मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २६ को विवरण
आज

२०८२ पुष २६ का समाचार

जनवरी १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com४३ हप्ता अघि

देश बनाउन श्रमदान आवश्यक पर्छ : हर्क साम्पाङ

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताएका छन् । शुक्रबार इटहरी उपमहानगरपालि...

ratopati.com४३ हप्ता अघि

१२ बजे १२ समाचारः रवि र कुलमानबिच अझै जुटेन सहमति, तालमेलविना चुनावमा उत्रिने आँट गर्दै प्रचण्ड

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर सधैँझैँ उपस्थित भएका छौँ– १. रवि–बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

ratopati.com४३ हप्ता अघि

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी ग...

ratopati.com४३ हप्ता अघि

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । कोतघरमा तोपसहितको हातहतियार राखेर सङ्ग्रहालयका रूपमा विकास गरिएको हो । नेपाली सेनाले स...

ratopati.com४३ हप्ता अघि

बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट

काठमाडौँ । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । एक सय २० देशबाट आवेदन परेका तीन हज...

ratopati.com४३ हप्ता अघि

सिरियालाई सहयोग गर्न युरोप कटिबद्ध

काठमाडौँ । सिरियाको पुनरुत्थान र पुनः निर्माणमा युरोपले सक्दो सहयोग गर्ने इयूले बताएको छ। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार दमास्कसमा राष्ट्रपति अहमद अल–शारालाई भेटेपछि सहयोगक...

barnanmedia.com४३ हप्ता अघि

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ । मन्त्रालयका अनुसार शेख मकसौद, अचराफिह ...

ratopati.com४३ हप्ता अघि

एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदीहरू इरान, पाकिस्तानबाट स्वदेश फिर्ता

काबुल । छिमेकी मुलुक इरान र पाकिस्तानको हिरासतमा रहेका करिब दुई हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ । रिपोर्टका ...

ratopati.com४३ हप्ता अघि

मोदी र ट्रम्पबिच २०२५ मा आठ पटक टेलिफोन वार्ता

काठमाडौँ । भारतले प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच २०२५ मा आठ पटक फोन वार्ता भएको जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रबार साप्ताहिक ...

ratopati.com४३ हप्ता अघि

ग्रीनल्यान्ड विवाद: डेनमार्कको ट्रम्पलक्षित कडा चेतावनी

काठमाडौँ । डेनमार्कले ग्रीनल्यान्डमाथि नजर लगाउने जो–कोहीलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिका अन्तर्गत ल्याउने इच्छा देखाएपछि डेनमार्कले स्पष्ट जवाफ दिएको ...

barnanmedia.com४३ हप्ता अघि

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग ग...

ratopati.com४३ हप्ता अघि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौँ । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभ...

barnanmedia.com४३ हप्ता अघि

थाइल्यान्ड–कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा

संयुक्त राज्य अमेरिकाले थाइल्यान्ड र कम्बोडियाबीच हालै कायम भएको नाजुक युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यसहित करिब चार करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी व...

barnanmedia.com४३ हप्ता अघि

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित

विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । विज्ञहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली...

barnanmedia.com४३ हप्ता अघि

मचाडोद्वारा पुरस्कार बाँड्ने प्रस्ताव गरेको राष्ट्रपति ट्रम्पको दाबी

भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार आफुसँग बाँड्ने प्रस्ताव गर्नुभएको र आगामी हप्ता हुने भेटका क्रममा उहाँलाई आफ्नो पुरस्कार दिन सक्ने सङ्केत अमेरिकी राष्ट्रप...

barnanmedia.com४३ हप्ता अघि

युक्रेनबारे रुससँग वार्ता गर्ने समय आएको  इटालीका प्रधानमन्त्रीको भनाइ

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले शुक्रबार युक्रेन युद्ध अन्त्य गर्न युरोपेली सङघ इयूले रुससँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नुपर्ने बताउनुभएको छ। “मलाई लाग्छ युरोपले रुससँग वार्ता गर्ने समय...

ratopati.com४३ हप्ता अघि

मोरङमा मतदाता सङ्ख्या ७ लाख ८३ हजार नाघ्यो, कुन निर्वाचन क्षेत्रमा कति ?

मोरङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा मतदाता सङ्ख्या ७ लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या ७ लाख ८३ ...

ratopati.com४३ हप्ता अघि

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौँ । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरूको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै ...

ratopati.com४३ हप्ता अघि

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गर...

barnanmedia.com४३ हप्ता अघि

यति धेरै तेल उत्पादन गर्ने अमेरिकालाई किन थप तेल चाहिन्छ?

अमेरिकाले विश्वका अन्य कुनै पनि देशभन्दा बढी तेल उत्पादन गर्छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार सन् २०२५ मा अमेरिकाले हरेक दिन १ करोड ३४ लाख ब्यारेल कच्चा तेल बेच्नेछ। अमेरिकी राष्ट्रपति डोना...

barnanmedia.com४३ हप्ता अघि

कोलकाता कार्यालयमा ईडीको खोजीमा आई-प्याकले जारी गर्‍यो विज्ञप्ति, के भनियो?

प्रवर्तन निर्देशनालय (ED) को कारबाहीको बारेमा I-PAC ले एक विज्ञप्ति जारी गर्‍यो। संस्थाले बिहीबार ED का अधिकारीहरूले कोलकातास्थित I-PAC को कार्यालय र निर्देशक प्रतीक जैनको निवासमा खानतलासी गरेको बत...

barnanmedia.com४३ हप्ता अघि

हिमाचल प्रदेश: सिरमौर जिल्लामा बस दुर्घटना, १२ जनाको मृत्यु

हिमाचल प्रदेशको सिरमौर जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको थि...

barnanmedia.com४३ हप्ता अघि

ट्रम्पले भेनेजुएलामा तेल लगानी जुटाउन व्हाइट हाउसमा तेल कम्पनीका कार्यकारीहरूसँग बैठक गरे

वासिङ्टन । अमेरिकी राष्ट्रपति Donald Trump ले शुक्रबार White House मा प्रमुख अन्तर्राष्ट्रिय तेल कम्पनीका कार्यकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन्। बैठकको उद्देश्य Venezuela को कमजोर बन्दै गएको त...

barnanmedia.com४३ हप्ता अघि

इरानमा जारी विरोध प्रदर्शनबारे खामेनीको प्रतिक्रिया

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा झन्डै २ हप्तादेखि जारी विरोध प्रदर्शनविरुद्ध प्रतिक्रिया जनाएका छन्। उनले प्रदर्शनकारीहरूलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खुसी पार्न’ ...

ratopati.com४३ हप्ता अघि

सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै

सुनसरी। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा तीन हजार ५७८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । शुक्रबारदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

ratopati.com४३ हप्ता अघि

संघबाट बजेट नआएपछि आफ्नै स्रोतबाट फुसको छानो हटाउँदै रामप्रसादराई गाउँपालिका

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकको फुसको छानो विस्थापन गर्दै सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यले ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन गरेको छ । संघ सरकारबाट प्राप्त हुनुपर्ने ब...

barnanmedia.com४३ हप्ता अघि

कांग्रेसका २ महामन्त्री र लेखक संवादमा, विशेष महाधिवेशनको पक्ष-विपक्षमा विज्ञप्तिको ओइरो

नेपाली कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको बेला नेता रमेश लेखकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गरेका छन्। महामन्त्रीद्वयको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण...

barnanmedia.com४३ हप्ता अघि

कोशी प्रदेशमा विशेषज्ञ सेवासहितको घुम्ती अस्पताल सञ्चालन

कोशी प्रदेश सरकारले नेपालमै पहिलो पटक विशेषज्ञ सेवासहितको घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। अत्याधुनिक सुविधासहितको उक्त घुम्ती अस्पतालको उद्घाटन आज प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर...

barnanmedia.com४३ हप्ता अघि

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौँ २६ पुसः प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । पछिल्ला केही दिनदेखि विभ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको