२०८२ पुष १७ का समाचार
जनवरी १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

खालिदा जियालाई राजकीय विदाइ
बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आका...

जोहरान ममदानी न्युयोर्कको मेयर
अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लाग्नुभएको छ । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो सहरको नेतृत्व गर्दै एक पर...

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध
माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । दुवै पश्चिम अ...

चीनको वृद्धि करिब ५ प्रतिशत हुन्छ– सी
चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्व...

पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन
पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक नेता र पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको परिवार र पार्टी नेताहरूलाई अडियाला जेलमा भेट्न रोकिएपछि विरोधमा जेलबाहिर व्यापक धर्ना र विरोध प्रदर्...

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य
गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको चेतावनीलाई ‘अपमानजनक’ कार्य भन्दै इजरायललाई तत्काल बाटो परिवर्तन गर्न दवाव दिन संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल...

पेट्रोल र डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ प...

एमालेको समानुपातिक तर्फको बन्दसूचीका उम्मेदवारहरु
प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको शुचि सार्वजनिक भएको छ । सूचीअनुसार खसाअर्यको पहिलो नम्बरमा पद्मा अर्याल, दुई नम्बरमा टूकाभद्र हमाल, निरूदेवी पाल कोमल ओलीको नाम ...

खालिदा जियाको अन्त्येष्टिमा भीड जम्मा हुन थाल्यो
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि प्रार्थना बुधबार दिउँसो २ बजे बंगलादेश संसद भवनको दक्षिण प्लाजामा गरिनेछ। देशभरबाट मानिसहरू श्रद्धाञ्जली अर्पण गर्न आइपुगेका छन्। बीबीसीका ...

आसाम प्रहरीद्वारा बंगलादेशसँग सम्बन्धित आईएमके समूहका ११ सदस्यलाई पक्राउ गरेको दाबी
आसाम प्रहरीको विशेष कार्यदल (एसटीएफ) ले बंगलादेशी अतिवादी समूह इमाम महमुदुर काफिला (आईएमके) का ११ जनालाई पक्राउ गरेको दाबी गरेको छ। आईएमके बंगलादेशको प्रतिबन्धित अतिवादी संगठन जमात-उल-मुजाहिदीन (ज...

निर्वाचन आयोगलाई भेटेपछि तृणमूल कांग्रेस नेता अभिषेक बनर्जीले के भने?
बुधबार, तृणमूल कांग्रेस (टीएमसी) को एक प्रतिनिधिमण्डलले निर्वाचन आयोगलाई भेट्यो। तृणमूल कांग्रेसका नेता तथा सांसद अभिषेक बनर्जीले बैठकमा पश्चिम बंगालमा चलिरहेको विशेष गहन संशोधन (SIR) सहित १० वटा ...

अष्ट्रेलिया: कडा सुरक्षा व्यवस्थाका बीचमा नयाँ वर्षको उत्सव मनाइँदै
अष्ट्रेलियाको पूर्वी तटमा नयाँ वर्षको उत्सव चलिरहेको छ, जसमा देशको सबैभन्दा ठूला शहरहरू मध्ये एक सिड्नी पनि समावेश छ। बोन्डी समुद्र तटमा भएको आक्रमणपछि, सिड्नीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नय...

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालय...

ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने
ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ वि...

बर्दिबासमा भारतीय पाहुना खचाखच
इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् । भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झा...

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ, १७ पुसः विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि यु...

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्ष...

हृदयघातबाट सशस्त्र प्रहरीका डिएसपी कोइरालाको मृत्यु
सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर–गुल्म क्षेत्रका डिएसपी प्रकाश कोइरालाको अकस्मात् निधन भएको छ । डिएसपी कोइराला सीमावर्ती मानेभञ्ज्याङ क्षेत्रमा पेट्रोलिङ गरी फर्केपछि कार्यालयमा आएर ढलेका थिए । ...

एमालेका १०९ जना समानुपातिक उम्मेदवार (सूचीसहित)
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दलहरुले बुझाइसकेका छन् । एमालेले पनि आफ्नोतर्फका ११० जना समानुपातिक सांसदको उम्मेदवारको बन्दसूच...

‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
सिधाकुरा अनलाइनले प्रसारण गरेको फेक अडिओ तयार गर्ने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्। जेनजी आन्दोलनका दिन भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका तिमिल्सिनालाई पोखराबाट पक्राउ गरेको काठमाडौँ उप...

युग परिवर्तनको सन्देश : भावी पुस्ताका हातमा सुन्दर पृथ्वी
आज सन् २०२६ को नयाँ वर्षको पहिलो दिन । आशा र भरोसाको पनि पहिलो दिन । सन् २०२५ नेपाल र विश्वका लागि केही पाठ पढाउँदै बित्यो । कतै शान्ति र कतै द्वन्द्वका बाछिटा कायम रहे । संसार डिजिटल युगबाट एआई यु...

न्यायालयप्रतिको भ्रामक र मिथ्या सूचनाप्रति बार एसोसिएसनको आपत्ति
नेपाल बार एसोसिएसनले प्रविधिको दुरूपयोग गरी भ्रामक, मिथ्या सूचनाहरू एवं घृणाले भरिएका अभिव्यक्तिहरू, धम्की, चरित्र हत्या र दुष्प्रचार प्रकाशन तथा प्रसारणको कार्य भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको ...

अस्ट्रेलियन डलर, युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिए...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन् २०२६ जनवरी १ तारिख । अंग्रेजी नयाँ वर्ष । राष्ट्रिय पोसाक दिवस, टोपी दिवस । पुस शुक्ल पक्षको त्रयोदशी तिथि ।

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास
आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । व...

इस्वी संवतको नयाँ वर्ष २०२६ सुरु
काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आज इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येसु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ ...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धार...

'फरक क्षेत्र भए पनि सफल भएको छु, पैसा पनि कमाएको छु'
धादिङका पोषण रिजाल संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहर गएको दुई वर्षभन्दा बढी भयो। उनी त्यहाँ घरजग्गा सम्बन्धी कारोबार गर्ने भारतीय रियल–इस्टेट कम्पनी 'लाइका रियाल्टी' मा पोर्टफोलियो म्यानेजरक...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा
घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब छ वर्ष ...

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट
काठमाडौँ, १७ पुसः चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहर...

ह्याप्पि न्यू इयर २०२६ !
(सांकेतिक तस्विर) काठमाडौं– आज अंग्रेजी वर्षको पहिलो दिन-२०२६ को शुभारम्भसँगै हामी सबैका मनमा नयाँ आशा, नयाँ सपना र नयाँ संकल्पहरूको उज्यालो दीप प्रज्वलित भएको छ । बितेको वर्षका अनुभव, सफलता र चुन...
३२ समाचार देखाइएको