२०७८ वैशाख २० का समाचार
मे ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न चट्टाने भीर मुख्य चुनौती
जनक बहादुर शाही, हुम्ला । कर्णाली करिडोर निर्माणमा विभिन्न ६ स्थानमा रहेका चट्टाने भीर चुनौती बनेका छन् । उक्त चट्टाने भीरका कारण नेपाली सेनाले निर्माणको जिम्मा लिएपनि काम अघि बढ्न सकेको छैन । कर...
लुम्बिनीमा मन्त्रिमण्डल विस्तार, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ
बुटवल ः मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरी...
लुम्बिनी प्रदेशको मन्त्रिमण्डल गठन, दुई जना मन्त्री नियुक्त
काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल गठन गरेका छन् । आइतबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेलगत्तै पोखरेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले आ...
पाकिस्तानमा जबरजस्ती धर्म परिवर्तन बढ्दै
इस्लामवाद। मुस्लिम बहुल राज्य पाकिस्तानमा धर्म परिवर्तनको क्रम निकै तीव्र रूपमा वृद्धि भइरहेको छ। सरकारले पनि यसलाई रोक्नका लागि कुनै ठोस पहल गर्न सकेको छैन। धर्म परिवर्तनले अपहरण, जबरजस्ती र हत्य...
आम स्वास्थ्यकर्मीकाे मनोबल उच्च बनाउन नर्सिङ परिषद्को अपिल
नेपाल नर्सिङ परिषद्ले काेरोना महामारीकाे बीच अग्रपंतिमा खट्ने आम स्वास्थ्यकर्मीलाई धन्यावाद दिएकाे छ । साथै यस्तो विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यभन्दा पनि मानव सेवामा अहोरात्र का...
मुख्यमन्त्रीको कार्यलयमा पुगेर प्रदेश प्रमुखबाट पोखरेललाई सपथ
बुटवल । विपक्षी गठबन्धनको नाराबाजी बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यलयमा विपक्षी गठबन्धनका सांसदहरुले धर्ना दिए पछि प...
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा
पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन...
राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधि सभाको बैठक आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं, बैशाख १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका ल...
भोलिबाट आन्तरिक हवाइ उडान बन्द, भारततर्फको सम्पूर्ण उडान स्थगित
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सोमवार (भोली) मध्यरातीबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ...
जसपाका पदमुक्त सांसद पनि बने मन्त्री
बुटवल : जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजय बहादुर यादव पुनः मन्त्री भएका छन् । मुख्यमन्त्री शंकर पाेखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे ...
आज थप १२ जिल्लामा निषेधाज्ञा, ७ जिल्ला पुर्ण रुपमा बन्द, ५ जिल्ला आंशिक (सूचीसहित)
काठमाडौं । शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी भएकोमा आज थप १२ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयको विवरण अनुसार १२ जिल्लामध्ये ७ जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा जारी भएको हो भ...
भोलिबाट आन्तरिक हवाई उडान बन्द, बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडानमा रोक
काठमाडौं, १९ बैशाख । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भोलिबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण द्रुत गतिमा फैलिएको अवस्थामा सरकारले आन्तरिक उडान भोलि मध्यराति १२ बजेब...
महोत्तरीमा पनि बुधबारदेखि १० दिनका लागि निषेधाज्ञा
जनकपुरधाम : महोत्तरीमा बुधबारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा ...
सबै प्रकारका उडान बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । कोरोना संक्रमण तिब्र रुपमा बढेपछि सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा रोक लगाउने निर्णय गरको छ । हिजोको मन्त्रिपरिषद्को बैठकले आज मध्यरात देखि आन्तरिक उडान र २२ बैशाख मध्यरात देख...
यूएईमा सुरु भयो सलमानको ‘राधे’ को एडभान्स बुकिङ, हलसँगै अनलाइनमा पनि रिलिज हुने
मुम्बई । अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ को यूएईमा एडभान्स बुकिङ सुरु भएको छ । यस कुराको जानकारी सलमान स्वयंमले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत गरेका ...
पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको ह...
दिनभरको विरोधका बीच लिए शंकर पोखरेलले शपथ
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दलका सांसदहरुले घेराउ गरेपछि प्रदेश प्रमुखलाई नै मुख्यमन्त्रीको कार्यालयमा लगेर शपथ...
लक गरेको कारमा तीन बालक कसरी छिरे ? माघदेखि रोकेको कारमा बत्ती कसरी बल्यो ?
दाङ । तुलसीपुरको स्याउली बजारमा शनिबार बेलुकी एउटै कारभित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कारधनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा विगत तीन महिनादेखि पार्किङ गरे...
व्यस्त विमानस्थलमा अमेरिकालाई पछि पार्यो चीनले
सीएनएन । २०२० मा पहिलोपटक विश्वका दश सबैभन्दा व्यस्त विमानस्थलमध्ये सातवटा चीनका परेका छन् । पछिल्लो २२ वर्षदेखि शिर्ष स्थानमा रहँदै आएको अमेरिकाको हार्ट्सफिल्ड–ज्याक्सन अट्लान्टा इन्टरनेस्नल एयरपो...
निषेधाज्ञाले यात्रुहरू अलपत्र (तस्बिरहरू)
काठमाडौं । कोरोना महामारीको भयावह अवस्था हुन नदिन उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण यात्रुहरू अलपत्र परेका छन् । निषेधाज्ञाका कारण एकातिर काठमाडौं उपत्यका सुनसान भएकाे छ भने अर्काेतिर घर फर्किन ...
कंगनाको आक्रोश– तेस्रो सन्तान जन्माउने अभिभावकलाई कैद हुनुपर्छ
मुम्बई । बढ्दो जनसंख्याप्रति बलिउड अभिनेत्री कंगना रनौतले आक्रोश पोखेकी छिन् । भारतमा बढ्दो स्वतन्त्रताका कारण जनसंख्यामा भार परेको भन्दै यसको नियन्त्रणमा कडा कानुन ल्याउनु पर्छ भन्दै उनले ट्विट गर...
प्रदेश सांसद निर्मला क्षेत्री भन्छिन् : प्रहरीले मलाई टिपेर फाले, न्यायका लागि कहाँ जाऊँ ?
बुटवल । लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो । प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त...
के हो ‘भ्याक्सिन पासपोर्ट’ ? विदेशमा डिजिटल भ्याक्सिन पासको ट्रेन्ड बढ्दो
बीबीसी । पछिल्लो समय सबै देशका सरकारहरु अस्थाइ उपायका रुपमा मानिसहरुले कसरी सजिलोसँग आफ्नो कोभिड अवस्था देखाउन सक्छन् भन्ने खोजी गरिरहेका छन् । अहिलेका लागि भने कोभिडको सुइ लगाएपछि प्राप्त गरिने का...
के हो ‘स्क्रिम थेरापी’ ? चिच्चयाएर कसरी हटाउन सकिन्छ स्ट्रेस ?
एजेन्सी । शौचालयको ढोका तौलियाले ढप्प पारि आफूसँग भएको सिरानीमा सकेजत्ति जोडले चिच्याउँछिन् लिज कोनोर । छिमेकीहरुले उनको आवाज सुनेर पुलिसलाई नबोलाउन् भनेर उनले सावधानी अपनाउन त्यसो गरेकी हुन् । अहि...
घरमा रहेका अक्सिजन सलिण्डिर फिर्ता गरेर संक्रमितको ज्यान बचाउन सरकारको आग्रह
काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो । केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध ...
महिलाभन्दा पुरुष कोरोना संक्रमित धेरै
काठमाडौं । कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा धेरै भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार महिलाको तुलनामा पुरुष कोरोना संक्रमित झण्डै दोब्बर छन् । स्वास्थ्य मन्त्रालयल...
कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित
काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क अनुसार यस...
कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदे...
आफ्नो क्षेत्रमा हारे पनि तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री हुन सक्छन् ममता बेनर्जी
भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा एकातिर बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखिन्थ्यो भने अर्कातिर उक्त पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता ब...
अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीको शपथ खुवाउनु असंवैधानिक– उपेन्द्र यादव
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउने कार्य असंवैधानिक भएको दाबी गरेका छन्। प्रदेश सभामा दर्ता भएको अविश्वासको प...
कोभिसिल्डको मूल्य घट्याे, खोप उत्पादनमा कुनै व्यवधान नरहेको कम्पनीकाे दाबी
नयाँ दिल्ली (भारत)- अक्सफोर्ड–अस्ट्राजेनिकाको कोराेनाविरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरेकाे छ। सेरमले भारतीय राज्यहरूका लागि ...
इटालियन सिरी ‘ए’ फुटबल लिगको उपाधि इन्टर मिलानलाई
काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबल लिगको उपाधि इन्टर मिलानले जितेको छ। इन्टरले ११ वर्ष सिरी ‘ए’ को उपाधि जितेको हो। इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो। आइतबार दोस्रो स्थानक...
आईपीएल: पन्जावविरुद्ध जित निकाल्दै शीर्षमा पुग्यो दिल्ली
काठमाडौं– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति अहमदाबादमा सम्पन्न खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको ह...
आज मध्यरातिदेखि आन्तरिक उडान बन्द, बुधबारदेखि अन्तर्राष्ट्रिय उडान पनि रोकिने
काठमाडौं– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ।...
बेड खाेज्दाखाेज्दा अस्पतालमै मृत्यु
काठमाडाैं–सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ। शुरुमा उन...
३५ समाचार देखाइएको