२०७८ फागुन १४ का समाचार
फेब्रुअरी २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा...
देउवाको रणनीतिः ओली देखाएर दाहाल र नेपाललाई गलाउने
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओल...
‘भ्रष्टचारी’ न्यायाधीशलाई अख्तियारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको फैसला
काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्म...
लघुवित्तको जालमा ग्रामीण महिला
गुल्मी । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइ...
अमेरिकाद्वारा रुसमा थप प्रतिबन्ध घोषणा
वासिंटन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकाले रुसले गर्नस...
सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार ...
दिनभर छलफल तर जुटेन सहमति
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न शीर्ष नेताबीच शुक्रबार दिनभर छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन । नेताहरूबीच सहमति जुट्न नसक्दा ...
भट्टराई–यादवबीच चर्काचर्की
काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो । काठमाडौंमा शुक्रबारदेखि सुरु...
आज शनिबार, सफलताका लागि शनिको पूजा गर्नुहोस्
काठमाडौँ – हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।...
केपी ओलीसँग भेट्दा पनि देउवालाई अलमल, माधव नेपाल चिन्तित
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न शीर्ष नेताबीच शुक्रवार दिनभर छलफल भए पनि कुनै सहमति जुट्न सकेको छैन । नेताहरूबीच सहमति जुट्न नसक्दा एमसीसी मुद...
पहिलो छापाखाना टहरोमा
नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोक...
बालकोट बैठकले दबाबमा प्रचण्ड र नेपाल
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसीं) अनुमोदनका लागि लगातार बालकोटमा वार्ता गरेपछि सत्तारुढ दल दबाबमा देखिएका छन्।
माओवादी र समाजवादी लचिलो, एमाले अडानमै
काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अ...
टहरोमा थन्कियो गिद्धे प्रेस संग्रहालय
नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय संग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अंग खुस्किएका छन् । केही भाग संग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौं भएकाले छरिएका भागलाई बोकेर ...
वीरगञ्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुँदै
मुस्कान श्रेष्ठ वीरगञ्ज । पर्सामा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल खेललाई पनि अन्य खेलजस्तै अघि बढाउने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको वीरगञ्ज युथ एकेडेमीले जनाए...
रुसी सेनाले कब्जामा लियाे चेर्नोबिल आणविक ऊर्जा केन्द्र
काठमाडौँ – रुसी सेनाले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले बिहीबारको आक्रमण पूर्णतया अर्थहीन भएको भन्दै ‘युरोपमा आज ...
अबको समय थप कठिन, शत्रुले राजधानीमै आक्रमण गर्ने छन्, तर हामी लड्ने छौँ : युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले रुसले अबको केही घण्टामै राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएका छन् । शुक्रबार राति भिडियो सन्देश जारी गरेर राष्ट्रपति जेलेन्स्कीले किएभमा रुसी सैनिकल...
मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय
मोरङ – प्रदेश सरकारले मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न बैठकले केही महत्वपूर्ण चार वटा...
युक्रेनमा रहेका १९३ नेपाली सम्पर्कमा, सीमा नाकाबाट अर्को मुलुक प्रवेश गर्न सकिने
दोहा – युक्रेनमा रहेका १९३ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार साँझसम्ममा १९३ नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी द...
५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ
एजेन्सी- संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्।
घरमा किन राखिँदैन शनिदेव, दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति ?
मूर्ति पूजाको हिन्दु धर्ममा विशेष महत्त्व छ । हिन्दु परिवारका घरमा सानो भए पनि मन्दिर बनाइएको हुन् । त्यसमा सबै देवीदेवताको मूर्ति राखिएको हुन्छ तर शनिदेवको राखिँदैन ।
रुसद्वारा फेसबुक प्रयोगमा आंशिक प्रतिबन्ध
एजेन्सी–युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक सञ्जाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ। रोयटर्सका अनुसार स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टे...
युक्रेनमा रहेका नेपाली उद्धार गर्न सरकारको अलमल, भारतले आफ्ना नागरिकको उद्धार गर्दै
रुसी सेना युक्रेनको राजधानी किभ पुग्यो, बमबारी र क्षेप्यास्त्र प्रहार भारतले युक्रेनबाट आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा नेपाल भने अलमलमै छ । भारतले उद्धारका लागि आफ्ना नागरिक जम्मा गरिरहेको छ...
प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान
फाइल तस्विर अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरु...
रुसले प्रयोग गर्यो भिटो, युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल
Created with sketchtool. सम्बन्धित अबको समय थप कठिन, शत्रुले राजधानीमै आक्रमण गर्ने छन्, तर हामी लड्ने छौँ : युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त...
रुसी आक्रमणविरुद्ध संसारभर प्रदर्शन
किभ — मसिम पानी परिरहेकाले शुक्रबार बिहान अमेरिकी राजधानी वासिङ्टन डीसीमा चिसो थियो । राष्ट्रपति निवास ह्वाइट हाउसअघिको माहोल भने युक्रेनी पक्षधरको प्रदर्शनले गर्माएको थियो । नीलो र पहेंलो रंगको रा...
जलवायु परिवर्तनले मानव सभ्यतामा निम्त्याएको संकट
डा.दिनेश भुजु
खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ
लसुनमा धेरै गुणकारी तत्त्वहरू पाइने भएकाले आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । साथै धेरै लाभहरू गर्दछ । बिहान सबेरै खाली पेटमा लसुन खानाले यसले सबैभ...
किभ छाड्दै नेपाली पनि
काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण बढाएपछि गोरखाका सञ्जित भट्ट शुक्रबार बिहान ६ बजे आफू बसिरहेको होस्टल छाडेर बाहिर निस्किए । उनी युक्रेनको राजधानी किभस्थित एक होस्टलमा एक महिनादेखि बस्दै आएका थिए...
युक्रेनमा एक सय ९३ जना नेपाली दूतावासको सम्पर्कमा, राजधानी र पूर्वी क्षेत्रबाट सुरक्षित ठाउँतर्फ जाँदै
काठमाण्डाै - युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ । बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन् । यु...
गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने? (भिडिओ)
गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्कसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हामो हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडी भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्...
रुस-युक्रेन युद्धमा कोही विजयी हुनेछैनन्, केवल पराजय हुनेछ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पासा पल्टाउँदै २१ फेब्रुअरीमा एक आदेशमा हस्ताक्षर गरे र पूर्वी युक्रेनका दोनेत्सक र लुहानस्कलाई स्वतन्त्र राज्यको मान्यता दिइएको घोषणा गरे। रूसी संघको संसद्को तल्ल...
वैदेशिक रोजगारीमा जानेको पिसिआर नि:शुल्क
वैदेशिक रोजगारीमा जाने सबै कामदारको पिसिआर परीक्षण नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको हो । नागरिकलाई स्वास्थ्य परी...
तीन दशकदेखि पर्दा पछाडिको यात्रा
काठमाडौं। बुधबार दिउँसो सुनयमान श्रेष्ठ फिल्म आफ्नै स्टुडियो ‘बिजी बी’मा साउण्ड मिक्सिङको काममा व्यस्त थिए। ३० वर्षअघि सुनय यो क्षेत्रमा प्रवेश गर्दा प्रविधिले आजजस्तो फड्को मारेको थिएन। वास्तवमा ड...
३४ समाचार देखाइएको