मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक २ को विवरण
आज

२०८३ कार्तिक २ का समाचार

अक्टोबर १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२ हप्ता अघि

रुसको सेन्ट पिटर्सबर्गमा युक्रेनी ड्रोन आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं : रुसको सेन्ट पिटर्सबर्गमा युक्रेनले रातभर गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिबिसिमा उल्लेख भए अनुसार आक्रमणबाट तेल टर्मिनल, तेल डिपो र अन्...

ratopati.com२ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्ज...

ratopati.com२ हप्ता अघि

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्...

annapurnapost.com२ हप्ता अघि

क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क ...

barnanmedia.com२ हप्ता अघि

होर्मुज जलमार्ग खोल्ने इरानको प्रस्तावमाथि छलफल जारी

इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकासमक्ष राखेको सात दिने प्रस्ताव अझै छलफलको क्रममा रहेको जनाएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दिएको जवाफको समीक्षा भइरहेको र प्रस्ता...

deshsanchar.com२ हप्ता अघि

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्...

barnanmedia.com२ हप्ता अघि

१८ तस्बिरमा हेर्नुहोस् फ्रान्सको भयानक आन्दोलन

फ्रान्समा महँगी र विद्यालयहरूको कमजोर अवस्थाविरुद्ध विद्यार्थीको नेतृत्वमा सुरु भएको आन्दोलन देशव्यापी बनेको छ। यस क्रममा हिंसा, तोडफोड र आगजनी पनि भइरहेका छन्। शनिबार प्रहरीले कम्तीमा १ हजार २००...

barnanmedia.com२ हप्ता अघि

अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ

इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। इरानको संसद्‌बाट विश्वासको...

barnanmedia.com२ हप्ता अघि

अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबिच भीषण लडाइँ

पाकिस्तान र अफगानिस्तानको सीमामा भीषण झडप भएको छ। यस विषयमा दुवै पक्षले फरक-फरक दाबी गरिरहेका छन्। अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरका अनुसार पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तान...

barnanmedia.com२ हप्ता अघि

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिप...

annapurnapost.com२ हप्ता अघि

शान्ति वार्ता अघि बढाउन रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको ट्रम्पको दाबी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुस...

barnanmedia.com२ हप्ता अघि

जीबी राईको भनिएको अडियोबारे नयाँ दाबी सार्वजनिक

पत्रकार किशोर श्रेष्ठले जीबी राईको भनिएको अडियोबारे नयाँ दाबी सार्वजनिक गरेका छन्। उनका अनुसार, हिजो सार्वजनिक गरिएको जीबी राईको भनिएको अडियो सक्कली नभएको कुरा उनका दाइ अनन्तबाबुले स्वीकार गरेका छ...

barnanmedia.com२ हप्ता अघि

मुम्बईमा अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहार, कारमाथि ५ राउन्ड फाइरिङ

बलिउड अभिनेता टाइगर श्रॉफमाथि मुम्बईको जुहू क्षेत्रमा आइतबार साँझ गोली प्रहार भएको छ। फुटबल खेलेर कारमा फर्किइरहेका बेला बाइकमा आएका आक्रमणकारीहरूले उनीमाथि अन्धधुन्ध गोली प्रहार गरेका हुन्। रिपोर...

barnanmedia.com२ हप्ता अघि

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

तपाईं-हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ। सर्वप्रथम, म यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाली समाजमा सदियौँदेखि दसैँक...

barnanmedia.com२ हप्ता अघि

एकै महिनामा सरकारको खातामा १ खर्ब १५ अर्ब राजस्व, गत वर्षभन्दा ३०% वृद्धि!

सरकारले असोज महिनामा १ खर्ब १५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो मासिक लक्ष्यको ९९.८ प्रतिशत हो भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशत बढी हो। चालु आर्थिक वर्षको असोज...

kharibot.com२ हप्ता अघि

आजको राशिफल: २०८३ कार्तिक २ गते सोमबार

आजको राशिफल बिस २०८३ कार्तिक २ गते सोमबार ईस २०२६ अक्टोबर १९ नेपाल सम्बत ११४६ कौलाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष अष्टमी, चन्द्रमा मकर राशिमा, उत्तराषढा नक्ष...

barnanmedia.com२ हप्ता अघि

जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ चटारो

जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनि...

ratopati.com२ हप्ता अघि

आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, बिह...

kalakarmi.com२ हप्ता अघि

अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार, लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

(आइतवार राति आफ्नै निवासमा अभिनेता टाइगर श्राफ) मुम्बई– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार भएको घटनापछि उनको पहिलो तस्विर सार्वजनिक भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देसँग ...

ratopati.com२ हप्ता अघि

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगा...

baahrakhari.com२ हप्ता अघि

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ ...

ratopati.com२ हप्ता अघि

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार ) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा नि...

khabarhub.com२ हप्ता अघि

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

reportersnepal.com२ हप्ता अघि

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारक...

nepaltvonline.com२ हप्ता अघि

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला- जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसा...

kalakarmi.com२ हप्ता अघि

आजको राशिफल: १२ वटै राशिको भाग्यफल

काठमाडौं– आज २०८३ कार्तिक २ गते सोमवार, तद्अनुसार १९ अक्टोबर २०२६, नेपाल संवत् ११४६ कौलाथ्व अष्टमी । आज असोज शुक्ल अष्टमी, धृति बव उत्तरषाढा, सूर्योदय बिहानः ०६०६बजे, सूर्यास्त साँझः १७ः३१ बजे । आ...

ratopati.com२ हप्ता अघि

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्...

khabarhub.com२ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी तिथि । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको...

setopati.com२ हप्ता अघि

'छोराछोरीले सबैका बाबा आए, तपाईं कहिले आउने भन्दा भक्कानो फुट्छ'

परदेशीको दसैं झापाका मनोज अधिकारी रोजगारीका लागि दक्षिण कोरिया पुगेको १० वर्ष भयो। सन् २०१६ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगेका उनी अहिले ई–७ भिसामा काम गरिरहेका छन्। उनी...

hamrakura.com२ हप्ता अघि

शिवजीको प्रिय दिनमा राशिफल

आजको पञ्चाङ्ग मिति २०८३ कार्तिक २ गते सोमबार, इस्वीसंवत अक्टोबर १९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ।...

३० समाचार देखाइएको

३० समाचार देखाइएको