मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २७ को विवरण
आज

२०८३ असोज २७ का समाचार

अक्टोबर १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३ हप्ता अघि

१२ बजे १२ समाचार : दसैँमा व्यापार सुस्तदेखि जगत र छेकम्पारबाट उद्धार कुरिरहेका छन् पर्यटकसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ ...

swasthyakhabar.com३ हप्ता अघि

ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य सेवा प्रणाली निकै  कमजोर, असमान र आमजनताको  पहुँचभन्दा बाहिर छ

पछिल्ला केही दिनमा मैले यति धेरै माया, निको हुने कामना र आशाका सन्देशहरू प्राप्त गरेँ कि मन भावनाले भरिएको छ। ब्रेन ट्युमर र क्यान्सरलाई जित्नुभएका साथीहरूका साथै अहिले पनि आफ्नै जीवनको कठिन लडाइँ ...

ratopati.com३ हप्ता अघि

झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

झापा । सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ । सशस्त्र प्रहरी ...

gorkhapatraonline.com३ हप्ता अघि

मनसुनी वायुको आंशिक प्रभाव, मङ्गलबार केही स्थानमा हल्का वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभागले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । सो दिन बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई...

gorkhapatraonline.com३ हप्ता अघि

चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावितहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा आज बसेको...

ratopati.com३ हप्ता अघि

अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन

बागलुङ । बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरुद्ध भएको थियो । गलकोट र ताराखोलाको सिमाना गाईघाट झरन...

ratopati.com३ हप्ता अघि

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता

चितवन । सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी ...

ratopati.com३ हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण:  दोषी ठहर भएका पुर्वमन्त्री रायमाझीसहितबाट १५ करोड पीडितलाई भराउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक ...

barnanmedia.com३ हप्ता अघि

ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गर्नुभएको छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणाप...

ratopati.com३ हप्ता अघि

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

भक्तपुर । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ । विभागले आज नगरकोटमा...

ratopati.com३ हप्ता अघि

‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

बागमती । हेटौँडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वडा नं ११ स्थित थाना भर्‍याङमा चार दिने व्यापार मेला आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको मेलामा स्थानीय ...

ratopati.com३ हप्ता अघि

केन्द्रीय सदस्यमा पराजित भएपछि विमल सुवेदीले भने : परिणाम सहर्ष स्विकार्छु, निष्ठा कायमै रहन्छ

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका विमल सुवेदीले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै पार्टीप्रतिको आफ्नो निष्ठा, विचार ...

ratopati.com३ हप्ता अघि

ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पश...

barnanmedia.com३ हप्ता अघि

मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि

युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार केबल तथा कृत्रिम ब...

ratopati.com३ हप्ता अघि

सहमहामन्त्री (जनजाति) तर्फ १,९१२ मत गन्दा बहादुर सिंह लामाको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत आदिवासी जनजातितर्फको एक सहमहामन्त्री पदमा हालसम्म १ हजार ९१२ मत गणना सम्पन्न भएको छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार बहादुर सिंह लामा (तामाङ) ल...

ratopati.com३ हप्ता अघि

कांग्रेस महिला केन्द्रीय सदस्य (खुला) तर्फ ४,५९१ मत गन्दा कसले कति पाए ?

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुलातर्फको १५ महिला केन्द्रीय सदस्य पदको मतगणनामा हालसम्म कुल ४ हजार ५९१ मत गणना भएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार वासना थापाले सर्वाधिक...

ratopati.com३ हप्ता अघि

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गरेको छ । ‘जहाँ ...

barnanmedia.com३ हप्ता अघि

दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर...

barnanmedia.com३ हप्ता अघि

अमेरिकाको प्रस्ताव समीक्षा गर्दै इरान, जवाफ दिने तयारी

इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुँदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थकर्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्मा...

barnanmedia.com३ हप्ता अघि

रुसलाई कडा चेतावनी दिने तयारीमा नेटोका सैन्य कमान्डर

रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न ग...

barnanmedia.com३ हप्ता अघि

इर्यू राष्ट्रहरूद्वारा युक्रेनी हतियार कोषको ६.६ अर्ब युरो प्रयोग गर्न दिने सहमति

युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट ६.६ अर्ब युरो (७.५ अर्ब डलर) जारी गर्न सहमति जनाएका समूहकी शीर्ष कूटनीतिज्ञले शुक्रबार बताएक...

barnanmedia.com३ हप्ता अघि

राजस्थान: भाजपाका पूर्व विधायक अतार सिंह भडानालाई कुटपिट गरी हत्या

राजस्थानको भरतपुर जिल्लामा आइतबार बयानाका पूर्व विधायक अत्तर सिंह भडानालाई कुटपिट गरी हत्या गरिएको छ। सोमबार बिहान जयपुरको सवाई मानसिंह अस्पतालमा पोस्टमार्टम पछि शव परिवारलाई हस्तान्तरण गरिएको छ। ...

barnanmedia.com३ हप्ता अघि

केरला कांग्रेसले माग्यो प्रधानन्यायाधीशको राजीनामा, पवन खेराले दिए स्पष्टीकरण

केरला कांग्रेसले X मा प्रधानन्यायाधीश सूर्य कान्तको राजीनामा माग गर्दै पोस्ट गरेको थियो। यद्यपि, पछि उक्त पोस्ट हटाइएको थियो। कांग्रेस सांसद पवन खेराले भने कि उनको पार्टी यस अडानसँग पूर्ण रूपमा अस...

ratopati.com३ हप्ता अघि

इन्जुरी समयको नाटकीय मोडबीच लेभान्ते र सेभियाको ३-३ गोलको रोमाञ्चक बराबरी

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा लेभान्ते र सेभियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा दुवै टोलीबाट लगातार तीन गोल ...

ratopati.com३ हप्ता अघि

कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन

कपिलवस्तु । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ । जिल्लाभर सुरक्षा व्यवस्था ...

deshsanchar.com३ हप्ता अघि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको...

deshsanchar.com३ हप्ता अघि

​सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा (बाँके)- नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ ।

barnanmedia.com३ हप्ता अघि

कर्नाटक: मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर विरोध प्रदर्शन, धेरै जना पक्राउ

मतदाता सूचीको विशेष गहन संशोधन (SIR) विरुद्ध अभियान चलाउने विभिन्न संस्था र कार्यकर्ताका करिब ८० जनालाई सोमबार बेंगलुरुमा मुख्य निर्वाचन अधिकृत (CEO) को कार्यालय नजिकैबाट पक्राउ गरिएको छ। उनीहरू स...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको