मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १२ को विवरण
आज

२०८२ कार्तिक १२ का समाचार

अक्टोबर २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता, दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमा...

barnanmedia.com५३ हप्ता अघि

रुसको आणविक शक्तिबाट चल्ने नयाँ क्षेप्यास्त्र अहिलेका लागि खतरा होइन : विज्ञ

युक्रेनमा जारी युद्धका बीच रूसले नयाँ आणविक शक्तिबाट चल्ने क्रुज क्षेप्यास्त्र ‘बुरेभेस्टनिक’को अन्तिम सफल परीक्षण गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई रूसी क्षेप्यास्त्र उत्पादनमा अर...

ratopati.com५३ हप्ता अघि

‘गोजीमा दाम छैन’ को १० करोड भ्युज

काठमाडौँ । चलचित्र ‘चङ्गा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले...

ratopati.com५३ हप्ता अघि

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हज...

barnanmedia.com५३ हप्ता अघि

हिउँले पदमार्ग अवरुद्ध, खुलाउन सशस्त्र परिचालन

मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा गएरातिदेखि भएको भारी हिमपातले पदमार्ग र सडकहरू अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलले उद्धार तथा सहजीकरण कार्य सुरु गरेको छ। सशस्त्र प्रहरीले अवरुद्ध बाटो पन्छा...

ukeraa.com५३ हप्ता अघि

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक लुटेको आरोपमा माओवादी विद्यार्थी नेता पक्राउ

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक लुटेको आरोपमा माओवादी विद्यार्थी नेता पक्राउ ६ मिनेट अघि काठमाडौँ : भदौ २४ को जेन-जी आन्दोलनमा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेको आरोपमा माओवादी केन्द्रको विद...

barnanmedia.com५३ हप्ता अघि

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

न्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वा...

ratopati.com५३ हप्ता अघि

घुमघामको याममा मौसमको चुनौती

गण्डकी । मुख्य पर्यटकीययाम चलिरहेका बेला हाल देशभर अचानक मौसममा बदली आएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्...

ratopati.com५३ हप्ता अघि

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौँ । प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबिच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भव...

barnanmedia.com५३ हप्ता अघि

जेलेन्स्कीको आग्रह– “युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन छ”

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् । उनका अनुसार, युक्रेनले सन् २०२२ ...

barnanmedia.com५३ हप्ता अघि

जापानको नयाँ नेतृत्वबाट ‘सकारात्मक सङ्केत’ पाएका छौं -चीन

बेइजिङका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएको बताएका छन् । यसअघि टोकियोले बेइजिङले उत्पन्न गरेको सुरक्षा खतरालाई सम्बोधन गर्नुपर्ने बताएकी कन्जरभेटिभ पार्टी सा...

barnanmedia.com५३ हप्ता अघि

जेनजी आन्दोलनका नाममा हिंसात्मक घटनालाई राजनीतिक रङ नदिन पीडितको माग

जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका पीडितहरूले न्यायको माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटना छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की स...

ratopati.com५३ हप्ता अघि

ताराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्...

barnanmedia.com५३ हप्ता अघि

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रभु ग्रुपका अध्यक्ष समेत रहेका ...

barnanmedia.com५३ हप्ता अघि

संसद पुनर्स्थापना माग्दै आएका ओलीले फ्याके नयाँ कार्ड, किन चाहन्छन् प्रधानमन्त्री कार्कीको विस्थापन

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार र संसद (प्रतिनिधिसभा) विघटनमा एमालेले असहमति जनाउदै आएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गैर सांसद हुन् अनि उनै कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा व...

barnanmedia.com५३ हप्ता अघि

के ट्रम्पको नयाँ सम्झौताले दुर्लभ पृथ्वी खनिजहरूमा चीनको प्रभुत्वलाई चुनौती दिनेछ?

एसिया भ्रमणको क्रममा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्लभ पृथ्वी खनिजहरूको आपूर्ति सुरक्षित गर्न श्रृंखलाबद्ध सम्झौताहरूमा हस्ताक्षर गरेका छन्, जुन पहिले चीनको प्रभुत्वमा थियो। जापान, मलेसि...

barnanmedia.com५३ हप्ता अघि

पश्चिम बंगालमा एसआईआरको बारेमा अभिषेक बनर्जीले निर्वाचन आयोगलाई चेतावनी दिए

तृणमूल कांग्रेस (टीएमसी) का नेता अभिषेक बनर्जीले पश्चिम बंगालमा एसआईआर लागू गर्ने निर्वाचन आयोगको घोषणाको विरुद्धमा चेतावनी दिएका छन्। अभिषेक बनर्जीले मंगलबार भने , "यदि पश्चिम बंगालको एक जना वैध ...

barnanmedia.com५३ हप्ता अघि

आन्ध्र प्रदेशको तटमा 'मोन्था' चक्रवात प्रवेश

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को ल्याण्डफल प्रक्रिया सुरु भएको छ। अधिकारीहरूका अनुसार यो प्रक्रिया तीन घण्टासम्म चल्नेछ, ...

barnanmedia.com५३ हप्ता अघि

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने ...

deshsanchar.com५३ हप्ता अघि

बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण

बैतडी- बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए ।

barnanmedia.com५३ हप्ता अघि

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा

निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य स...

rajdhanidaily.com५३ हप्ता अघि

भ्रष्टलाई कारबाही गर्न अख्तियार पुनर्गठन

दलीय शीर्षस्थ नेताको स्वार्थमा भागबन्डामा आधारित राज्य सञ्चालन प्रवृत्तिले मुलुकमा भ्रष्टाचार विजारोपण ग¥यो । भागबन्डामा राज्य सञ्चालन गर्ने प्रवृत्ति आफैंमा गैरलोकतान्त्रिक हो । प्रभावशाली दलकै शी...

rajdhanidaily.com५३ हप्ता अघि

विवादास्पद व्यवसायी भट्ट र अग्रवालको ‘सेटिङ’मा प्रधानमन्त्रीको चासो

काठमाडौं । १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलनमा मुछिएका विवादास्पद व्यवसायी दीपक भट्टका विषयमा प्रधानमन्त्रीले साचो व्यक्त गरेकी छन् । राजधानी दैनिकमा भट्ट र उनको समूहले अन्तरिम सरकारका मन्त्रीदेखि...

rajdhanidaily.com५३ हप्ता अघि

जेनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीको बयान लिने आयोगको तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौमा राज्य पक्षबाट भएको नरसंहारमा सुरक्षा निकायका अधिकारीबाट छानबिन सुरु हुने भएको छ । २३ र २४ भदौमा भएको घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीक...

barnanmedia.com५३ हप्ता अघि

चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज

बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पु...

deshsanchar.com५३ हप्ता अघि

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ- आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

rajdhanidaily.com५३ हप्ता अघि

ओली नीति टेकेर ११ संस्थान निजीकरणको तयारी

काठमाडौं । जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेटसहित गठन भएको अन्तरिम सरकारले धमाधम दूरगामी प्रभावका निर्णय गर्न थालेको छ । बन्द भएका सरकारी तथा सार्वजनिक संस्थानलाई सञ्चालन गरी ...

rajdhanidaily.com५३ हप्ता अघि

पर्यटन र सूचना प्रविधिमा थुप्रियो वैदेशिक लगानी

काठमाडौं । नेपालमा पर्यटन क्षेत्र र सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षण देखिएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म स्वीकृत लगानी परियोजनामध्ये पर्यटन क्षेत्रले सबैभन्दा धेरै ल...

rajdhanidaily.com५३ हप्ता अघि

कात्तिकमै हिमपात, सावधानी अपनाउन अनुरोध

काठमाडौं । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा परेको हिउँका कारण आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गराउनुका साथै सावधानी अपनाउन अनुरोध ...

barnanmedia.com५३ हप्ता अघि

तथ्यमा आधारित भएर सुरक्षा प्रबन्ध गरौँ : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकल...

३० समाचार देखाइएको

३० समाचार देखाइएको