२०८२ असोज ७ का समाचार
सेप्टेम्बर २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: माओवादी केन्द्र पुनर्गठनको अध्यायमा, दसैँ यात्रामा बर्सेनिको सास्ती
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. दसैँ यात्रामा बर्सेनिको सास्ती सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उ...
यामालले जिते लगातार दोस्रो पटक कोपा ट्रफी
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लामिन यमालले वर्ष २०२५ को कोपा ट्रफी अवार्ड जितेका छन् । सोमबार भएको बालोन डीुओर समारोहमा उनलाई वर्ष २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीको रुपमा...
लुइस एनरिके र सरिनाले जिते योहान क्रुफ ट्रफी
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकेले योहान क्रुफ ट्रफी जितेका छन् । पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल प्रशिक्षक एनरिकेले ट्रफी जितेका हुन् । त्यस्...
डोनारुम्माले जिते याशिन ट्रफी
काठमाडौँ । स्टार गोलरक्षक जियनलुइजी फोनारुम्माले वर्ष २०२५ को याशिन ट्रफी जितेका छन् । बालोन डीुओर समारोहमा उनलाई वर्षको उत्कृष्ट गोलरक्षकको रुपमा उनलाई यो अवार्ड दिएको हो । डोनारुम्माले पेरिस से...
योकोरेस र पाजोरले जिते गर्ड मुलर ट्रफी
काठमाडौँ । वर्ष २०२५ को उत्कृष्ट स्ट्राइकर बन्दै पोर्चुजिज क्लब स्पोर्टिङ सिपीका भिक्टोर योकोरेस र बार्सिलोनाकी इवा पाजोरले जितेका छन् । सोमबार राती भएको बालोन डीओर समारोहमा उनलाई वर्षको उत्कृष्ट ...
पीएसजी र आर्सनल वर्ष कै उत्कृष्ट टिम
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) पुरुषतर्फको वर्ष कै उत्कृष्ट क्लब बनेको छ । सोमबार राती भएको बालोन डीओर समारोहमा च्याम्पियन्स लिग च्याम्पियन टोली पीएसजीले यो अवार्ड जितेको हो । वर्ष २०२५ को...
डेम्बेलेले जिते बालोन डीओर अवार्ड
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) खेलाडी उस्मान डेम्बेलेले वर्ष २०२५ को बालोन डीओर अवार्ड जितेका छन् । डेम्बेलेले भिटिनिया र लामिन यमाललाई पछि पार्दै यो अवार्ड जितेका हुन् । पेरि...
मार्सेलीसँग पीएसजी पराजित
काठमाडौँ । फ्रान्सेली लिग १ मा मार्सेलीसँग पेरिस सेन्टऔजर्मेन (पीएसजी) पराजित बनेको छ । सोमबार सम्पन्न खेलमा मार्सेलीले पेरिस सेन्टऔजर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको सुरु...

तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या
काठमाडौँ, ७ असोजः नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल-चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण ...

सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् । ...

कृष्णथुम्कीमा ‘श्रीकृष्णको गाईको खुर’ हेर्न आउँछन् पर्यटक
इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथनअनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान् श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएक...

दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए
जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो द...

बैतडीमा सामूहिक जमरा राख्ने प्रचलन
दसैँको पहिलो दिन सोमबार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । ...

पशुपतिमा नवरात्री महोत्सव
काठमाडौँ, ७ असोजः बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको...

यी देशहरूले प्यालेस्टाइनलाई मान्यता दिँदै, इजरायललाई कति ठूलो धक्का
फ्रान्स, बेल्जियम, लक्जमबर्ग, एन्डोरा, सान मारिनो र माल्टा जस्ता देशहरूले सोमबार न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने भएका छन्। यसअघि आइतबार ...

डोनाल्ड ट्रम्पको यो निर्णयले भारतभन्दा अमेरिकालाई बढी हानि पुर्याउन सक्छ, यस्तो छ कारण
पहिले, आतंक, त्यसपछि भ्रम, त्यसपछि ह्वाइट हाउसबाट स्पष्टीकरण। H-1B भिसामा अमेरिकामा काम गर्ने लाखौं भारतीयहरूका लागि यो हप्ता अशान्तिपूर्ण रह्यो। शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्ष...

अर्थमन्त्री खनालसँग पोखराका पर्यटन व्यवसायीको भेट
अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले सोमबार सिंहदरबारस्...
एभोकाडो महिमा
नेपालमा भूबनोटका कारण खाद्यान्न, नगदेबाली, सागसब्जी, फलफूललगायत खेती प्रचुर मात्रामा गर्न सकिन्छ । तर, विगतमा फलफूल खेती ओझेलमा परेकाले यसबाट हालसम्म पनि मागअनुरूप उत्पादन गर्न नसकिएकाले विदेशकै भर...

मन्त्रिपरिषद् विस्तार ८ सदस्यीय हुँदा यस्तो छ, वरीयताक्रम
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ। सोमबार थप ४ मन्त्री नियुक्ति गर्दै मन्त्रिमण्डल ८ सदस्यीय बनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हालाई उद्योग...

लेखा समितिको निर्देशनविपरीत प्रहरीले खोल्यो पोसाकको टेन्डर
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको निर्देशनलाई समेत अवज्ञा गर्दै नेपाल प्रहरीले सेटिङका व्यापारीलाई पोसाक खरिदका लागि बाटो खोलिदिएको पाइएको छ । पोसाक खरिद घोटाला प्रकरण–२ संसद्को सार्वजनिक...

१५ सय पर्ने जुत्तालाई ३ हजारमा किन्दै प्रहरी
काठमाडौं । नेपाल प्रहरीले प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्य प्रस्ताव गरेका विभिन्न १२ वटा कम्पनी र फर्मलाई पोसाक खरिदका लागि स्वीकृति दिएको खुलेको छ । प्राविधिक प्रस्ताव पेस गर्ने बेलामै सी...

राष्ट्रिय सुरक्षाका कारण टिकटक अमेरिकी नियन्त्रणमा
बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण ९एल्गोरिदम० को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिक...

प्रधानमन्त्रीका सारथि वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
– नौ मन्त्रालय प्रधानमन्त्री कार्कीसँगै – पूर्वसचिव र अधिवक्ताभन्दा तल्लो वरीयतामा सर्वोच्चका पूर्वन्यायाधीश – शिक्षामन्त्री पुनले निर्देशन दिँदै भने, ‘मलाई क्वार्टर चाहिँदैन, मन्त्रालयमै ओछ्यान ...

अख्तियारमा एक वर्षमै ३७ हजार उजुरी
– बागमती प्रदेशमा मात्रै ११ हजारबढी मुद्दा – स्थानीय तहको मुद्दा फछ्र्यौट दर ८३ दशमलव ३ प्रतिशत – ६ अर्ब १ करोड ८४ लाख बढीको बिगो माग – ३३ प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान अधिकार काठमाडौं । अ...

कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ
स्याङ्जा । जेन जीको आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारगारबाट भागेका कैदी पक्राउ परेका छन् । स्याङ्जा भीरकोट नगरपालिका ३ का यमबहादुर रोकालाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो
कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ–भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो सोमबार फेरिएको ...

कलशयत्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
राजविराज । बडा दशैंको पहिलो दिन जिल्लाका शक्तिपिठहरुमा जमरा राखि सविधि पुजापाठ शुरु भएको छ । प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेव, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई बे...

स्याङ्जामा खोलियो यात्रु सहायता कक्ष
स्याङ्जा । मुख्यगरी चाडपर्व लक्षित गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । सिद्धार्थ राजमार्ग हुदै संचालन हुने सवारी साधनमा...

भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ गुमनाम
भोजपुर । भोजपुरको दक्षिणी क्षेत्र रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर आझेलमा परेको छ । प्रचारप्रसारको अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलम...

देशमा मंगल–शान्तिका लागि ‘चुनरी यात्रा’
वीरगन्ज । मुलुक र समाजमा शान्तिको कामना गर्दै २०८२ साल घटस्थापनाका दिन वीरगन्जमा अवस्थित गहवामाई माताको नाममा १ सय ५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ । भगवती गहवामाई मातालाई खुसी पार्न भक्तहरुले...

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आ...

भारतीय गाडीलाई ‘टाइम कार्ड’
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिक...

जेनजी प्रदर्शन: २२ अर्ब २५ करोड बराबरको बिमा दाबी, सबैभन्दा बढी बागमती प्रदेशमा
काठमाडौँ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेश...
३३ समाचार देखाइएको