२०७८ वैशाख १६ का समाचार
अप्रिल २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको निधन
वासिङटन: पहिलो अन्तरिक्षयात्री नील आर्मस्टङका सहयात्री समेत रहेका एपोलो ११ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । उनी १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री...
तीन महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा
आधा दर्जन बैंकको नाफा वृद्धि खुम्चियो काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्...
जलजलामा सरसफाइ परियोजना
पर्वत (अस) । पर्वतको जलजला गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाले इन्टरनेसनल युथ को–अपरेसन परियोजना सुरु गर्ने भएको छ । जापानी रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा जलजला गाउँपालिकाका ५ वटा वडा...
जलविद्युत्को लगानी सुरक्षा सुनिश्चित गर्न इप्पानको माग
काठमाडौं (अस) । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाका गरिएको लगानीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सीता हाइड्रोपावर कम्पनीले...
आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रक्षेपण
काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाममा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै एशियाली विकास बैंक (एडीबी)ले गत आर्थिक वर्षमा भन्दा चालू वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गर...
नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्नेे योजनामा प्रमको चासो
काठमाडौं । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको...
निषेधाज्ञाको प्रभावले घट्यो कुखुराका चल्लाको माग
काठमाडौं (अस) । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् । ह्य...
आकस्मिक टेलिफोन नम्बरसहितको एम्बुलेन्स
उपत्यकामा एकैपटक १० नयाँ एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । सामुदायिक एम्बुलेन्सलाई नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गर्न लागेको हो । एम्बुलेन्सको निःशुल्क आकस्मिक टेलिफोन नम्बर १०२ हुनेछ । निजी क...
कोरोनाविरुद्धको एक डोज खोपले अरूमा भाइरस सर्ने जोखिम आधाले घटाउँछ
बीबीसी । कोरोनाविरुद्धको खोपको एउटा मात्र डोज लगाएमा पनि भाइरस अरूमा सर्ने जोखिम आधाले कम हुने एक नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानमा फाइजर वा अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरू ती...
‘बिना काम ननिस्कनू’
काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठम...
नेपालमा मृत्युदर १.०२६ प्रतिशत
काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ...
मन्त्रिपरिषद् बैठकः सीडीओलाई सर्वस्व अधिकार
काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए सीड...
अक्सिजनलाई अत्यावश्यक प्राथमिकतामा राख
कोरोना महामारीको दोस्रो लहर गम्भीर रूपमा जनमानसका बीच गहिरिँदै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि अत्यावश्यक मानिएको अक्सिजनको अभाव...
१२ वर्षको उमेरमा हाइ-स्कुल र कलेज एकै पटक उतीर्ण गर्ने बालक
काठमाडौँ । नर्थ क्यारोलिनाको १२ वर्षीय बालकले कोरोना महामारीको समयमा थोरै मात्र एक्स्ट्रा कक्षा लिएका थिए । एक वर्ष पछि सालिसबरीका माइक विमर एकै समयमा हाइ स्कुल र कलेजबाट एकै हप्तामा स्नातक गर्ने भ...
भाट–भटेनीको जात्रा
काठमाडौं विशालनर हाँडीगाउँस्थित प्रसिद्ध भाट–भटेनीको मन्दिर रहेको छ । प्राचीन र व्यवस्थित सहरका रूपमा परिचित विशाल नगर लिच्छविकालीन पुराताŒिवक एवं ऐतिहासिक प्रमाणिकता बोकेको सहर हो । यहाँ अनेकौं दे...
भारतको कोरोना संकटले कसरी पूरै दुनियाँलाई प्रभावित पार्छ ?
बीबीसी । कोरोनासँग संघर्षरत् भारतको भयावह दृश्यले यतिबेला पूरै दुनियाँलाई स्तब्ध बनाएको छ । तर जानकरहरू यो संकट भारतलाई मात्र नभएर विश्वमाथि परिरहेको बताउँछन् । विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्...
च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले पीएसजीलाई हरायो
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरको हो । म्यानचेस्टर ...
च्याम्पियन्स लिग : सिटीसँग पीएसजी पराजित
काठमाडौँ- च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई उसकै घर...
कारोना संक्रमित बढे अब सम्बन्धित जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार प्रजिअलाई
सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बुधबा...
कोरोना सङ्क्रमणको फैलावट उच्च
केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् । स्व...
म्यानचेस्टर सिटीद्वारा पिएसजी पराजित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले पिएसजीलाई पराजित गरेको छ । गएराती पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोल अ...
ट्रम्पको वकिलको घर र कार्यालयमा एफबीआईको छापा
अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले डोनल्ड ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारेको छ। युक्रेनसँग लिएर उनको कारबाहीका सम्बन्धमा ख...
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा सुरु : निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ । काठमाण्डौमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबा...
आईपीएल : जितसँगै शीर्षमा उक्लियो चेन्नई, हैदरावाद पराजित
काठमाडाैं– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीमा बुधवार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थान...
कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ वैशाख, काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (विहीबार)देखि स्थगित गर्ने निर्...
पर्यटन उद्योगलाई जोगाउँ
सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहान सहरमा पहिलोपटक देखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर नेपालले पनि सामना गरिरहेको छ। यससँगैसुरुआती चरणबाटै थला परेको पर्यटन उद्योग थप संकटमा परेक...
आइपिएलः हैदराबाद चेन्नईसँग स्तब्ध, वार्नरले बनाए रेकर्ड
एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । बुधबार राती हैदराबादविरुद्ध सानदार जित निकाल्दै चेन्नई अंकतालिकाको ...
चेन्नई सुपर किङ्सको पाँचौं जीत, हैदराबाद भयो निरिह
नयाँ दिल्ली– चेन्नई सुपर किङ्सले आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । इन्डियन प्रीमियर लीग (आईपीएल) को जारी प्रतियोगितामा चेन्नईको यो पाँचौं जीत हो । ...
कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि
नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाक...
उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर २३ औं वर्षमा
काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर स्थापना भएको २२ वर्ष पूरा भएको छ । स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेशको अवसरमा कम्यूनिकेसन कर्...
आईसीयू, भेन्टिलेटर र आइसोलेसन छैनन् खाली, यही अनुपातमा सङ्क्रमित बढ्दै गए भयावहको स्थिती
काठमाडौं । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, एकैदिन ३,२९३ को मृत्यु
काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण भारतमा दुई लाख एक हजार १८७ कोरोना संक्रमितको मृत्यु भइ...
भारतमा थपिए ३ लाख ७९ हजार संक्रमित, ३६ सयको मृत्यु
भारतमा कोरोनाभाइस संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन। पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजारमा कोरोनाको संक्रमण देखिएकाे छ। कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा लगातार सातौ दिन तीन लाखभन्दा बढ...
उपत्यकामा शुरु भयो निषेधाज्ञा
काठमाडौं– उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुरमा) बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो। बिहीबार बिहान...
३४ समाचार देखाइएको