२०८२ कार्तिक २५ का समाचार
नवेम्बर ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: झाँक्री र श्रेष्ठ एमालेमै फर्किए, एनपीएलको खेल तालिका सार्वजनिक
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. झाँक्री र श्रेष्ठ एमालेमै फर्किए चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुम...

चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी
काठमाडौँ – चित्रकार विनोद प्रधानको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘एन इन्टरनिटी अफ रिफ्लेक्सन’ शीर्षकमा उनको चित्रकला प्रर्दशनी गरिएको हो। चित्रकार प्रधानल...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
काठमाडाैँ – नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकलाई अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ। कार्तिक २५ देखि मंसिर ६ गतेसम्म लागू हुने उक्त सम्झौता पत...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुम उद्घाटन
काठमाडौँ – नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। यो कार्यक्रम कार्तिक २३ मा एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालिले आयोजना गरेको थियो,...

गिट्टी फुटाएर आम्दानी गर्दै महिला
हुम्ला – हुम्लाका महिललो गिट्टी फुटाएर आम्दानी गर्दै आएका छन्। अन्नबाली भित्र्याउने काम सकेपछि उनीहरू गिट्टी फुटाउन जुटेका हुन्। खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँकी रुक्बिनी उपाध्यायले दैनिक ग...

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा
दोधारा चाँदनी (कञ्चनपुर) –सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो। तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अ...
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर
काठमाडाैँ – विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ।

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण
इटहरी – डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेकाे छ।

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
काठमाडाैँ – लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेकाे छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित...

सानिमा बैंकको दराज ११.११ योजनाका लागि सहकार्य
काठमाडाैँ – सानिमा बैंकले ग्राहकका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्त...

सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैँ – “पूर्वाञ्चलको गौरव” भनेर चिनिने “सप्तकोशी ब्राण्ड” को सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेड को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

दुहबीको फोहोर प्रशोधन केन्द्रको स्तरवृद्धिसहित त्रिपक्षीय सम्झौता
मोरङ – सुनसरीको दुहबी नगरपालिकाको निर्माणाधीन फोहोर प्रशोधन केन्द्रका लागि भारतीय सरकारले लगानी गर्ने भएको छ। सोमबार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रम नेपाल सरकार, भारतीय दूतावास र दु...

हुम्लामा भिटामिन ए क्याप्सुलको कमी
हुम्ला – हिमाली जिल्ला हुम्लामा भिटामिन ए क्याप्सुलको कमी भएको छ। यो क्याप्सुल खानेछ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको राष्ट्रिय लक्ष्य र गाउँपालिकाका अनुसार जिल्लाको लक्ष्यमा फरक भेटिएपछि भिटाम...

सन् २०२० कोसन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन खोजेको अभियोग लागेका गिउलियानीलगायत ७० जनालाई राष्ट्रपति ट्रम्पद्वारा आममाफीको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिनुभएको छ। ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्सम...

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला उद्घाटन सम्पन्न
भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले सोमबार आफ्नो ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर...

अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह सार्वजनिक
काठमाडौँ । अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह ‘The Burden of Breath’ काठमाडौँमा शनिबार आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । शनिबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहि...

‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान’ विषयक छलफल सम्पन्न
काठमाडौँ । अबुधाबीस्थित नेपाली राजदूतावासले आइतबार ‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका’ विषयमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा भाद्र २३ र २४ गते ने...

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला
बागलुङ । जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य...

इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा
इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ । उहाँको मानव अधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविद्ह...

दिल्लीको कार विस्फोट: सरकारी भवन र विभिन्न स्थानहरूमा सुरक्षा कडा
काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिकै एक कारमा भएको विस्फोटपछि सरकारी भवन, मेट्रो स्टेसन, एयरपोर्टसहित विभिन्न महत्त्वपूर्ण स्थानहरूको सुरक्षा कडा पारिएको छ। केन्द्रीय औद्योगिक सुरक्षा...

दिल्ली कार विस्फोटपछि विश्वभरका देशहरूको प्रतिक्रिया
काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट घटना प्रति विश्वका विभिन्न देशहरूले गहिरो दुःख र संवेदना व्यक्त गरेका छन्। भारतस्थित इरानको दूतावासले घटनामा सर्वसाधारणको मृत्यु र घाइत...

धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई मन्दिर
तनहुँ । यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । कात्तिकक...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओलमाथि शत्रुलाई सहयोग गरेको नयाँ अभियोग
दक्षिण कोरियाली अभियोजनकर्ताहरूले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् । उहाँमाथि उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रचार पर्चा खसाल्ने उद्देश्यले...

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति अस...

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा
प्रधानमन्त्री सुशीला कार्कीले साेमबार नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्याल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान
पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व...

बागलुङमा थपिए ६३१ मतदाता
बागलुङ । बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तया...

शान्ति पुनःस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । नेपालगञ्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक...

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको...

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलाग...

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति
सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ...

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
काठमाडौँ, २५ असोजः नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी...

अमेजन वर्षावन बिस्तारै मर्दैछ, र यो संसारको लागि एउटा खबर हो
यस वर्षको संयुक्त राष्ट्र जलवायु सम्मेलन (COP30) उत्तरी ब्राजिलको बेलेम शहरमा आयोजना हुँदैछ, जसलाई प्रायः विश्वको सबैभन्दा ठूलो वर्षावन, अमेजनको प्रवेशद्वार भनिन्छ। यो एउटा प्रतीकात्मक ठाउँ हो। पे...

तेजस्वी यादव: 'भाजपाले पाप गरिरहनेछ र निर्वाचन आयोगले त्यसलाई ढाकछोप गरिरहनेछ'
राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले निर्वाचन आयोगले मतदानको तथ्याङ्क लुकाएको आरोप लगाएका छन्। उनले पत्रकार सम्मेलनमा भने, "बिहारमा पहिलो चरणको चुनाव नोभेम्बर ६ मा भएको थियो। आज नोभेम्बर १० हो।...
३४ समाचार देखाइएको