२०८२ असोज २६ का समाचार
अक्टोबर १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: रंगेली मालपोतमा तेस्रो किर्ते काण्ड सार्वजनिक, औषधि सिफारिसमा नयाँ व्यवस्था
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. रंगेली मालपोतमा तेस्रो किर्ते काण्ड सार्वजनिक मोर...

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छ: प्रधानमन्त्री कार्की
भक्तपुर। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छिन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तप...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । निर्वाचन अगाडि समान विचारधारा भएका दलहरूबिच तथा वाम–समाजवादी पार्टीहरूको सहकार्य...

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा
पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष ब...

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने
काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ...

प्राकृतिक विपत्ति बिर्सँदै चाडपर्वको तयारीमा मैथिल
अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकेका मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन् । दीपाव...

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’
काठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा ...

नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन्...

चन्द्रशेखर आजादले आईपीएस वाई पुरण कुमारको परिवारलाई भेटे र भने, "हामी न्यायको लागि विरोध
चन्द्रशेखर आजादले आईपीएस वाई पुरण कुमारको परिवारलाई भेटे र भने, "हामी न्यायको लागि विरोध गर्नेछौं।" आजाद समाज पार्टी (कांशी राम) का नेता चन्द्रशेखर आजादले हरियाणाका दिवंगत आईपीएस अधिकारी वाई पुरण ...

पश्चिम बंगालको दुर्गापुरमा ओडिशाकी मेडिकल विद्यार्थीमाथि सामूहिक बलात्कार भएको आरोप
पश्चिम बंगालको पश्चिम वर्धमान जिल्लाको दुर्गापुरमा रहेको एक निजी मेडिकल कलेजको दोस्रो वर्षकी छात्रामाथि भएको सामूहिक बलात्कारको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। छात्रा ओडिशाकी हुन्। हालसम्म क...

आजका लागि निर्घारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गर...
प्रीतिसम्मिलित इत्तिहादको अर्को जित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ। नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानम...

जेनजी आन्दोलनका नेतृत्वकर्ता गुरुङले भने ‘अब चाहिँ अति भयो
हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारप्रति कडा प्रतिक्रिया जनाउँदै साइबर सेनाको ट्रेन्ड र गलत आरोपहरू अब सह्य नहुने चेतावनी ...

राष्ट्रपति–सरकार–जेनजी प्रतिनिधिबीच एजेण्डाकेन्द्रीत छलफल सुरु
काठमाडौं । जेनजी विद्रोहमा सहभागी भएका विभिन्न समूहसँग राष्ट्रपति र प्रधानमन्त्रीले औपचारिक वार्ता थालेका छन् । आन्दोलनपछि बनेको सरकारसमेतलाई राखेर राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका नेताहर...

नेतृत्व जोगाउने कि पार्टी ?
काठमाडौं । जेनजी विद्रोहपछि राजनीतिक दलका युवा नेता अन्यौलतामा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विघटित संसद्मा रहेका दलसम्बद्ध युवा तथा विद्यार्थी नेता जेनजी आन्...

नेपाली सेनामा डीजीएमओ र उपत्यका पृतनापतिमाथि किन उठ्दैछ प्रश्न?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै भएको आगजनीका घटना नेपाली सेनाको भूमिकाबारे अहिले भित्रभित्रै व्यापक असन्तुष्टि र बहस चलिरहेको छ । आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते देशको राजधानीमै भएको विध...

मर्स्याङ्दीका आधा पसल दर्ता र नवीकरण बिना सञ्चालनमा
लमजुङ । लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालनमा रहेका उपभोक्ता पसलहरूको अनुगमन गरिएको छ । २५ पसलमा अनुगमन गरिएकामध्ये आधा पसल दर्ता र नवीकरण बिना सञ्चालनमा रहेको पाइएको छ ...

अझै खुलेन मेची राजमार्ग
फिक्कल (इलाम)- गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव
स्याङ्जा । दुई प्रदेशलाई साथ लिएर बगेको कालीगण्डकी नदी किनारमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ सञ्चालन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्र...
जेनजी आन्दोलनका क्रममा लुटिएका ५५ राउण्ड गोली फेला
सुन्दरहरैंचा (मोरङ) । झापामा जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली फेला परेको छ । कमल गाउँपालिका –७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबार...
सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ जना पक्राउ, करिब ५ सय अझै फरार
धनगढी । गत भदौमा जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब हजार कैदीबन्दी पक्राउ परेका छन् । २४ भदौको जेनजी प्रदर्शनका क्रममा भागेका ९ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश...

२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्...

छिमली र पट्टा नाचमा झुमे दर्शक
गुल्मी, । दसैंपछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्छ । सराय नाच कहिलेबाट र कसरी सुरु भयो भन्ने इतिहास नभएपनि युद्धमा प्रयोग हुने हतियार यस न...

विशाल बन्जाडेलाई सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट नव्यव्याकरणमा गोल्ड मेडल
कपिलवस्तु । कपिलवस्तुका युवा विशाल बन्जाडेले भारतको बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट नव्यव्याकरण (Navya Vyakarana) विषयमा गोल्ड मेडल प्राप्त गरेका छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनका ...

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकार...

पर्साका पत्रकारलाई स्थानीय युवाले दिए प्रेस ज्याकेट
वीरगन्ज । राजनीतिक नेता कार्यकर्ता र समाजका हरेकले पत्रकारलाई प्रयोग गरी काम निकालेपछि उपेक्षा गर्ने शैली विस्थापन गर्न पर्साका शेख मुन्नाले २५ पर्सेली पत्रकारलाई प्रेस ज्याकेट दिई मनोबल उच्च राख्न...

इराकको जेलमा ८ नेपाली, अवैध नेपालीलाई आममाफी दिन माग
काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इराकले घर फर्कन चाहने अवैध नेपालीहरुलाई आममाफी दिन माग गरेको छ। इराक हेर्ने समेत जिम्मेवारी पाएका कुवेतका लागि नेपाली राजदूत घनश्याम...

फूलभन्दा बिरुवाको कारोबार बढी, वर्षमै १५ लाख आम्दानी
बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उनले सयपत्री फूल बिक्री गर्थे, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गरेका छन् । बोहो...
२८ समाचार देखाइएको