरिकामा के भइरहेको छ?
बुधबार अमेरिकामा संघीय सरकार बन्द भएको पहिलो बिहान हो र देशको संसद बाहिर पत्रकारहरूको भेला भएको छ। बन्दका कारण हजारौं सरकारी कर्मचारीहरू तलब बिना नै बिदामा बस्न बाध्य भएका छन्। बन्दका कारण धेरै ग...

सुप्रिया श्रीनातेले सोधिन्, 'के आरएसएसले बेलायतीहरूलाई माफी मागेकोमा प्रशंसा गर्नुपर्छ?'
कांग्रेस नेतृ सुप्रिया श्रीनातेले आरएसएसको १०० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री मोदीको भाषणमा प्रतिक्रिया दिएकी छिन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सुप्रिया श्रीनातेले भनिन्, "प्रधानमन्त्र...

दशैं बिदामा युट्युबमा हेर्नूस दयाहाङ-मिरुनाको फिल्म ‘मनसरा’
काठमाडौं । दशैं बिदाको फाइदा उठाउँदै फिल्म ‘मनसरा’ युट्युबमा रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान स्टारर यो फिल्म जी-ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक ग...

दक्षिण भारतको थर्मल पावर परियोजनामा दुर्घटना हुँदा नौ जनाको मृत्यु
भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । ...

पुर्चौडीका नगर प्रमुखका छोराको स्कुटर दुर्घटनामा परी मृत्यु
बैतडीको पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बमका कान्छा छोरा प्रान्जल बमको कैलालीमा स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना गए राति धनगढी उपमहानगरपा...

युक्रेनको ओडिसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु
युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताउनुभएको छ। लगातार सात घण्...

डेङ्गी रोग सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ । डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ख...

ओली र लेखकसहितको राहदानी रोक्का गरेकोप्रति कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ। कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस...

नाइजेरियामा डुङ्गा दुर्घटना हुदाँ २६ जनाको मृत्यु
दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन्। डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको...

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त...

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने
काठमाडौँ- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्।
आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज
काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन शुक्ल पक्षको दशमी तिथि। विजया दशमी। दशैँको टीकाको दिन। तदनुसार सन् २०२५ अक्टोबर २ तारिख।

असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध
काठमाडौँ- जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ ।

आज दशैँको टीका : शक्ति, आशीर्वाद र उत्सवको दिन
काठमाडौं – दशैँ नेपालमा मनाइने सबैभन्दा विशाल, जीवन्त र रंगीन पर्व हो, र यसको दशौँ दिन अर्थात् दशमी नै पर्वको मुख्य आकर्षणको रूपमा मानिन्छ।

अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य घट्दा केहीको बढ्यो
नेपाल राष्ट्र बैंकले आज (असोज १६, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रिय...

आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे
काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५...

आज विजया दशमी, मध्यान्नमा छ उत्तम साइत
काठमाडौं- आज असोज १६ गते विहीवार, अर्थात बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन अर्थात विजया दशमी । यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ । नेपाल ...

राष्ट्रपतिको शुभकामना सन्देश : मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी, २०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेल...

बडादसैँको मुख्य दिन आज, मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै
विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थो...

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।
आज विजयदशमी अर्थात दसैँको टीका, मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने दिन
काठमाडौँ– विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समित...

यस्ताे छ विभिन्न देशमा टीका लगाउने साइत
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य ...

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै
काठमाडौँ — बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म प...
दशैँमा विभागको चेतावनी: असोज २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट'!
काठमाडौँ। आज आजोस १६ गते बडादशैँको दिकाको दिन । जल तथा मौसम विज्ञान विभागले १८ देखि २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट' जारी गरेको छ । विभागले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सत...

आज विजयादशमी : टीकाको साइत ११:५३ मा, लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने
बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको ...
कति छ अमेरिकी डलरको भाउ?
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (असोज १६, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन,...
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना, सुशासन र समृद्धिको कामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् ...
३० समाचार देखाइएको