मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत १७ को विवरण
आज

२०७७ चैत १७ का समाचार

मार्च ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com२९५ हप्ता अघि

केपी ओलीले चलाए कारबाहीको डण्डा, के गर्छन् माधव नेपाल ?

१६ चैत, काठमाडौं । पार्टी कमिटीका अधिकारहरु आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि अनुशासनको कारबाही थालेका छन् ।  उनले २३ फागुनयता भएका एकलौटी निर्ण...

reportersnepal.com२९५ हप्ता अघि

प्रधानमन्त्री ओलीविरुद्ध हामी अविश्वासको प्रस्ताव ल्याउँदैनौं : कल्याण गुरुङ (भिडिओसहित)

काठमाडौं, १६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेका छन् । आज...

swasthyakhabar.com२९५ हप्ता अघि

शारीरिक कसरत गर्दा हुने फाइदा र ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं- मानिस एक सजिव प्राणी हो। सचेतना, गति, नियन्त्रण, स्वचालन तथा सन्तान उत्पादन जस्ता गुणहरु स्वाभाविक रुपमा मानिसमा विद्यमान हुन्छन्। यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना ...

lokpath.com२९५ हप्ता अघि

कारवाहीको होइन संवादको बाटो रोजौंः ठाकुर गैरे

काठमाडौं । युवा नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले पार्टीमा विभाजनको अभ्यास कोर्ने अभ्यास शुरु भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै गैरेले पार्टीमा एकता संघर्ष र रुप...

abhiyandaily.com२९५ हप्ता अघि

नदी बेसिनहरूको अध्ययन

नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदी प्रवाहमा आधारित रहेको र सुक्खा याममा पानीको बहाव कम हुँदा कम विद्युत् उत्पादन भई आयोजनाहरूले पेनाल्टी तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । विद्युत् नियमन आय...

abhiyandaily.com२९५ हप्ता अघि

लक्ष्मी बैंकले मनायो ग्लोबल मनी विक

काठमाडौं (अस) । लक्ष्मी बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२१ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका करिब ...

abhiyandaily.com२९५ हप्ता अघि

भारतीय सरकारी बैंकको निजीकरणले उठाएका प्रश्न

भारतमा औद्योगिक नीति १९९२ ले ठूलो क्रान्ति ल्यायो र भारतको आर्थिक विकासको लागि ठूलो सहयोग पुर्‍यायो । उक्त समयमा आणविक क्षेत्र, रेल क्षेत्रबाहेक प्रायः क्षेत्रमा निजी लगानी भित्र्याइयो; तर कतिपय भा...

abhiyandaily.com२९५ हप्ता अघि

सडक सञ्जालमा जोडियो म्याग्दीको कुइनेमंगले

म्याग्दी । वर्षौंदेखि दुर्गम गाउँको परिचय दिनुपर्दा शुरूमै नाम लिइने म्याग्दीको कुइनेमंगले गाउँ सडक सञ्जालमा जोडिएको छ । सडक विस्तारसँगै अन्य पूर्वाधार विकास हुन थालेपछि यो  गाउँको परिचय नै फेरिएको...

abhiyandaily.com२९५ हप्ता अघि

नेपाल दूरसञ्चार कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, १७ चैत)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १४ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २०३ कायम भएको हो । यस दिन कम्पनीको २४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ । कम्प...

Ujyaaloonline.com२९५ हप्ता अघि

भीम रावलकाे प्रतिक्रिया - ‘केपी ओलीकाे तानासाही निर्णय अस्वीकार्य छ’

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गर्नुभएको छ । उ...

Ujyaaloonline.com२९५ हप्ता अघि

नेपालले जित्याे त्रिदेशीय फुटबलकाे उपाधि

काठमाण्डाै – नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेकाे हाे ।   नेपालका लागि लागि खे...

Ujyaaloonline.com२९५ हप्ता अघि

ललिता निवास जग्गा प्रकरण- माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका निर्णय झिकाउन आदेश

काठमाण्डौ – ललिता निवास जग्गा प्रकरणमा सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउन आदेश दिएको छ । पूर्व प्रधानमन्त्...

Ujyaaloonline.com२९५ हप्ता अघि

वायु प्रदूषण बढेका कारण भाेलिदेखि चार दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय !

काठमाण्डाै – वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट व...

baahrakhari.com२९५ हप्ता अघि

म्यानमार ‘कू’ व्यापारिक स्वार्थकै कारण भएको हो ?

एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएयता भएको सेनाविरोधी प्रदर्शनमा हालसम्म ४०० भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ । आइतबार मात्र सेनाले शोक सभामा हस्तक्षेप गर्ने क्रममा गोली चलाउँदा १०० भन...

khabarhub.com२९५ हप्ता अघि

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

सुनसरी- सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–१० स्थित नहरचोकमा सोमबार दिउँसो १:४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११...

lokaantar.com२९५ हप्ता अघि

प्रदूषण बढ्दा देशभर घट्यो तापमान

 प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । \मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्त...

nepallive.com२९५ हप्ता अघि

वित्तीय सप्ताहका अवसरमा लक्ष्मी बैंकको वित्तीय साक्षरता अभियान  

काठमाडौं–विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक–२०२१) को अवसरमा लक्ष्मी बैंकले वित्तीय साक्षरतालगायत विभिन्न कार्यक्रम गरेको छ। बैंकले सातै प्रदेशमा एक हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता ...

ratopati.com२९५ हप्ता अघि

विराजको सम्मानजनक बिदाइ

हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष...

lokaantar.com२९५ हप्ता अघि

रामकुमारी झाँक्रीको टिप्पणी: हेक्का रहोस्, पृथ्वी गोलो छ

 नेकपा एमाले (खनाल–नेपाल) पक्षकी नेतृ रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् ।  सोमवार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ...

bbc.com२९५ हप्ता अघि

ह्वाइट हाउसले भन्यो, किमलाई भेट्न बाइडन 'इच्छुक छैनन्'

राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ-अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ। अमेरिकी अधिकारीहरू भन्छन्, उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ...

nepallive.com२९५ हप्ता अघि

बागलुङ घटना : युवतीलाई रङ दलेको निहुँले निम्त्याएको दुर्घटना, संदिग्धको खोजी सुरु 

काठमाडौं- बागलुङको बडिगाड गाउँपालिका-१० बल्देधुरीमा आइतबार साँझ दुई युवकको शव भेटियो। निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको थियो। गोरेटो बाटो भन्दा करिब...

pahilopost.com२९५ हप्ता अघि

वायु प्रदूषणका कारण आजदेखि चारदिनसम्म शैक्षिक संस्था बन्द, यी स्थानीयतहले गरे विद्यालय खोल्ने निर्णय

काठमाडौं : देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै सरकारले आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द रहनेछन्। त...

annapurnapost.com२९५ हप्ता अघि

घरमै उपचार र परिचयपत्र

भोजपुर : टेम्केमैयुङ गाउँपालिका—३ अन्नपूर्णकी २५ वर्षीया पवित्रा गिरी जन्मजात नसासम्बन्धी रोगले ग्रस्त छिन्। सामान्य हिँडडुल गर्न पनि नसक्ने उनी प्रायजसो घरमै हुन्छिन्। शारीरिक र मानसिक रूपमा अशक्त...

lokaantar.com२९५ हप्ता अघि

योगेश भन्छन् : परिणाम उल्टो हुने निश्चित छ, फर्कनु नै कल्याण हुने छ !

नेकपा एमाले (खनाल–नेपाल) पक्षका नेता एवम् पूर्वमन्त्री योगेश कुमार भट्टराईले माधव नेपाल र भीम रावलमाथिको कारबाहीले परिणाम उल्टो हुने निश्चित भएको टिप्पणी गरेका छन् ।  प्रधानमन्त्री एवम् एमाले अध्य...

rajdhanidaily.com२९५ हप्ता अघि

‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन...

ratopati.com२९५ हप्ता अघि

४७ वर्ष लामो सम्बन्धमा ब्रेक : ओली–नेपाल नदीका दुई किनारा

समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट निलम्बन गरेपछि उनीहरुबी...

nepalipatra.com२९५ हप्ता अघि

'कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र'

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ ।  पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जना...

nepallive.com२९५ हप्ता अघि

तुवाँलो अझै केही दिन रहने विभागको दावी, सकेसम्म बाहिर ननिस्कन आग्रह

काठमाडौं–आगामी केही दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार तुवाँलोले ढाकेको मौसमी अवस्थामा तत्काल सुधार हुने अवस्था छैन।  हाल मुलुकका धेरै जसो स्थ...

ratopati.com२९५ हप्ता अघि

सुदूरपश्चिम सरकार ढाल्ने कसरतमा ओली समूह

नेकपा एमाले ओली समुहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहे...

lokaantar.com२९५ हप्ता अघि

नेपाल र रावलमाथिको कारबाहीपछि शंकर पोखरेल भन्छन्, यसले सबैको हित गर्छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले नेता शंकर पोखरेलले माधव नेपाल र भीम रावलमाथिको कारबाही पार्टीको अनुशासन भएको टिप्पणी गरेका छन् ।  सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र...

baahrakhari.com२९५ हप्ता अघि

चरित्र निर्माणमा मिहिनेत गर्दैनन् कलाकार

काठमाडौं । नेपाली कलाकारहरु विभिन्न कारणले चरित्र निर्माणमा चुकिरहेको निर्देशकहरुले बताएका छन् । समय, पारिश्रमिक र निर्देशकका कारण कलाकार चरित्र निर्माणमा केन्द्रित हुन नसकेको उनीहरु बताउँछन् । नि...

lokaantar.com२९५ हप्ता अघि

ठाकुर गैरे भन्छन्–विभाजनको बाटो कोर्ने अभ्यास सुरु भयो

नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टीका नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गरेका छन् । उनले एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने...

kalakarmi.com२९५ हप्ता अघि

काठमाडौंवासीको घर–घरका धारामा मेलम्चीको पानी आउनुको अर्थ…

डा.डीआर उपाध्याय– काठमाडौं– लामो सयमको प्रतिक्षापछि मेलम्चीको खानेपानी काठमाडौंवासीको धारामा आएको छ । मेलम्चीको पानी धारामा आइसकेपछि काठमाडौंका जनता खुशी हुनु स्वभाविक हो । साढे दुई दशकको प्रतीक...

merolifestyle.com२९५ हप्ता अघि

नेल्सन मण्डेलाका १० प्रेरणादायी विचार

सन् १९१८ जुलाई १८ मा जन्मेका नेल्सन मण्डेला विश्व प्रसिद्ध राजनेता हुन् । उनी आफ्नो जीवनमा रङभेदी र जातिभेदी नेतृत्वविरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रप्रमुख बन्न सफल भएका थिए ...

rajdhanidaily.com२९५ हप्ता अघि

संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध

संघीय शासन प्रणाली विशिष्ट शासन प्रणाली हो । राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवार...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको