मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख २० को विवरण
आज

२०८३ वैशाख २० का समाचार

मे ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७ हप्ता अघि

१२ बजे १२ समाचारः यस्ता छन् आजको प्रमुख समाचार

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । १. राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ती...

neplays.com२७ हप्ता अघि

उषा र फहाद सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका फहाद राजा १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उषा लिग...

hamrakura.com२७ हप्ता अघि

अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध, आंशिक खुलेका राजमार्गमा सावधानी अपनाउन आग्रह

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण उक...

hamrakura.com२७ हप्ता अघि

सूर्यदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।। ॐ शान्तिः शान्तिः शान्तिः आजको पञ्चाङ्ग मिति २०८३ वैशाख २० गते आइतबार, इस्वीसंवत मे ३ तारिक सन् २०...

barnanmedia.com२७ हप्ता अघि

लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको ...

deshsanchar.com२७ हप्ता अघि

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

deshsanchar.com२७ हप्ता अघि

एसइईको नतिजा वैशाख अन्तिममा

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि तयारी तीव्र पारेको छ।

deshsanchar.com२७ हप्ता अघि

पुरानोलाई खराब र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव नष्ट गर्छः गगन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

deshsanchar.com२७ हप्ता अघि

मुगुमा गाई पालक कृषक संख्या घट्दोः रैथाने गाईको अस्तित्व संकटमा

मुगु – मुगु जिल्लामा गाई पाल्ने कृषकहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा घट्दै जाँदा रैथाने (स्थानीय) गाईको अस्तित्व संकटमा पर्दै गएको छ। परम्परागत रूपमा घरघरमा पालिँदै आएका यी गाईहरू आधुनिक प्र...

deshsanchar.com२७ हप्ता अघि

प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी

हेटौँडा – घर नजिकैबाट खोला बग्छ तर मकवानपुरका बोटे समुदायले जाल हान्न पाउँदैनन्। घरको छेवैमा अम्रेसो छ तर वनकरियाले आफ्नो रैथाने पेसा कुचो बनाएर बेच्न पाउँदैनन्। चेपाङ समुदायमा दाइजोमा नै पाएको चिउ...

deshsanchar.com२७ हप्ता अघि

सुकुम्बासी बस्ती जबर्जस्ती हटाउँदा संविधानको ठाडो उल्लंघन भएको भन्दै आपत्ति

काठमाडौँ- केही नागरिक अगुवाहरूले काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न ठाउँहरूमा वैशाख १२ देखि गरिएको सुकुम्बासी बस्ती हटाउने कार्यमा संविधानले प्रदत्त गरेका मौलिक हकको ठाडो उल्लंघन भएको भन्दै आपत...

deshsanchar.com२७ हप्ता अघि

देवल आविका विद्यार्थीलाई चौरमा पढ्नुपर्ने बाध्यता हट्यो

हुम्ला – जिल्लाको दक्षिणी क्षेत्रको सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँको देव आधारभुत विद्यालयका विद्यार्थीलाई चौर र खुल्ला स्थानमा अध्ययन गर्नु पर्नेबाध्यता हटेको छ।

deshsanchar.com२७ हप्ता अघि

लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्बिरहरू)

दाङ – किसानको साथीको रुपमा परिचित लाटोकोसेरो तथा हुचिल संरक्षणको सन्देश दिन दाङको लमहीमा पहिलो पटक उत्सव सुरु भएको छ। उत्सवमा लाटोकोसेरो संरक्षणकालागि सबैको साझा एक्यबद्धता समेत जनाइएको हो । तीन वट...

deshsanchar.com२७ हप्ता अघि

सिमकोट–हिल्सा सडकको च्याछरामा ढलान सम्पन्न

हुम्ला – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको च्याछरा खण्डको सडकमा ढलान कार्य पूरा भएको छ।

deshsanchar.com२७ हप्ता अघि

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम – माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन्। एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ। गत वर्ष रु ३० लाख आम्दानी भएको थ...

deshsanchar.com२७ हप्ता अघि

अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त हुने (सूचीसहित)

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पा...

deshsanchar.com२७ हप्ता अघि

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी – यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ। म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएक...

barnanmedia.com२७ हप्ता अघि

मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्...

barnanmedia.com२७ हप्ता अघि

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्...

barnanmedia.com२७ हप्ता अघि

विचौलिया भट्टलाई हतियार खरिददेखि ठेक्कापट्टामा सहयोग गर्ने प्रहरीहरु पनि अनुसन्धानमा तानिदै

शेयर कारोबारमा गम्भिर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टको ‘विचौलिया साम्राज्य’ राजनीतिक र आर्थिक क्षेत्र मात्र नभई प्रहरीसम्म पनि फैलिरहेको तथ्य खुल्नेक्रम जारी छ ...

barnanmedia.com२७ हप्ता अघि

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै पदाधिकारीहरू

काठमाडौँ, २० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र ...

barnanmedia.com२७ हप्ता अघि

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुक...

barnanmedia.com२७ हप्ता अघि

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथ...

barnanmedia.com२७ हप्ता अघि

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्व...

barnanmedia.com२७ हप्ता अघि

नेपोबेबी र दलीय कार्यकर्ता न्यायाधीशले सम्मानजनक बिदा लिने कि बालेनको डण्डा कुर्ने ?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ८ मध्ये ६ वटा अध्यादेश हालसम्म जारी भइसकेका छन् । शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन महत्त्वपूर्ण अध्यादेश जारी गरेसँगै समग्र सुधार अभियानले गति लि...

barnanmedia.com२७ हप्ता अघि

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । ] स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दि...

barnanmedia.com२७ हप्ता अघि

छत्तीसगढमा आइईडी विस्फोटमा चार सैनिकको मृत्यु

छत्तीसगढको कांकेर र नारायणपुर जिल्लाको सिमानामा रहेको छोटेबेठियामा भएको आइईडी विस्फोटमा जिल्ला रिजर्भ गार्ड (डीआरजी) का चार कर्मचारीको मृत्यु भएको छ। विस्फोट यति शक्तिशाली थियो कि तीन सैनिकको घटना...

barnanmedia.com२७ हप्ता अघि

देशका यी स्थानमा हुनेछ वर्षा

आइतबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रद...

barnanmedia.com२७ हप्ता अघि

सरकारले मोबाइल फोनमा प्राप्त हुने आपतकालीन अलर्टहरूको अर्थ व्याख्या गर्‍यो

आज बिहान भारतका धेरै मानिसहरूले अचानक आफ्नो स्मार्टफोनमा ठूलो आवाजमा आपतकालीन अलर्ट प्राप्त गरे। त्यसमा भारत सरकारले पठाएको आधिकारिक परीक्षण सन्देश थियो। सरकारले भनेको छ कि यसको उद्देश्य मानिसहरूक...

barnanmedia.com२७ हप्ता अघि

प्रधानमन्त्री बालेनलाई भेट्न नपाई फर्किए ट्रम्पका विशेष दूत गोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेट्न नपाएरै फर्किएका छन् । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोरे...

arthasansar.com२७ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । ...

khabarhub.com२७ हप्ता अघि

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२६ मे ३ तारिख। विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हाँसो दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि ...

barnanmedia.com२७ हप्ता अघि

सैन्य बलमा संविधान मिचेर गरिने सबै कार्य बन्द गर्न नागरिक अगुवाको आह्वान

सरकारले काठमाडौँसहित देशका विभिन्न भागमा सुरक्षाकर्मी परिचालन गरेर सुकुम्वासी बस्तीमा डोजर चलाइरहेको घटनालाई नागरिक अगुवाले मौलिक हकको ठाडो उल्लघंन भनेका छन्। शनिबार ५४ जना नागरिक अगुवाले र्सयुक्त ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको