मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ १२ को विवरण
आज

२०७८ माघ १२ का समाचार

जनवरी २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५१ हप्ता अघि

माघ १२, २०७८

सम्बन्धित समाचार माघ ६, २०७८ माघ ८, २०७८ माघ ९, २०७८ माघ ११, २०७८

rajdhanidaily.com२५१ हप्ता अघि

‘क्रिप्टोकरेन्सी’ कारोबार पुष्टि गर्ने त्यो अनौठो सूचना

काठमाडौं । राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिक...

rajdhanidaily.com२५१ हप्ता अघि

पूर्व र बहालवाला उपकुलपतिद्वारा सरकारी कदमको विरोध

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन र नियमावलीविपरीत सरकारको निर्णयको १ जना बहालवाला र ७ जना पूर्वउपकुलपतिले विरोध गरेका छन् । गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले...

rajdhanidaily.com२५१ हप्ता अघि

स्थानीय तहको निर्वाचन समयमा नै गर

स्थानीय तहका सरकारको आवधिक निर्वाचन गर्ने समय आइपुगेको छ । स्थानीय निर्वाचन ऐनमा स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउन पनि नपाइने र यसको निर्वाचनको तिथिमिति पनि तलमाथि गर्न नपाइने उल्लेख भएकाले यो ...

rajdhanidaily.com२५१ हप्ता अघि

भारतीय गणतन्त्र दिवस: नेहरुदेखि मोदीसम्म

जनवरी २६ का दिन भारतका संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ । भारतको गणतान्त्रिक यात्रामा नेतृत्वहरूको कृतित्व, व्यक्तित्व र वक्तृत्वको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन । भा...

rajdhanidaily.com२५१ हप्ता अघि

सत्ताशक्तिको पकडमा प्रहरी दक्षता

बालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी हड्प्ने ३ सयभन्दा बढी व्यक्तिविरुद्ध सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फर्काएको घटना पछिल्लो चासोको विषय बन्यो । जग्गा हड्प्न सरकारी कागजात किर...

kharibot.com२५१ हप्ता अघि

राष्ट्रियसभामा रिक्त १९ सिटका लागि आज निर्वाचन हुदै

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेका १९ सिटका लागि आज निर्वाचन हुदै छ । गत पुस २० गते गरिएको मनोनयनपछि निर्वाचन आयोगले पुस २५ गते मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरेको थियो ...

lokaantar.com२५१ हप्ता अघि

आज राष्ट्रिय सभा निर्वाचन : ९ दल चुनावी मैदानमा, १९ जना निर्वाचित हुँदै

१९ सदस्य चयनका लागि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणल...

lokaantar.com२५१ हप्ता अघि

सिरिन्ज नहुँदा खोप अभियान ठप्प

कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान रोकिएको छ । जिल्लाको १० पालिकामध्ये कृष्णनगर नगरपालिकाबाहेक जिल्लाका अन्य पालिकामा खोप अभियान रोकिएको हो ।  खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव हुँदा जि...

lokaantar.com२५१ हप्ता अघि

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान गर्न एरो थाइको टोली आयो

 ९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा...

khabarhub.com२५१ हप्ता अघि

आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ?

काठमाडौं – आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ। १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र...

lokaantar.com२५१ हप्ता अघि

चार्टड उडानमा बढी भाडा तिरेका यात्रुसँग सरकारले माग्यो विवरण

अन्तर्राष्ट्रिय यात्रु चार्टड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुको गुनासो संकलन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक सूचना प्र...

onlinekhabar.com२५१ हप्ता अघि

भारतको ७३ औं गणतन्त्र दिवस : विपिन रावतलाई पद्म विभूषण

१२ माघ, काठमाडौं । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ । केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गर...

lokaantar.com२५१ हप्ता अघि

यस्तो रहनेछ आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा

अझै पनि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको २४ घण्टामा देशभर आंशिकदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा ...

lokaantar.com२५१ हप्ता अघि

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष...

lokaantar.com२५१ हप्ता अघि

जेठबाट स्थानीय तह जनप्रतिनिधि विहीन हुने शंका

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति सरकारलाई सिफारिस गरिसकेको भन्दै तत्काल मिति तोक्न आग्रह गरेको हो । आयोगका ...

abhiyandaily.com२५१ हप्ता अघि

अनुदानका लागि ज्ञानकेन्द्रसँग सम्झौता

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी अनुदानका लागि सम्झौता गरेका छन् । कार्यालयले किसानको उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले ५०...

nepalsamaya.com२५१ हप्ता अघि

इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

काठमाडौं- आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।  भारतमा गणतन्त्र घोषणा भारत सन् १९५० जनवरी २६ मा पूर्णरुपमा स्वतन्त्र भएको थियो। जनवरी ...

setopati.com२५१ हप्ता अघि

डेढ करोड लगानीमा खुलेको 'बार्दली', लन्डनमा सिकेको सीप सदुपयोग

पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा नयाँपन ल्याउन खोज्नेहरू धेरै छन्। स्वदेशी नाम। नामअनुसारकै साजसज्जा। अनि त्यहीअनुसारका परिकार। यस्तै रेस्टुरेन्ट हो शंखमुलमा रहेको 'बार्दली'। यसको मुख्य विशेषता ...

ratopati.com२५१ हप्ता अघि

मधेसमा एमाले-लोसपा गठबन्धन

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका...

newsofnepal.com२५१ हप्ता अघि

नारायणहिटीमा को बस्ने द्वन्द्व शुरू

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रहेको परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग त्रिपुरेश्वरमा सरेपछि सो भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन ...

ekantipur.com२५१ हप्ता अघि

आत्मनिर्भर घोषणाको १० महिनामै दुग्धपदार्थ अभाव

काठमाडौँ — २०७७ चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छीमन्त्री पद्मा अर्यालले दुग्ध पदार्थ (धूलो दूध र बटर) मा मुलुक आत्मनिर्भर भएको घोषणा गरिन् । उनीहरूले सार्वजन...

lokaantar.com२५१ हप्ता अघि

स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री  शेरबहादुर   देउवाले   रासायनिक  मल  उद्योग खोल्न  निजी  क्षेत्रलाई  आग्रह  गरेका छन् ।    नेपालले    जहिले    पनि   रासायनिक मलको   समस्या  भोग्दै आएको   स्मरण  गर्दै उनले   रासायनिक...

lokaantar.com२५१ हप्ता अघि

सङ्क्रमण उच्च बिन्दुमा पुग्यो

 कोरोना  सङ्क्रमितको  सङ्ख्या  बढेर   अहिलेसम्मकै   उच्च  बिन्दुमा  पुुगेको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  गत  २४  घण्टामा  पीसीआर    र    एन्टिजेन  गरी  २५  हजार    ९०९  नमुना  प...

thahakhabar.com२५१ हप्ता अघि

राष्ट्रिय सभा : १९ पदका लागि आज मतदान

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।  निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४...

khabarhub.com२५१ हप्ता अघि

यी दुई प्रदेशमा हुँदैछ वर्षा, हिमपातको सम्भावना कायमै

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभरको मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरू...

ekantipur.com२५१ हप्ता अघि

बैंकले फेरि बढाए ब्याजदर

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत अस...

dcnepal.com२५१ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचन आजः एमाले विरूद्ध पाँच दलीय गठबन्धन

काठमाडौं। २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ। प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, क...

nayapatrikadaily.com२५१ हप्ता अघि

राष्ट्रिय सभाका  १९ सदस्यका लागि आज निर्वाचन

१९ सिटका लागि हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुर...

karobardaily.com२५१ हप्ता अघि

बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य

बिमा समितिले बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने निर्देशन जारी गरेको छ । समितिले २०७९ साउन १ गतेदेखि लागू हुने गरी ‘जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८’ जारी ...

lokaantar.com२५१ हप्ता अघि

मङ्सिरभित्र तीनै तहको निर्वाचन, चुनावसम्मै गठबन्धनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार   नेपालले   आगामी   मङ्सिरसम्म  तीनै  तहको  निर्वाचन  गराउने  विषयमा  गठबन्धनमा  छलफल  भइरहेको  बताएका छन् । रामेछाप  जिल्लाका  युवालाई  मङ्गलबार नेकपा (...

nepalsamaya.com२५१ हप्ता अघि

आज राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा को-कोले गर्दैछन् प्रतिस्पर्धा?

काठमाडौं- राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदैछ। १९ सिटका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  प्रमुख प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको ...

ekantipur.com२५१ हप्ता अघि

‘मिलेमतोमै भ्रष्टाचार मौलायो’

काठमाडौँ — नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्र्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्ष...

ekantipur.com२५१ हप्ता अघि

नेपालमा भ्रष्टाचार निरन्तर

काठमाडौँ — नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने अन्तर्राष्ट्र्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्ष...

nayapatrikadaily.com२५१ हप्ता अघि

बतासको काइदा : फाइदा हुने ठेक्का छाड्दै नछाड्ने, घाटा भए बीचमै सम्झौता तोड्ने

लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ  लिज सम्झौता सकिएको एक ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको