
रौतहटको यमुनामाई गाउँपालिका ५ मा कल्भर्टमा डुबेर एक बालकको मृत्यु भएको छ । घरदेखि करिब एक किलोमिटरको दुरीमा रहेको कल्भर्टमा डुबेर स्थानीय छ वर्षीय खुसी आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौत...

रौतहटको राजपुर नगरपालिका वडा २ फतुवा महेशपुरस्थित हुलाकी सडकखण्डको पश्चिम लच्कामा लालबकैया नदीको जलस्तर बढेपछि सडक अवरुद्ध भएको छ। निरन्तर केहिदिन देखि परेको वर्षाको कारण लाल बकैया नदीमा आएको बाढी...

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३...

रौतहट / रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३...

रौतहट । रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको गुजरा नगरपालिका–३ स्थित धन्सारमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी भएको छ । नेपाल आयल निगमको अमलेख...

रौतहट । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबा...
रौतहट। रौतहटको कटहरिया नगरपालिका-३ बडेर्वामा हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १४ गते साँझ करिब ६ बजे ७५ वर्षीया तेतरी खातुन ...

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। अस्ति १४ गते बिहीबार साँझ करिब ६ बजे स्थानीय अन्दाजी ७५ वर्षीया तेत...

जनकपुर। गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कार...

रौतहट । जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको दुर्व्यवहारको घटनाको भर्त्सना गरेको छ। रास्वपा संसदीय दलका मुख्य स...

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्स...

जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार ...

१ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्र...

रौतहट : रौतहटको कटहरिया नगरपालिकाको १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमबार विवादका बीच सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट पारि...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट १२ असार, चन्द्रपुर । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । समयम...

छाताको बढ्दो प्रयोगसँगै रौतहट जिल्लाका पहाडिया समुदायले घाम र पानीबाट जोगिन प्रयोग गर्ने परम्परागत ओढो ‘घुम’ विस्थापित भएको छ । केही दशकअघिसम्म गाउँघरमा वर्षायाम लाग्नासाथ मेलापात, खेतबारी र हाटबज...

रौतहट - चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरे । केन्द्रले किसानलाई मौ...

रौतहट । रौतहट जिल्लाका विभिन्न स्थानीय तहका महिलाहरू व्यावसायिक कृषि, पशुपालन र साना उद्यममार्फत आत्मनिर्भर बन्दै गएका छन् । ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालन गरिएको लैङ्गिक हिंसा न्यूनीकरण...

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा न...

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटकाे गुजरा नगरपालिका वडा नम्बर ३ धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भएर आगलागी भएको छ। आज बिहान करिब ५ः३० बजेको समयमा बा...

रौतहट । निर्बाचन आयोगले दल त्याग गरेका रौतहटका एक नगरप्रमुख र वडा अध्यक्ष लाई पद मुक्त गरेको छ । ०७९ को स्थानीय तहको निर्बाचनमा नेकपा एमाले बाट निर्बाचित भएका देवाही गोनाही नगरपालिकाका नगर प्रमुख ...

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। अस्ति १४ गते बिहीबार साँझ करिब ६ बजे स्थानीय अन्दाजी ७५ वर्षीया तेतरी...
रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई ...

रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सञ्चालित फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटले दण्ड सजाय तोकिएर पन...

रौतहट । चन्द्रनिगाहपुरका कपडा व्यापारी रामबाबु साह कलवार मिटरब्याजका नाममा ठगी गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) को आरोप खेप्दै आएका कलवारलाई जिल्ला अदालत रौ...

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहलाई द...

रौतहट : जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा, मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान चिन्तित छन्। कृषि ज्ञा...

मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका–१ मा पर्ने पौराई ब्रह्मस्थानप्रति आस्था र विश्वास बढ्दो छ । मधेश प्रदेश र भारतसँग सिमाना जोडिएका क्षेत्रका भक्तजन यस स्थलमा आई भाकल गर्छन् । भाकल...

लगातार दुई दिन परेको साउने झरीसँगै लालबकैया र झाझ (लमहा) खोलामा आएको बाढीले रौतहटका मध्य तथा दक्षिणी भेगका सयौँ बिघा धानखेत डुबानमा परेका छन्। बोरिङमार्फत सिँचाइ गरी ठूलो लगानी र मेहनतका साथ रोपिए...

रौतहट। मधेश प्रदेशमा लगातार सरकार परिवर्तन हुँदा रौतहटका प्रत्यक्ष तर्फको प्रदेशसभाका सबै सदस्यहरू पालैपालो मन्त्री बन्न सफल भएका छन् । ०७९ मंसिर ४ गतेको प्रदेशसभामा निर्वाचनपछि चार वर्षको अन्तराल...

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता र ८ हजार ६०७ जनालाई राहदानी उपलब्ध गराएको जनाएको छ। कार्यालयका अनुसार एक वर्षमा ११ हजार १००...
काठमाडौँ । मधेस प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्वतयारीमा जुटेका छन्। जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रका किसानहरूले धानको ...

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बोक्सीको आरोपमा दुव्र्यवहार गरी फरार रहेका र बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्रा...

रौतहट : प्रहरीले एकै दिन चेक अनादार मुद्दामा फरार २६ अभियुक्त पक्राउ गरेको छ। फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत एकै दिन २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम ...

चन्द्रपुर (रौतहट), जेठ १३ गते । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घ...

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेशप्रसाद कुर्मी पदमुक्त भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिह्नबाट निर्वाचित दुवै जन...

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा सञ्चालित फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटले दण्ड सजाय तोकिएर ...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुलेको छ। उनी रौतहटकै चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय ...

जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो पोस्ट र सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सुनसरी जिल्लामा भएको घटनासँग सम्बन्धित भन्दै रौतहटका इलाका प्रहरी कार्यालय च...

काठमाडौँ। रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार...

रौतहट : रौतहटमा सोमबार र आइतबार आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको ढल्दा स्थानी...

रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी पोखरीमा एक भारतीय युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ढाका ग्राम पञ्चायत–३०, लाल मोहम्मद गाउँका २३ वर...

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ बिशेष अभियान अन्तर्गत एकै दिनमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटबाट चेक अनादर, किर्ते न...

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ स्थित टेंग्राहा गाउँमा गएराति तीन घरमा चोरी भएको छ । एकै पटक शृङ्खलाबद्ध रूपमा भएका यी चोरीका घटनाले गाउँमा त्रास फैलाएको छ भने स्थानीय ...

रौतहटको चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन्। असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी निराश छन्। धानको बीउ तयार छ ...

रौतहट । जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै दण्ड जरिवाना समेत गरेपछि लामो समयदेखि लुकिछिपी बस्दै आएका १० जना फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ। फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान...

रौतहट : केन्द्र सरकारको ‘बिदा नीति’ रौतटको चन्द्रपुर नगरपालिकाले नमान्ने भएको छ । चन्द्रपुर नगरपालिकाले अबदेखि विद्यालय र सरकारी कार्यालयको बिदा कटौती गर्ने निर्णय गर्दै सूचना समेत जारी गरेको छ । ...

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘घरदैलो सेवा’ सुरु गरेको छ। प्रशासनले राहदानी (पासपोर्ट) लिन कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई हटाउँदै नागरिकको घ...

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न...