२०८३ असोज ११ का समाचार
सेप्टेम्बर २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ र आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ– १. महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री संयुक...

पर्यटक सुरक्षाका लागि एक्यापद्वारा पर्यटक परमिट बन्द
मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै सो क्षेत्रमा भ्रमण गर्न जाने ...

अमेरिकी प्रतिबन्धले इरानी उडान प्रभावित, छुटका लागि इराकको पहल
इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण बिरामी, विद्यार्थी तथा धार्मिक यात्रु प्रभावित भएपछि इराक सरकारले केही विमानस्थललाई उक्त प्रतिबन्धबाट छुट दिन अमेरिकासँग वार्ता थालेको छ। इराक...

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार
ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट उद्धारकर्ताहरूले दुई अचेत व्यक्तिको उद्धार गरेका छन् । अधिकारीका अनुसार अन्य चार जनाको खो...

पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ
झुक्याएर पाकिस्तान लगिएकी र आफ्नै नातेदार युवक (कजिन) सँग जबरजस्ती विवाह गर्न बाध्य पारिएकी एक महिलाको उद्धार गरी स्पेन फर्काइएको छ । घटनामा संलग्न भएको आरोपमा स्पेनमा दुई जनालाई पक्राउ गरिएको प्रह...

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, दुवैतर्फ सात जनाको मृत्यु
रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । युक्रेनमा रुसी आक्रमणबाट चार जनाको ज्यान गएको छ भने रुसमा युक्रेनी ड्रोन आक्रमणमा ती...

पहिलोपटक कुरिल टापुमा पुटिन
जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गरेका छन् । पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै ...

भोटेकोशी बाढी राहत अभियानको ३१औँ दिन : एनआरएनएले जुटायो ६ करोड १८ लाख
काठमाडौं, असोज — भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियानको ३१औँ दिनसम्म ६ करोड १८ लाख...

उत्तर–पश्चिमी पाकिस्तानमा प्रहरी जाँच चौकीमा आत्मघाती विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
उत्तर–पश्चिमी पाकिस्तानमा शनिबार सडकछेउको प्रहरी जाँच चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन विस्फोट गराउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।...

डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरू खोल्ने इरानको प्रस्ताव अस्वीकार गरे, उनले के भने?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात दिन भित्र होर्मुजको जलडमरू पुनः खोल्ने र मध्यपूर्वमा लडाईं रोक्ने इरानको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्। संयुक्त राष्ट्र संघको महासभा (UNGA) को समयमा...

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त तुर्कबिच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयम...

छत्तीसगढमा भारी वर्षाका कारण धेरै क्षेत्रमा बाढी, राजधानी रायपुरसँगको सम्पर्क विच्छेद
विगत दुई दिनदेखि परेको वर्षाले छत्तीसगढका अधिकांश भागमा सामान्य जनजीवन अस्तव्यस्त बनाएको छ। राज्यका धेरै क्षेत्रहरू राजधानीसँग सम्पर्क विच्छेद भएका छन्। ठूलो संख्यामा मानिसहरूलाई राहत शिविरहरूमा स...

धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत...

विषाक्त मदिरा सेवन गर्दा नागाल्याण्डका दुई जिल्लामा १९ जनाको मृत्यु, १५ जना पक्राउ
विषाक्त मदिरा सेवन गरेको आरोपमा नागाल्याण्डमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। प्रहरीको जानकारी अनुसार, अहिलेसम्म सबै मृत्यु मोकोकचुङ र तुएनसाङ जिल्लामा भएका छन्। हालसम्म मोकोकचुङ जिल्लामा ८ जनाको ...

कालीगण्डकीको बाढीले पुलको पहुँच मार्ग बगायो
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलप...

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक...

करेन्ट लागेर चितुवाको मृत्यु
चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।...

बर्दियामा वर्षाले तीन घरमा क्षति
बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा बढेको छ: परराष्ट्र
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएक...

बाढी र झरीको असर पर्यटन व्यवसायमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको हुमखोलास्थित रेष्टुरेन्टका सञ्चालक तेज गुरुङलाई यसअघिका वर्षहरूमा असोजको पहिलो सातादेखि नै फ...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौँ । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी...

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक
गण्डकी । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो । शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ...

न्युयोर्क नजिकै पुगेर पनि संयुक्त राष्ट्र संघको महासभामा किन गएनन् सी
वासिङ्टन, डीसीबाट न्युयोर्क उडान धेरैमा डेढ घण्टा लाग्छ। यही सेप्टेम्बर २३ मा चीनका राष्ट्रपति सी चिनफिङ वासिङ्टन पुग्दा न्युयोर्कमा संयुक्त राष्ट्र संघको ८१औँ महासभा चलिरहेको थियो। तर पनि उनी त्य...

लगातारको वर्षाले अनन्ते मेला प्रभावित
बाजुरा । सदरमुकाम मार्तडीलगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला लगातारको वर्षाले प्रभावित भएको छ । शनिबारबाट विधिवत् रूपमा सुरु भएर असोज ११ र १२ गते लाग्ने मेला वर्ष...

पाँचौँ पटक जिब्रो छेडेर वीरेन्द्रभक्तले ३५० वर्ष पुरानो जात्रालाई जीवन्त राखे
भक्तपुर । इन्द्रजात्राका अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज राति ८ः३० बजे जिब्रो छेडेर मध्यपुरथिमिको टोलटोल र मन्दिरमन्दिर घुमेर जात्रा मनाइएको...

सप्तरीका ५०० घर डुबानमा
११ असोज, सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्...

चर्किएको जमिन, त्रासमा बस्ती
आकाशमा बादल मडारिन थाल्यो कि सन्धिखर्क नगरपालिका–७, भुजुङका बासिन्दाको मनमा त्रास उत्पन्न हुन्छ । सामान्य पानी पर्दा पनि उहाँहरूको ध्यान घरको छानोभन्दा बस्तीभन्दा माथि चर्किएको जमिनतिर जान्छ । कतै ...

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?
वासिङ्टन डीसीबाट न्यूयोर्क हवाईजहाजमार्फत पुग्न करिब डेढ घण्टा लाग्छ । तर, चीनका राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका पुग्दा न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी ...
२९ समाचार देखाइएको