२०७८ फागुन १ का समाचार
फेब्रुअरी १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : भारतबाट रू. साढे २ खर्बको आयात हुँदा निर्यात ५३ अर्ब
वीरगञ्ज (अस) । वैदेशिक व्यापारको मुख्य साझेदार भारतबाट वीरगञ्ज भन्सार हुँदै चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामै करीब साढे २ खर्ब रुपैयाँको वस्तु भित्रिएको छ । यो परिमाण निर्यातको तुलनामा करी...
ताराखोलाले बनायो प्रशासनिक भवन
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ । ...
पर्यटकको रोजाइमा प्राचीन गुफा (फोटो फिचर)
म्याग्दी – टाढाबाट हेर्दा ठूलो चट्टान वा पहरा जस्तो देखिने । नजिक पुगेपछि ओढारको आकार । सिँढी चढेर भित्रै उक्लिएपछि घरको झल्को मेटिने । अझ माथि जाँदा कोठैकोठा र तलैतला भएको । कोठाभित्र पुराना सामग्...
एक महिनापछि आजबाट विद्यालय खुल्दै
काठमाडौं । देशैभरिका शिक्षालयमा आज आइतबारबाट भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ । एक महिनादेखि बन्द विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्या...
एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव
अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ वि...
शीर्षस्थानको बायर्नको लज्जास्पद हार
आइतबार, फागुन १, २०७८ एजेन्सी – सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ । बायर्नले घरेलु टोली वोकमसँग ४–...
आजदेखि यात्रुबिनाको रेल चलाइँदै
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका मह...
विप्लवले जनकारबाही जारी राखेकोमा सरकारको आपत्ति
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउ...
स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिग लिडर सिटीले नर्वीच सिटीलाई उसकै मैदानमा ४-० गोलले पराजित गरेको हो । सिटीलाई जित दिलाउ...
स्थानीय सरकारको सार्थक पहल : आहा ! इलाम
इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्– इलामे सहर चियाबारी राम्रो त्यहीँ प-यो...
विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो
काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ ।
एमसीसीबारे प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छलफल
सरकारमा सहभागी गठबन्धन दलका तीन शीर्ष नेताहरूबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा शनिबार छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहा...
वैदेशिक रोजगारी: युरोप-अमेरिका मोहमा ठगिँदै युवा
काठमाडौँ । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा...
३० टन क्षमताको पुल, ६९ टन सामान तार्दातार्दै भाँचियो
निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको लापरबाहीले पुल भाँचियो, मालवाहक ट्रकसहित अरुण नदीमा खसे पनि धन्न मानवीय क्षति भएन, जिमी र आमराङका बासिन्दा वारपार गर्न अब तीन–चार घन्टा हिँड्नुपर्ने निर्मा...
कांग्रेसको बाँकी जिल्ला अधिवेशन फागुन १३ गते
काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी जिल्ला कार्यसमितिको अधिवेशन फागुन १३ गते हुनेभएको छ । १४औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन गरेको तीन महिना बितिसके पनि १६ जिल्लाको अधिबेशन अझै हुन...
रेलको ‘ड्राई रन’आजदेखि
धनुषा — झन्डै डेढ वर्षदेखि धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरेर राखिएको रेलको आइतबारदेखि ‘ड्राई रन’ गरिने भएको छ । बिहान १० बजे इनर्वाबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । यात्रु...
पानखेती : १५ वर्षसम्म गतिलो आम्दानी
बनियानी । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य क...
क्लब विश्वकपको उपाधि चेल्सीलाई
एजेन्सी । क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । गएराति भएको खेलमा अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । निर्धारित समयको १-१ गोल...
आजदेखि विद्यालय खुल्ने
काठमाडौं : देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थामा आजदेखि (आइतबार) पठनपाठन हुने भएको हो । विद्या...
आइपिएल अक्सन : सन्दीप यसपालि पनि अनसाेल्ड
नेपाली क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बैंग्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा उनलाई अनुबन्ध गर्न कुनै पनि...
तुलसी पानी पिउनुहोस्, फाइदा यस्ता छन्
रुघाखोकीको समस्या हरेक मानिसमा बारम्बार देखिइरहन्छ । रोग प्रतिरोधक क्षमता कम भएका मानिसलाई रुघाखोकीले पनि निकै सताउँछ । तर, अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस भयो कि भन्ने शंका पैदा हुन...
फेरि बढ्यो कर्जाको ब्याजदर
काठमाडौँ — कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फ...
सिभिल इन्जिनियरिङ समूह अन्तर्गत ११ जनालाई उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह अन्तर्गत विभिन्न उपसमूहका रा.प. द्वितीय श्रेणी [उपसचिव] पदमा विभिन्न शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ...
लुम्बिनीको राजधानी : देउखुरी उपत्यकालाई गौतम बुद्धको झल्को दिनेगरी विकास गर्ने प्रस्ताव
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकालाई राजधानीका रुपमा विकास गर्न बन्दै गरेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ । राप्ती नदीको दुबैतर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने ग...
परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गर्न खोजियोः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि छ’, आइतबार २७ औं ज...
एक महिना पछि विद्यालय खुल्दै, आजदेखि भौतिक उपस्थितिमै पठनपाठन
काठमाण्डाै - कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर सम...
छरिएका सबै माओवादीहरु एकाबद्ध होऔँ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेको समस्यालाई आत्मसाथ गर्दै एकाबद्ध हुन आग्रह गरेका छन् । २७औं जनयुद्धको अवसरमा...
राष्ट्रसेवक सम्मानित
नेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अ...
गठबन्धमा पराकम्प !
संसद्बाट आउने सोमवार एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव सत्ता गठबन्धनका दुई दलले अस्वीकार गरेका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमा...
कोषका नियुक्तिमाथि वनले उठायो प्रश्न
काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी नियुक्तिमा अपनाइएको मापदण्डमा वन तथा वातावरण मन्त्रालयले प्रश्न उठाएको छ । वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीक...
एमसीसीमा घर्किंदै समयसीमा, दलहरूको आ-आफ्नो अडान
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन...
कस्तो रहला आजको मौसम?
काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदे...
जनयुद्ध दिवसमा प्रचण्डको अपिल– छरिएका माओवादीहरु एक होऔं, प्रतिक्रियावादीलाई परास्त गरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन्...
एकमहिना पछि हट्यो स्मार्ट लकडाउन, सबै क्षेत्र खुले
काठमाडौँ– एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ।
परिवर्तनका लागि लडेका शक्तिहरु एक भए परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिन्छ – प्रचण्ड (भिडियो सन्देशसहित)
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भएमात्रै वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने बताएका छन् २७ औं ‘जनयुद्ध’ दिवसको अ...
३५ समाचार देखाइएको