मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १६ को विवरण
आज

२०८२ कार्तिक १६ का समाचार

नवेम्बर २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: प्रचण्डको एकता प्रस्तावमा जनार्दन असन्तुष्ट, मन्दिरमा पनि भ्रष्टाचार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. मन्दिरमा पनि भ्रष्टाचार मधेस प्रदेशमा भ्रष्टाचारका विभिन्न काण्ड बेलाबखत प्रक...

ekantipur.com५३ हप्ता अघि

बजेट कटौतीसँगै तिलाबे खोलामा बेली ब्रिज निर्माण अनिश्चित

पर्सा — विनियोजन भइसकेको बजेट कटौती भएपछि चालु आवमा निर्माण हुने पक्का भएको गण्डक नहरस्थित तिलाबे खोलाको बेली ब्रिज यस वर्ष पनि निर्माण नहुने भएको छ । जेन–जी आन्दोलनपछि सरकारले अधिकांश योजनाको बजेट...

barnanmedia.com५३ हप्ता अघि

पाँच लाखभन्दा बढी सिरियाली शरणार्थी टर्कीबाट स्वदेश फर्किए

गत डिसेम्बरमा बशर अल–असदको पतनपछि टर्कीमा रहेका करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका छन् । करिब पाँच लाख ५० हजार सिरियाली शरणार्थी स्वदेश फर्किएका तर अझै लगभग २४ लाख सिरियाली शर...

ratopati.com५३ हप्ता अघि

मौसममा क्रमिक सुधार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार बिहान धेरै स्थानमा ह...

nagariknews.nagariknetwork.com५३ हप्ता अघि

धनुषामा रात्री बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा मृतक दम्पतीका दुई बालबालिका गम्भीर घाइते भएका छन्। घटनापछि आक्रोशित स्थानीयले पू...

barnanmedia.com५३ हप्ता अघि

रुसको आक्रमणमा २ जना मारिए, धेरै व्यक्ति घाइते भए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्...

barnanmedia.com५३ हप्ता अघि

तान्जानियाको राष्ट्रपतिमा सामिया सुलुहु हसन पुन: निर्वाचित

तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले दोस्रोपटक राष्ट्रपति चुनाव जितेकी छन्। तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिबीचमा उनको यो जित भएको हो। तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाल...

barnanmedia.com५३ हप्ता अघि

अन्वेषकहरूको अन्टार्कटिकातर्फ यात्रा ः एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गर्नुभएको छ । ...

barnanmedia.com५३ हप्ता अघि

दक्षिण कोरियाका राष्ट्रपति ली र उहाँका चिनियाँ समकक्षी सीबीच भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले शनिबार सी जिनपिङसँगको पहिलो भेटवार्ताको आयोजना गर्नुभएको छ । एक दशकभन्दा बढी समयपछि सी एपेक सम्मेलनको अवसरमा दक्षिण कोरियामा रहेका समय भ्रमणको अन्तिम दिन र...

barnanmedia.com५३ हप्ता अघि

विदेशी कम्पनीलाई बन्दरगाह दिने योजनाविरुद्ध बङ्गलादेशमा डक कामदारहरूको हडताल

बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोधस्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् । अन्तरिम सरकार...

barnanmedia.com५३ हप्ता अघि

माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू ः २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध

माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा ...

barnanmedia.com५३ हप्ता अघि

डिफल्टर उद्योगीसामु खुट्टा नकमाऊ कुलमान, गर्नैपर्छ कानुनी कारबाही

नेपालको औद्योगिक क्षेत्र अहिले एउटा गम्भीर चुनौतीको सामना गर्दैछ । यही मौका छोपी केही उद्योगीहरूले डेडिकेटेड फिडरमार्फत लिएको बिजुलीको महसुल नतिर्न अनेक बहानाबाजी गर्दै छन् । यसले निष्पक्ष व्यावसाय...

barnanmedia.com५३ हप्ता अघि

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् । यो निर्णय अमेरिकी ...

barnanmedia.com५३ हप्ता अघि

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत ...

barnanmedia.com५३ हप्ता अघि

प्रहरी विभाग र कर्मचारीतन्त्रमा जातीय भेदभाव कति गहिरो छ?

भारतमा दलितहरू विरुद्धको भेदभाव र शोषणको इतिहास शताब्दीयौं पुरानो छ। जब संविधानले समानता र सम्मानको ग्यारेन्टी गर्‍यो, तब जातका बाधाहरू भत्किने आशा थियो। आरक्षणले पुस्तौंदेखि बन्द रहेका ढोकाहरू खो...

barnanmedia.com५३ हप्ता अघि

क्यानडाका प्रधानमन्त्रीले भने, 'कर विरोधी विज्ञापनको लागि हामीले ट्रम्पसँग माफी मागेका छौं'

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भन्सार विरोधी विज्ञापनको लागि माफी मागेको बताएका छन्। क्यानडाको यो भन्सार विरोधी विज्ञापनमा पूर्व अमेरिकी राष्ट्रपति रोन...

deshsanchar.com५३ हप्ता अघि

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

काठमाडौँ- यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।

barnanmedia.com५३ हप्ता अघि

बिहार चुनाव: तेजस्वीले अब निर्वाचन आयोगबारे के भने?

राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले बिहार विधानसभा चुनावको चुनावी प्रचारको क्रममा १०,००० रुपैयाँ घुस बाँडिएको र निर्वाचन आयोग मौन रहेको बताएका छन्। मिडियासँग कुरा गर्दै तेजस्वी यादवले आरोप लगा...

barnanmedia.com५३ हप्ता अघि

यामल र निकीको ‘ब्रेकअप’, बार्सा फ्यान खुसी

एफसी बार्सिलोनाका युवा स्टार लामिन यामलले अर्जेन्टिनी गायिका निकी निकोलसँग आफ्नो सम्बन्धविच्छेद भएको बताएका छन्। १८ वर्षीय यामलले आरटिभीइ क्याटालोनियाका संचारकर्मी ह्याभियर डे होयोस मार्फत आफूहरू ...

ratopati.com५३ हप्ता अघि

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

सुनसरी । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपम...

rajdhanidaily.com५३ हप्ता अघि

सहकारीमा पुँजी पर्याप्तता : नियामक सुधार र सञ्चालनगत चुनौती

बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीका लागि नियमन गर्न हालै गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा गत जेठमा जारी मापदण्डले पहिलोपटक पुँजी पर्याप्तता अनुपातलाई नियामकीय दायराभित्र अनिवार्य गरेको...

barnanmedia.com५३ हप्ता अघि

एकै दिन भएका दुई फरक सवारी दुर्घटनामा परी कूल ३६ जना घाइते

बाजुरामा आज एकै दिन भएका दुई फरक सवारी दुर्घटनामा परी कूल ३६ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका-७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कोल्टीबाट धनग...

rajdhanidaily.com५३ हप्ता अघि

फोहोर व्यवस्थापनमा सधैं उल्झन किन ?

नेपालजस्तो विकासोन्मुख देशमा फोहोर व्यवस्थापन जटिल र दीर्घकालीन समस्या बनेको छ । काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोरको दृश्यदेखि ग्रामीण क्षेत्रका खोलानालामा मिसिएको प्लास्टिकसम्मले दैनिक जीवन...

rajdhanidaily.com५३ हप्ता अघि

घनश्यामको नेतृत्वमा नयाँ दल, झलनाथ संरक्षक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दलको घोषणा हुँदै छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल थ...

ratopati.com५३ हप्ता अघि

इङ्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सी विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले आ-आफ्ना खेलमा शानदार जित दर्ता गरेका छन्। आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिलामाथि २-० को सहज जित हात पारेको हो। लिभरपुलका मोहम्मद सलाह र...

barnanmedia.com५३ हप्ता अघि

सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीले जोखिमपूर्ण बनेको छ । पोखरा–बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा र...

barnanmedia.com५३ हप्ता अघि

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनुभएको छ । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप ह...

rajdhanidaily.com५३ हप्ता अघि

चुरेका नागरिकको दुःखः ५० रुपैयाँ कर तिर्न ३ हजार खर्च, ३ घण्टा हिँडेर स्कुल

उदयपुर । उदयपुर र सिरहाको सिमानास्थित चुरे क्षेत्रमा आधिकारिक सिमानाको टुंगो नलाग्दा त्यहाँका आधा दर्जन बस्तीका ४ सयभन्दा बढी घरपरिवार अहिले न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित हुन पुगेका छन् । दुवै...

rajdhanidaily.com५३ हप्ता अघि

महाविधेशनको घेराबन्दीमा कांग्रेसका कार्यवाहक

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर निर्णायक सकस चलिरहेको छ । आसन्न महाधिवेशनको कार्यतालिका’bout सहमति जुटाउन पटकपटक बसेको पार्टी पदाधिकारी बैठक निष्कर्षविहीन भएर स्थगित भइरहेको छ...

barnanmedia.com५३ हप्ता अघि

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

काठमाडौँ, १६ कात्तिकः महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको...

barnanmedia.com५३ हप्ता अघि

कञ्चनपुरमा आजदेखि धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप ...

rajdhanidaily.com५३ हप्ता अघि

एमाले महाधिवेशन तालिका सार्वजनिक

काठमाडौं । नेकपा एमालेले देशैभरको कार्यकर्ता पंक्तिलाई एकैपटक सशक्त बनाउँदै शक्ति प्रदर्शनको सन्देश दिनेगरी महाधिवेशनमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा नेकपा एमालेलक्षित प्रहार भएको र त्यसब...

barnanmedia.com५३ हप्ता अघि

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँग...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको